दैलेखमा ६ बजे देखि अनिश्चितकालीन निषेधाज्ञा

  • जेठ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौँ - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जिल्ला भित्र पनि बढेको भन्दै शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ल प्रशासनले अर्को आदेश नभए सम्मको लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाबाहेकका काम नगर्न आदेश दिएको छ ।

निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र आसपासका क्षेत्रमा लागू गरिएको छ ।

दैलेखमा हालसम्म २ सय १८ जनामा संक्रण्म पुष्टि भएको छ भने एकजनाको कोरोना कै कारण ज्यान गएको छ ।

 dailekh-0562020121953-1000x0

 

 

 

 

 

 

 

 

 

 

 

 

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

युएन नवोदय कलेजद्वार ...

धरान/  कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved