इटहरी ५ का एक पुरूषलाइ कोरोना पुष्टि ,इटहरीमा संक्रमितको संख्या २० पुग्यो

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इटहरी उपमहानगर ५ का एक फर्निचरमा काम गर्ने पुरूषलाइ कोरोना संक्रमण पुष्टी भएको छ ।

यो संगै इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या २० पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन ।

गत साउन १५ गते उपमहानगरको कार्यालयमा कार्यरत एक इञ्जिनियरमा कोरोना पुस्टी भएसंगै इटहरी क्षेत्रमा पिसिआस टेस्टको दायरा बढाइएको थीयो ।

पछिल्लो समय गरिएको पिसिआर परिक्षणबाट इटहरी ५ का एक पुरूषमा कोरोना संक्रमण पुस्टी भएको हो ।

उनलाइ होम आइसोलेसनमा राखेर उपचार सुरू गरिउको छ । साउन १५ यता इटहरीमा कोरोबाट संक्रमित हुनेहरूको संख्या ५ पुगिसकेको छ ।

यता उपमहानगरले बिभिन्न समयमा गरेको पिसिआर परिक्षणको रिपोर्ट अहिले सम्म नआउदा कोरोनाको त्रास बढदो देखिएको छ ।

इटहरीमा कोरोना जोखिम बढेपछि उपमहानगरले पिसिआर टेस्टको दायरा बढाएको जनाएको छ । १५ गते देखि अहिले सम्म ३५२ जनाको पिसिआर परिक्षण गरिसकेको उपमहानगरका मेयर द्वारिकलाल चौधरीले बताउनुभयो ।

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved