धरान/ बजाज मोटर साइकलको एक मात्र आधिकारिक ता अर्बिन एण्ड ब्रदर्श – अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । असार ६ बजाजकै सोरुममा एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकल सार्वजनिक गरिएको हो । यो मोटरस भारतमा भने एक वर्ष अघि नै लन्च भइसकेको थियो । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यस अघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको सोरुमका सञ्चालक अर्विन तामाङले जानकारी दिए । उनका अनुसार यो मोटरसाइकल नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा
धरान/ विश्व योग दिवसको अवसरमा धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी निःशुल्क दन्त परीक्षणको आयोजना गरेको थियो । स्वस्थ जीवनको परिकल्पनामा योग विज्ञानले समेत प्रमाणित गरिसकेको अवस्थामा अनिवार्य जस्तो भएको अवस्थामा योग शिविरसँगै दन्त शिविरको आयोजना गरिएको सिटी चिल्ड्रेनकी निर्देशक ओमुकुमारी राईले जानकारी दिइन् । शिविरमा शिक्षक, अभिभाव तथा विद्यार्थी गरी १ सय जनाले निःशुल्क दातको उपचार गरेको उनले जानकारी गराइन् । मन्टेश्वरीले ब्रम्हा कुमारी राज योग धरानका सुभद्रा श्रेष्ठ र सिर्जना थापाले योग सिकाउनु भएको थियो भने बराह डेन्टलका
धरान । श्री सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाएकोछ । शुक्रबार धरान ३ स्थित आश्रममा २५ जना बालबालिकाहरुलाई खाना खुवाएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औँ स्थापना दिवसको अवसरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहितका नेताहरुको उपस्थितिमा संगठन धरान उपमहानगर कमिटीले बालबालिकाहरुलाई खानपान तथा फलफूल वितरण गरिएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, जिफन्ट धरान अध्यक्ष शमसेर बर्देवा, संगठन धरान अध्यक्ष किरण थापा, सदस्यहरु कुविर श्रेष्ठ, लेखराज थापा, चेतराज दाहाल र सल्
झापा/ कोशी जलाधार क्षेत्रका हिमतालहरु विस्फोटनको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । विपद् व्यवस्थापन समिति कोशीले जनाएको छ । कोशी जलाधार क्षेत्रका तल्लो बरुण, हुङ्गुट, लुमदिङ्ग च्छो लगायतका ४२ वटा हिमताल विष्फोटनको उच्च जोखिममा रहेको जनाइएको छन् । समितिले हालै कार्यान्वयनमा ल्याएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको आँकलन गरिएको छ । समितिका सदस्य यशप्रसाद सुब्बाका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा सबैभन्दा बढी १७ वटा हिमताल फुट्ने उच्च जोखिम रहेको छ । जसमध्ये नेपालतर्फ चार वटा र तिब्बततर्फ १३ वटा हिमतालहरु
धरान/ ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाई हाम्रा बुढापाकाहरुले उखानको रुपमा प्रयोग गर्दै आए । यी र यस्ता उखानहरु मानिसको जीवनयापनमा ठ्याक्कै मिल्ने गरेको पाइएको छ । माथिको उखानसँग भने धनकुटा जिल्लाको चौवीसे गाउँपालिकाकी ४३ बर्षीय पद्मा लिम्बुसँग ठ्याक्कै मिल्न पुगेको छ । विविध कारणले अध्ययनलाई बीचैमा छोड्नु भएकी लिम्बुले २६ बर्षपछि पुन:अध्ययनलाई निरन्तता दिँदै सबैको प्रेरणाको पात्र बन्न सफल हुनु भएको छ । २०७४ सालको स्थानीय तहमा चौवीसे गाउँपालिकाको वडा सदस्य, सोही सालमा जिल्ला समन्वय समिति धनकुटाको सदस्य भई आफ्ना छोराछोरीलाई आफ्नै खुट्टामा उभिने ल्याकत बनाइसक्नु भएकी लिम्बुले २
धरान/ दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ । देशैभरि दुर्घटना न्यूनिकरणको अभियान शुरु गर्दै शुरु भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत धरानमा समेत शुरु भएको छ । धरानमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन उपमहानगरपालिकाका मेयर हर्कराज राईले गर्नुभएको छ । सप्ताव्यापी अभियान अन्तर्गत विहान ट्राफिक प्रहरीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि, यातायात सम्बन्धी विभिन्न संघ संगठन, यातायात मजदुर, यातायात व्यवसायी र विद्यालयको विद्यार्थी सहितको सहभागितामा धरानमा सचेतनात्मक र्यालीका आयोजना गरिएको थियो । परिक्रममा पछि र्याली धरान ७ सिद्धी नेव
धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् । विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् । धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आएकाहरुले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताएका छन् । पश्चिम पोखराबाट बुढासुब्बा मन्दिर दर्शनको लागि आएका सुमन पोख्रेलले पहिलो पटक धरा
धरान/ धरानमा इतिहास झल्काउने ‘आरा धरान’ को प्रतिमा बनाएपछि यसले पर्यटकलाई आकर्षित गरेको छ । निर्वाचित भएर आएपछि मेयर हर्क साम्पाङले धरान १३ र २० वडामा पर्ने ओसो पार्कमा श्रम संस्कृति पार्कको अवधारणासँगै निर्माण सम्पन्न भएको छ । त्यहाँ दिदीबहिनी पार्क, श्रमसंस्कृति पार्कसँगै धरानको इतिहास झल्काउने ‘आरा धरान’को स्तम्भ बनाइएको छ । यो निर्माणसँगै धरानको विषयमा बुझ्ने र पार्क घुम्न आउनेको संख्यामा बृद्धि भएको छ । धरान नाम कसरी बन्यो भन्ने विषयमा धरानमै बसोबास गर्ने अधिकांशलाई थाहै छैन । बाहिरबाट आएकाहरुलाई त झन थाहा हुने कुरा पनि भएन । विगतमा भूपू
वराहक्षेत्र/ सप्तकोसी नदिको कट्टान , पहिलो , बाढि तथा डुवानको कारणले वराहक्षेत्र नगरपालिका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको आधा भन्दा बढि भुभागका स्थानीयहरु त्रासमा रहने गरेका छन् । पटनाली खोला, वाघ खोला , गहने खोला, सरधु खोला, वाहुनी खोला लगायत खोलाको कटान र बाढिबाट पनि सयौ परिवारहरु त्रसित हुने गरेका छन् । चतरा९ वराहक्षेत्र मन्दिर सडक खण्ड अन्तर्गतका धनसर खोला, रानी खोला , सत्र नम्वर , बाहुनी खोला लगायतका क्षेत्रमा पहिरोका कारण यातायात , बिधुत , इन्टरनेट लगायतका सेवाहरु अबरोध हुदा स्
बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र नगरपालिका वडा नं ६ खस्रे टप्पुमा रहेको सप्तकोसी बाल विकास आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ। सोमवार बिद्यालयमा नै पुगेर लायन्स क्लब अफ सप्तकोशी डायनामिकका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई ३ सय थान कपि, पेन्सिल तथा अन्य शैक्षिक सामाग्रीहरू वितरण क्लबका अध्यक्ष दुर्गानन्द दास(बिक्रम) ले बताए । क्लबका अध्यक्ष दुर्गानन्द दास ९बिक्रम० को अध्यक्षता तथा क्लवमा संस्थापक अध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका