धरानमा ५० जनाको स्वाव परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि

  • साउन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानमा साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका सदस्य हुन् ।

अन्य ४ जना भारतीय आर्मीहरु हुन् । भारतीय आर्मी मणीपुरबाट आएर धरान १७ क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित सबैलाई आइसोलेसनमा पठाइएको पनि महाशाखा प्रमुख मेहताले बताए ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखका अनुसार प्रितिभल्वमा काम गर्ने २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved