धरानमा ५ सय जनाको पिसिआर टेस्ट गरिने

  • साउन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । समुदाय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले ५ सय जनाको पिसिआर टेस्ट गर्ने भएको छ । आइतबार धरान उपमहानगरपालिका मा भएको छलफलमा मंगलबार देखि संक्रमण को जोखिम मा रहेका क्षेत्रहरुमा पिसिआर टेस्ट गर्न शुरु गरिने निर्णय भएको हो ।

नगर प्रमुख श्री तिलक राइको अध्यक्षतामा भएको छलफलमा पिसिआर टेस्टको रिपोर्ट आए पछि लकडाउनको बिषयमा निर्णय लिइने नगरपालिकाले जनाएको छ । त्यसै गरि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओपिडी सेवालाइ पनि ब्यबस्थित गर्न पनि आग्रह गर्ने निर्णय भएको छ ।

छलफलमा कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला, इलाका प्रहरी कार्यलय धरानका डि एस पी ज्ञानेन्द्र बस्नेत, प्रतिष्ठानका डा. प्रज्वल प्याकुरेलको उपस्थिति रहेको थियो ।

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved