स्थानीय

    Showing ४,०३१-४,०४० of ५,३६० items.
  • संक्रमित विरामीको गुनासोपछि अनुगमनलाई तिब्रता दिइयो

    धरान/  धरानमा डेंगु संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएको छ । जति जति संक्रमित बढ्दै गएका त्यति त्यति मेडिकल माफियाहरुले मौकाको फाइदा उठाउँदै सर्वसाधारणसँग औषधि र उपचारको नाममा महंगो मूल्य लिएर सवसाधारणलाई ठग्ने गरेकोे व्यापक गुनासो गरेपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले अनुगमनलाई तिब्रता दिइएको छ । उपचार एवम् औषधिमा मेडिकल हलहरुले चर्काे मूल्य लिने गरेको गुनासो व्यापक आएपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले आफ्ना वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो । किटको अभाव तथा औषधिको कृतिम अभाव देखाउदै विरामीबाट महँगो मूल्य लिने गरेको व्यापक गुनासो वडामा आएपछि वडाध्यक्षसहितको टोल

    • प्रकाशित मितिः साउन १६, २०८०
    • ९३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठान हाताभित्र मेडिकल अनुगमन अधिकांश नियम विपरीत सञ्चालन

    धरान/ प्रत्येक नागरिकले सहज रुपमा राम्रो स्वास्थ्य उपचार पाउने उसको अधिकार हो । चेक जाँचसगै औषधी समेत सहज संगै सर्वसुलभ पाउनु हरेक नागरिकको अधिकार हो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सञ्चालन हुने अस्पताल होस् या पोलिक्लिनिक र औषधी पसल वैध रुपमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालन हुन पर्छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । गेट वाहिर सञ्चालनमा रहेका अधिकांश फार्मेसीहरु समेत नियमविपरित सञ्चालनमा छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा

    • प्रकाशित मितिः साउन १५, २०८०
    • १,०२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु र मलमासको प्रभाव बोलबममा भक्तजनहरुको संख्या न्यून

    धरान/  बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ । विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ । विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् । पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् । उनले भनिन्–&lsquo

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ९६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २८ औै रक्त सञ्चार सेवामा उत्कृष्ट रक्तदाता संस्थालाई सम्मान

    धरान/  विरामीलाई आवश्यक पर्ने रगतको परिपूर्ति नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले गर्ने गर्छ । रगतको अत्यन्तै अभावका समयमा समेत रेडक्रसले रगतको परिपूर्तिलाई पूरा गर्दै आएको छ । महा विनासकारी भुकम्पको समयमा होस् या कोराना संक्रमण तथा डेंगु संक्रमण जस्ता महामारीमा होस् रगत आपूर्तिमा रेडक्रसले विरामीका लागि सहयोगी भूमिका खेल्दै आएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेर उपचारमा आएका विरामीहरुलाई रगतको परिपूर्ति गरिरहेको छ । देशभर ५८ औं रक्त सञ्चार

    • प्रकाशित मितिः साउन १४, २०८०
    • ८११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु सम्बन्धित घरदैलो चिकित्सक कार्यक्रम सम्पन्न

    धरान /रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा संचालित अभिभावक रोटरी क्लब अफ धरान घोपा सँगको सहकार्यमा शुक्रबार पुर्वाञ्चल बहिररहेका विद्यालयमा डेंगु सम्बन्धित घरदैलो  चिकित्सक कार्यक्रम सम्पन्न गरेको छ । डेंगुबारे सचेतना फैलाउने उदेश्यले गरिएको थियो । उक्त कार्यक्रमको शृंखला विद्यालयका विद्यार्थीमा बढ्दो कन्जक्टीभाइटिसको समस्य देखिएकाले डेङगुबाट कसरी बचन सकिन्छ भने विषयमा केन्द्रित रहेर गरिएको थियो । सो कार्यक्रम करिब ४ बजे देखि पूर्वाञ्चल बहिररहेका विद्यालयको छात्रावासमा सुरु गरिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी सहित जम्मा ८ रोटारेक्टर र ३० जना दर्शकहरुको सहभागीता रहेक

    • प्रकाशित मितिः साउन १३, २०८०
    • ८४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वाेच्चको निर्णयलाई समान गर्दे मेयर साम्पाङले गरे वृक्षारोपण

    विजयपुर / धरानमा विगत लामो समय देखि धरान उप महानगरपालिका मेयर हर्क साम्पाङग राईले व्यापक रुपमा चलाएको वृक्षारोपण कार्यक्रमले गत साता धरान वडा नम्बर –४ स्थीत छोटि मोरङमा वृक्षारोपण गर्ने क्रममा व्यक्तीको जग्गामा वृक्षारोपण गरेको भन्दै विवाद सुरु भएपछि धरानमा केहिदिन चर्किएको विवाद  साम्य भएको छ। उक्त वृक्षारोपण विरुद जग्गा धनिले सर्वोच्चमा मुदा दायर गरेपछि सर्वोच्च बाट धरान उपमहानगरपालिकामा स्टेअर्डरपत्र आएपछि मेयर साम्पाङले सर्वोच्च अदालतको सम्मान गर्दै उक्त स्थानमा वृहत रुपमा गरिने भनिएको वृक्षारोपण रोकेर अन्य क्षेत्रमा शनिबार वृक्षारोपण गरेका छन । मेयर साम्पाङको

    • प्रकाशित मितिः साउन १३, २०८०
    • ८९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठमा प्राध्यापकद्वयलाई बिदाइ

    धरान/ पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुईजना प्राध्यापकहरूलाई शुक्रबार बिदाइ गरेको छ ।  सङ्घले प्राचीन न्याय विषयका प्राध्यापक एवम् पूर्वप्राचार्य डा चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा. भरतप्रसाद भट्टराईलाई सम्मानसहित बिदाइ गरेको हो ।  विश्वविद्यालयमा डा. नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष सेवा गरी पुर्याएको योगदानबारे वक्ताहरूले प्रकाश पारेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले संस्कृत वाङ्मयका विभिन्न विधामा खोज&nd

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ९४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडाबासी संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था

    धरान / धरानमा डेंगु संक्रमणको अवस्था विकराल हुदै गएको छ । स्थानीय सरकारले यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्ने, धुवा फाल्ने बाहेक अर्काे काम गर्न सकेको छैन । तर धरान उपमहानगरपालिका वडा नं. १४ ले भने सचेतानात्मक कार्यक्रमसँगै आफ्ना वडाका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिदिएको छ । धरानमा डेंगु संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । अहिले धरानमा २ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ७ जनाले डेंगुकै कारण ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा स्थानीय सरकारले नियन्त्रणको प्रयास भन्दा आफ्ना नागरिकलाई सहज रुपमा उपचार गर्ने कुरामा भने ध्यान दिएको छैन । तर धरान १४ वडा समितिले

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १,१३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दु जलाधार क्षेत्र बिवाद: वृक्षारोपण नगर्न संघर्ष समितिको चेतावनी

    विजयपुर / सर्दुजाधार क्षेत्रको विवादले धरानमा अहिले चर्को रुप लिएको छ । धरान ४ स्थति छोटी मोरङमा दुई साता अगाडि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वृक्षारोपण सुरुगरेको पछि विवाद बढदै गएको छ । छोटी मोरङमा रहेको २सय ७२ घर पिडितले बिहिबार पत्रकार सम्मेलन गदै नगर प्रमुले कानुन मिचेर व्यक्तीको नामा रहेको धनिपुर्जा भएको जगगामा वृक्षारोपण गरेको भन्दै विरोधमा जनाएका छन । उक्त विवाद धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले स्काई एन्भेचर प्रा.लि.को नामबाट सञ्चालन गरेको प्लाइडिङ उडान गर्ने स्थानमा वृक्षारोपण गरेपछि विवाद चर्किएको हो । सर्वाचको अन्तिम फैसला नआए सम्म वृक्षरोपण थाति राखन छोटी मोरङ

    • प्रकाशित मितिः साउन ११, २०८०
    • १,२३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको ४ नंं. वडा सडक सञ्जालमा पछाडि

    धरान/  धरान उपमहानगरपालिका वडा नं. १५ देखि वडा नं ५ हुदै धरान ४ को हर्दिया जोड्ने सडक समयमा नबनेपछि थपिएको म्यादमा पनि सडक बन्न नसक्दा त्यहाँका स्थानीयहरु मारमा परेका छन् । ०७५ सालमा ठेक्का सम्झौता भएको सडक म्याद गु्रजिएर थपिएको समय सीमा समेत सकिएको छ । तर विविध कारणले सडक बन्न नसक्दा यहाँका स्थानीयहरु मारमा परेका हुन् । धरान ४ हर्दिया धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्र हो । यहाँ विभिन्न प्रकारका कृषिजन्य उत्पादन हुन्छ । यहाँका सर्वसाधारणले उत्पादन गरेको कृषि सामाग्री धरानसम्म ल्याएर विक्री गर्ने गर्छन । हर्दियाबाट धरान उपमहानगरपालिको बजारसम्म आइपुग्न करिब साढे १६ किमीको दूर

    • प्रकाशित मितिः साउन ११, २०८०
    • १,१६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved