पाकिस्तानका सभामुखमा कोरोना भाइरस संक्रमण

  • वैशाख २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विश्वभर महमारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसरलाई पनि देखिएको छ ।

स्वास्थ्य परीक्षणको क्रममा उनिमा संक्रमण देखिएको हो । उनि अहिले घरमै क्वारेन्टाइनमा बसेका छन् ।

पकिस्तानका स्थनिय सञ्चारमाध्यमहरुले जनाएअनुसार उनका छोरा र छोरीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पाकिस्तानमा अहिलेसम्म १७ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने तीन सय ९१ जनाको मृत्यु भइसकेको छ ।

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved