सुनसरीमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगे, १ सय ९ जना निको भएर घर फर्की सके

  • साउन १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीमा कोरोना सन्क्रमित को संख्या १ सय ३१ पुगेको छ । आज थप एक जनामा कोरोना संक्रमण देखिए संगै सन्क्रमितको संख्या १सय ३१ पुगेको हो ।

सुनसरीमा आज थपिएका कोरोना संक्रमित रामधुनी नगरपालिकाको क्वारेनटाइनमा रहेका एक जना पुरुष रहेका छन् । उनी भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ ।

सुनसरीमा अहिले सम्म १ सय ९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अझै २१ जना कोरोना संक्रमित प्रदेश १ का विभिन्न कोभिड अस्पतालहरूमा उपचाररत रहेका छन् ।

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved