स्थानीय

    Showing ४,९७१-४,९८० of ५,३६५ items.
  • भ्रष्टाचार मुक्त बनाउन स्वास्थ्य राज्यमन्त्री समक्ष माग

    धरान । मुलुककै गौरवको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले भइरहेको वेथितिको अन्त्य चाँडो गर्न स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सँग धरानेहरुले माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री भएपछि पहिलो पटक आफ्ने गृह जिल्ला तेह्रथुम जाने क्रममा धरान उपमहानगरपालिकाले राखेको स्वागत कार्यक्रममा धरानका नागरिक समाज, पत्रकार राजनीतिक दलका प्रतिनिधिहरुले मन्त्री समक्ष प्रतिष्ठानको वेथिति, भ्रष्टाचार, अनियमितता मात्र हैन उपचार पद्धति, त्यँहा रहेका उपकरण चुस्तदुरुस्त नभएकाले सुधारका लागि राज्यमन्त्री समक्ष माग गरेका हुन् । धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ना

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ६९० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काल बन्दै जेब्राक्रसिङ : इटहरीमा ट्राफिक नियम पालना शून्य

    इटहरी/ गत बिहीबार इटहरीबाट भाटभटेनी तर्फ हुइकिएको एक सफारीलाइ मालबाहक ट्रकले ठक्कर दिदा सफारीमा सवार ३ जना मध्ये २ जना घाइते भए । दुर्घटना इटहरीको मुख्य चौक अन्तरगत पश्चिम दिशा तर्फ बनाइएको जेब्राक्रसिङमा भएको थियो । त्यस्तै शनिबार को ४ प ३१६२ नं को मोटरसाइकलले इटहरी ३ का सुमन न्यौपानेलाइ ठक्कर दिदा उनी घाइते भए । जेब्राक्रसबाट बाटो काटने क्रममा उनलाइ मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट उनी सामान्य घाइते बनेका छन् । दुर्घटना न्युनिकरण तथा सर्वसाधरणका लागि बाटो काटन सहज होस भन्ने उद्देश्यले बनाइएको जेब्राक्रसिङ पछिल्लो समय सर्वसाधरणका लागि काल बन्न थालेको छ । इटहरीमा गएको असोज १० गते

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १,०८७ पटक पढिएको
    • "तेजबहादुर बन"
  • तीनदिन देखी हराएका सुकविर इन्जिनियरिङ क्यामप्स भित्र मृत्र फेला

    धरान / विगत तीनदिन देखी हराइरहेका सुकविर तामाङ धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस हाताभित्र मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ५० वर्षीय सुकविर शनिवार क्यामप्स परिसर भित्र मृत अवस्थामा फेला परेका हुन् । इलका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार थप अनुसन्धानका लागि शव पोस्टमार्टम गर्न विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । एक महिनाअघि मात्र उनको श्रीमतीको मृत्यु भएको र श्रीमतीको मृत्यु पछि उनको हाउभाउ असामन्य रहेको स्थानीयहरुले बताएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १,००२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिरामीनै दुर्घटनाको खतरामा

    धरान/ एसियाकै प्रतिष्ठिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडक मै बनेका खाल्डाखुल्डीले एम्बुलेन्सहरु नै दुर्घटनाको जोखिममा परेका छन् । धरान ८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करिब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम त बढाएकै छ, दैनिक सयौंको संख्यामा अन्य सवारी साधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै विरामीलाई अस्पताल सम्म पुर्याउन समेत कठिन हुने गरेको छ । अस्पताल पुग्ने प्रमुख रुट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्याधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीमा जोगाउँदै सवारी साधन चलाउदा दुर्घटनाको जोखिम अत्याधिक रहेको एम्बुलेन्स चालक मिलन रा

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ८४७ पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • एमाले धरान नगर अधिबेशन एकै ठाउँ नभए बहिस्कार गर्ने कार्यकर्ताको चेतावनी

    धरान । बिबाद चुलिदै गएको नेकपा एमाले धरान नगर समितिको अधिबेशन दुई पक्षले छुट्टाछुट्टै गर्ने प्रचारबाजी गर्न थालेपछी कार्यकर्ताहरु आक्रोशित बनेका छन । देश भरीनै एकै साथ मंगलबार हुने अधिबेशन सुनसरीको धरानमा चै दुई समुहको छुट्टाछुट्टै स्थानमा हुने भएपछी कार्यकर्ताहरु आक्रोशित बनेका हुन् । सुनसरीमा आफ्नो नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएका रमेश बस्नेत र रेवती रवण भण्डारी समुहले आइतबार छुट्टाछुट्टै सुचना जारी गर्दै अलग अलग स्थानमा अधिबेशनको आव्हान गरे पछि स्थानिय नेता तथा कार्यकर्ताले दुबैको अधिबेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार भण्डारी समुहबाट धरान नगर अध्यक्ष हर्क जङ एभेङले धरान

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १,२३३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले धरान ९ मा सर्बसम्मत नयाँ समिती

    धरान । नेकपा एमाले धरान उपमहानगरपालिका वडा नम्बर ९ को वटा कमिटीमा सर्बसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिबेशनले पाँच पदाधिकारी सहित १९ सदस्यि कार्य समिती सर्वसम्मत रुपमा चुनिएको निर्बाचन समितीका संयोजक हरिप्रसाद त्रितालले जानकारी दिए । उनका अनुसार शिबकुमार राईको अध्यक्षतामा १९ सदस्यि नयाँ कार्य समिती सर्वसम्मत निर्वाचित भएको हो । उनका अनुसार पदाधिकारीहरुमा किरण थापा उपाध्यक्ष,रामकुमार दाश सचिब,रविन श्रेष्ठ सहसचिब,क्षितीज योञ्जन सहसचिब चयन भएका छन् ।सदस्यहरुमा रामबहादुर श्रेष्ठ,पुरुषोत्तम गुभाजु,हेमराज शाक्य,अभिमन्यु श्रेष्ठ,विमला श्रेष्ठ,पुण्यप्रसाद लामिछाने रहेका छन् । त्यसैगरि

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • २,२४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट धरानमा श्याम पोख्रेलको प्यानलै विजयी

    धरान / नेपाली काँग्रेस धरान उपमहानगर समितिको १४ औं महाधिवेशनबाट श्याम पोख्रेलको प्यानले बाजी मार्न सफल भएको छ । यस अघि दुई पटक नगर सभापतिमा निर्वाचित भइसकेका किशोर राईलाई पहिलो पटक सभापतिको पदमा उमेद्वार दिएका पोख्रेलले ३९ मतको फरकले विजयी बनेका हुन् ।निर्वाचन अधिकृत भरत शाक्यका अनुसार खसेको ४७९ मत मध्ये विजयी हुने प्रोखेलले २६२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी किशोर राईले २२३ मत प्राप्त गरेका थिए । यस्तै अन्य उमेद्वारहरु पनि पोख्र्लकै प्यानलका रहेका छन् । पोख्रेलको प्यानलबाट निर्वाचित भएका उपसभापतिमको उम्मेदवार प्रविण राईले २९० मत ल्याए भने सन्तोष लिम्बुले २३३ मत पाएर विजयी बने । यता रा

    • प्रकाशित मितिः असोज ९, २०७८
    • ८४५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भैरब आङला पुरस्कृत

    धरान/ समाजमा योगदान पु¥याउनेको व्यक्तिको नाममा सम्झना स्वरुप मरणोपरान्त विभिन्न स्मरणयोग्य काम गरिने परम्परा रहदै आएको छ । धरान उपमहानगरपालिकाले भने परम्परालाई तोड्दै जिवितै हँुदा समाजमा योगदान पु¥याउने व्यक्तिको नाममा सिर्जनशील पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापना गरेको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो सेवा सुविधावापतको रकम अग्रज पत्रकार गिरिराज आचार्यको नाममामा सिर्जनशील पत्रकारिता पुरस्कारको २ लाख अक्षय कोष राखिदिएका थिए । अक्षयकोषबाट स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कार’ बाट विहीबार एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • १,१७९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजार खुले तर मन्दिर अझै बन्द : आश्रित परिवारलाई पीडा

    धरान / कोरोनाका कारण सबै क्षेत्र प्रभावित बनेको छ । कोरोनाले अर्थतन्त्रलाई धरासायी बनाउदै गएपछि नेपाल सरकारले स्वास्थ्य मापदण्ड र खोपलाई प्राथमिकता दिदै हरेक क्षेत्र खुकुलो बनाउदै गएको छ । तर मन्दिमा भने अझै लकडाउन नै रहेको छ । मन्दिरमा बढी भीडभाड हुने र कोरोनाको जोखिम धेरै हुने भन्दै मन्दिर खुल्ला गरेको छैन । जसका कारण एकातिर भक्तजनको आस्थामा ठेस पुगेको छ भने अर्काेतर्फ मन्दिरबाट आश्रित परिवारलाई जीवन धान्नै धौं धौं परेको छ । धरान उपममहानगरपालिका वडा नं. १४ पूर्वकै धार्मिक पर्यटकीय स्थल हो । विजयपुरमा रहेका हरेक मठमन्दिरको आ–आफ्नै धार्मिक मान्यता छन् । पिण्डेश्वर मन्दिर, दन्तकाली

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • १,०३५ पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • पूर्ण लकडाउनबाट पछि हट्यो धरान

    धरान । राजनितिक दलहरुको दबाबमा घोषणा भएको धरानको लकडाउन स्थानीयको विरोधमा फिर्ता भएको छ । कुनै तयारी बिनै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन घोषणा गरे पछि विहिबार देखिनै स्थानीय सहित धरानका व्यापारी व्यसायीहरुले विरोध गर्दै आएका थिए । गत सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकमै व्यापारी व्यवसायी तथा मजदुरहरुले लकडाउनको विकल्प खोज्नुपर्ने माग गरेका थिए । लामो समय देखिको लकडाउनले व्यापार व्यवसायनै ठप्प हुँदा गरिखाने वर्गको झन विजोक हुने भन्दै बुधबार स्थानीयले धरान उपमहानगरपालिकाका मेयर विरुद्धनै आन्दोलन गरेका थिए । चौतर्फी स्थानीय सरकार सहित लकडाउन गर्न सुझाव दिएका राजनितिक दल प्रति पनि स्थानी

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • १,२५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved