चट्याङ लागेर महिलाको मृत्यु

  • जेठ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तश्वीर

विराटनगर । मोरङमा बर्षासंगै परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिका वडा नम्बर ६ तालगाछी बस्ने ३० बर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आज दिउँसो आफ्नै मकै बारीबाट मकै लिई घरतर्फ आउदै गर्दा वर्षासंगै आएको चट्याङले लाग्दा दास गम्भीर घाईते भएकी थिइन।

उनलाइ उपचारार्थ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

युएन नवोदय कलेजद्वार ...

धरान/  कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved