प्रदेश १ मा शुक्रबारसम्म जम्मा ६ हजार ६ सय २४ जनाको कोरोना परीक्षण "आरडिटी बाट ५ हजार २ सय ८२ जना र पिसिआर बाट १ हजार ३ सय ४२ जनाको कोरोना परीक्षण "

  • वैशाख १९, २०७७
  • "कुमार लुईंटेल"
alt

विराटनगर, १९ बैसाख प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार २ सय ८२ जनाको नमूना परीक्षण भएको छ ।
यसरी परीक्षण गरिएकामध्ये ५ हजार २ सय ६७ जनाको रिर्पोट नेगेटिभ आएको छ । 

आरडीटी र पीआर दुबै विधिबाट शुक्रबारसम्म जम्मा ६ हजार ६ सय २४ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार ३ सय ४२ जनामा कोरोना भए नभएको परीक्षण भएको छ ।

तीमध्ये एक हजार २ सय ९९ जनाको रिर्पो नेगेटिभ आएको छ ।


यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्रबारसम्म कूल २ हजार ३ सय २१ जना छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३४ जना छन् ।

होम क्वारेन्टाइनमा जम्मा ६ हजार ६ सय १३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मेघा हिमालयन कलेजका ...

धरान/धरानस्थित मेघा हिमालयन कलेजले कक्षा–११ मा भर ...

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved