स्थानीय

    Showing 3,261-3,270 of 5,056 items.
  • स्थानीय सरकारले आफै जेसिभी सञ्चालन गर्न थाले

    धनकुटा/ गाउँ गाउँमा सडक पुगे पनि बर्षेनी सडक बर्षाद् विगारिदिँदा सडक प्रयोग गर्न सकिने अवस्थामा हुदैनन् । त्यो सडक सफा गरेर सञ्चालन गर्न बर्षदिनमात्र लाग्दैन खर्च पनि बढी लाग्ने गरेको छ । तर धनकुटाका अधिकांश स्थानीय तहले आफैले डोजर खरिद गरेर प्रयोग गर्न थालेपछि भने यो समस्या केही हदसम्म समाधान भएको छ । आर्थिक बर्ष २०७९/०८० मा धनकुटाको सागुरीगढी गाउँपालिकाले पालिकाभित्र रहेका बर्षाद्को समयमा भत्एिका सडक मर्मत गर्न करिब ५० लाख खर्चिनु प¥यो । यति खर्च गर्दा पनि सबै सडक पालिकाले चाहेजस्तो सञ्चालनमा आउन सकेन । तर यो बर्ष अर्थात आर्थिक बर्ष २०८०/०८१ म पालिकाले अघिल्लो बर्षकै हाराहारीका करिब २

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा गोल्डकप : पहिलो सेमिफाइनल आज धरान र मोरङबीच प्रतिस्पर्धा हुने

    धरान/ २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतलाई हराउँदै सेमिफाइनल पुगेको हो । यसैगरी मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि हिजो भएको खेलमा बिजयी बन्दै काँकडभिट्टा ट्रेनिङ सेन्टर प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उसले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइज प्रतिय

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी सतवार्षिक महोत्सव : भलिबलमा धरान सेमिफाइनलमा

    धरान /छैटौ पानवारी भलिबल कपमा साविक विजेता बाझगरा भलिबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।  एमएमसी धरानलाई सोझो सेटमा पराजित गर्दै बाझगराले सेमिफाइनलमा कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकसँगको भेट पक्का गरेको हो । दमकले २५–१४, २५–१७ र २५–२१ को सेटमा एमएमसीलाई पराजित गरेको हो । प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । शनिबारदेखि धरान ६ पानवारीमा शतबार्षिकी महोत्सव शुरु भएको छ । महोत्सव संयोजक न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा रस्सीतान, रोटेप

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानवारी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

    धरान/ पानवारीमा भइरहेको पानवारी शतवार्षिकी महोत्सवमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन भइरहेको छ । केएचडिसीको सहयोगमा सञ्चाल भइरहेको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा १ सय ५० भन्दा बढी सेवाग्राहीले सेवा लिएको महोत्सव व्यवस्थापन समितिका संयोजक राजेन्द्र न्यौपानेले बताए । केएचडिसीसँगको सहकार्यमा मुटु रोग, मृगौला रोग तथा मधुमेह सम्बन्धी शिविर चलिरहेको छ । २६ गतेदेखि २ गतेसम्म चल्ने शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिनहुन महोत्सव आयोजक क्लब सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले आह्वान गरेका छन् । शिविरमा प्रेसर, बिएमआइ, मधुमेह, क्रिटिनाइनको जाँच भइरहेको डा. न

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • 585 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ फुटबल एशोसियसन २४ औ बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रबेश

    धरान / आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाच पटकको सर्बाधिक बिजेता बिभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्द ३ गोलले पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रबेश गरेको हो ! खेलको ७० औ, ८० औ र दोस्रो हाफको इन्ज्युरी समयमा मोरङ्ले तीन गोल गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो ! खेलको पहिलो हाफ गोलरहित खेलेपनी ७० औ मिनेटमा मोरङका लागि महेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए ! ८० औ मिनेटमा मोरङले पाएको पेनाल्टिलाई उमेश कार्कीले गोल गरेका थिए ! पुलिसका सन्जिब लामाले मोरङका मौसम लिम्बुलाई पेनाल्टी एरियामा लडाएपछी मोरङ्ले पेनाल्टीको अबसर पाएको थियो ! दोस्रो हाफको इन्जुरी समयमा मोरङका

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छैटौ पानवारी महोत्सव: बेलबारी भलिबलकपको सेमिफाइनलमा

    धरान /छैटौ पानवारी भलिबल कपमा विजयी हुँदै बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ। पहिलो सेट २०–२५ ले गुमाएको बेलबारीले दोस्रो सेट २५–१३ ले जित्यो भने तेस्रो सेट २५–२३ ले जित्दै अग्रता बनाएको थियो। अत्यन्तै प्रतिष्पर्धात्मक चौथो सेट ३१–२९ ले जित्दै प्रहरी टिम २–२ को स्थितिमा पुगेको थियो । अन्तिम सेट १५–११ ले जित्दै बे

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 856 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगर स्तरीय खुल्ला रोड पुरुषतर्फ कुलबहादुर महिलातर्फ तुलसा प्रथम

    वराहक्षेत्र/ आठौं स्थापना दिवसको अवसरमा सोमवार वराहक्षेत्र नगरपालिकाले आयोजना गरेको दोस्रो वराहक्षेत्र नगर स्तरीय रोड रेस प्रतियोगितामा पुरुषतर्फ वराहक्षेत्र-७ का कुलबहादुर बस्नेत प्रथम भएका छन् । उनले निर्धारित १० किलोमिटरको दुृरी ३८ मिनेट पार गर्न सफल भएका थिए । त्यस्तै ३९ मिनेट ४ सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र - ७ का सुर्य तामाङ्ग दोस्रो , ४० मिनेटमा दुरी पार गर्दै वराहक्षेत्र - ८ का दुर्गा खुलाल तेस्रो भएका छन्। प्रथम भएमा कुलबहादुरले नगर १० हजार , दोस्रो भएका सुर्यले नगद ७ हजार , तेस्रो भएका दुर्गाले नगद ५ हजार सहित म्याडल , प्रमाण पत्र प्राप्त गरे । त्यस्तै महिला

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायातको बीसवर्षे नीति नसच्याइए संकट आउछ : अध्यक्ष राई

    पोखरा/ सार्वजनिक यातायातमा सरकारले लगाएको २० वर्षे हदबन्दिको नीति तत्काल संशोधन नगरे संकट निम्तिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभएकोछ । बहुराष्ट्रिय कम्पनिका उत्पादनलाई नेपालमा बिक्रि गर्ने राणनीति अनुरुप ल्याइएको बीसवर्षे नीतिले १० हजार सवारीसाधन विस्थापन हुने र स्वरोजगार मजदुरहरुका करिव १० अर्ब लगानी पलायनहुने अध्यक्ष राईले बताउनुभयो । सरकारले यातायात व्यवसायी र मजदुरहरुलाई असर पार्ने यस्ता गलत नीति तत्काल संशोधन गर्न र यातायात व्यवसायी प्रालिहरुको रोक्का गरिएका सम्पति तत्काल फुकुवा गर्न समेत सरकारसंग अध्यक्ष राईले माग गर्नुभएकोछ । आइत

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विभागीय टिम आर्मीलाई हराउदै एनआरटी सेमी फाइनलमा

    धरान/ धरानमा शुरु भएको २४ औं बुढासुब्बा गोल्डकपको दोस्रो दिनको खेलबाट विभागीय टिम आर्मी  लाई हराउदै एनआरटी फुटबल क्लब काठमाण्डौ सेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको दोस्रोे खेलमा एनआरटीले विभागीय टिम त्रिभुवन आर्मी क्लबवलाई २–१ को अन्तरले जित निकाल्दै सेमी फाइनलको यात्रा तय गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको सुरुवाती ५ औ मिनेटमा आर्मिका मान बहादुर आलेमगरले गोल गर्दै टिमलाई अग्रता दिलाए ! खेलको १४ औ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ! खेलको पहिलो हाफमा १-१ को बराबरी खेलेका थिए ! दो

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी सतवार्षिकी महोत्सव : भलिबलमा दमकले मोरंगलाई हरायो

      धरान /पानबारी सतवार्षिक उत्सवको अवसरमा आयोजित ‘छैठौ पानवारी भलिवल कप २०८० को आज दोश्रो दिन जारी खेलमा कोशी प्रदेश भलिवब ट्रेनिङ सेन्टर दमक र सतिसाले स्पोटिङ क्कब मोरंग वीच भएको छ ।  सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम्बर वडा कार्यालयको संयोजनमा भएको खेलमा कोशी प्रदेश भलिवल टे«निङ सेन्टर दमकले ३–२  अन्तरले जित हासिल गर्न सफल भएको छ ।  आयोजक क्लबका महासचिव केदार वस्नेतले दिएको जानकारी अनुसार खेलको पहिलो सेटमा दमकले २५–२३ गोल अन्तरले अग्रता लिएको थियो भने दोश्रो सेटमा १८–२५ गोल अन्तरले अग्रता गुमाएको थियो । खेलको तेश्रो सेटमा भने

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 734 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved