कर्मचारीमा कोरोना देखिए पछि इटहरीमा आपतकालिन बैठक

  • साउन १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इटहरी उपमहानगरका योजना शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुस्टी भएसंगै अहिले सुनसरीका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा ,सुरक्षा निकाय प्रमुख , उपमहानगरका मेयर , उपमेयर , वडाध्यक्ष र जनप्रतिनिधिहरूको आपतकालीन बैठक जारी रहेको छ ।

इटहरी अस्पतालको प्राङगणमा जारी बैठकले उपमहानगरमा कार्यरत कर्मचारीहरूको तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गरिने , थप सुरक्षा सतर्कता अपनाइने भएको छ ।

साथै सम्पुर्ण वडा कार्यालयहरूको काम बन्द गर्ने या नगर्ने भन्ने बिषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणी पोख्रेलको उपस्थितिमा इटहरी उपमहानगर कार्यालयको अति आवस्यकिय बाहेक सबै सेवा बन्द गरिने निर्णय भएको छ ।

साथै इटहरी उपमहानगरलाइ तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयमा पनि छलफल चलिरहेको बताइएको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved