कोरोनाको संक्रमित बढेसंगै इटहरी पनि ५ दिन लकडाउन गर्ने निर्णय

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । दैनिक कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरी उपमहानगरले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । चार बजे बसेको आपतकालिन बैठकले इटहरीमा बुधबारदेखि बिहान ७ बजेदेखि ५ दिन सम्म् लागुहुने गरी लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरले जारी गरेको लकडाउन उलंघन गरे कडा कार्वाहि गरिने जनाइएको छ । लक डाउनमा इटहरीको व्यापार व्यवसाय खोल्न नपाउने , अति आवस्यकिय काम बाहेक घरबाट बाहिर निस्कन नपाइने , जस्ता निर्णयहरू गरेको छ । साथै तरकारी डुलाउन पाइने । दुधका सवारी , कुटनितिज्ञ सवारी , पत्रकार लगायतलाइ भने रोक नलगाइने निर्णय गरीएको छ ।

हाल इटहरीमा समुदाय स्तरमा जम्मा ९ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरू २३ पुगेको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved