खेलकुद

    Showing 521-530 of 638 items.
  • वडा स्तरीय फुटसल प्रतियोगिता हुने

    धरान । धरानमा अन्तर वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धरान भेट्रान फुटबल क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही बैशाख ८ र ९ गते फुटसल प्रतियोगिता हुने भएको हो । धरान ८ स्थित हाम्रो फुटसलमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ३१ हजार र उपविजेतालाई ६१ हजार नगद पुरस्कार दिइने प्रतियोगिता संयोजक रवि राईले जानकारी दिए । प्रत्येक टोलीमा २ जना अफिसियल सहित १२ जना रहने आयोजकले जनाएको छ । धरानमा पहिलो पटक सेभेन साइज फुटसल कोर्टमा वडा स्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन सम्बन्धीत वडाकै खेलाडी हुनुपर्ने अनिवार्य शर्त रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगि

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 1,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेलमा सुरु भयो खेलकुद उत्सव

    धरान । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । कार्यक्रममा प्रिन्सिपल डा. घिमिरे, नर्सिङ डाइरेक्टर निलम झा, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. निरञ्जन कुमार र डा. दिपेन्द्र नौलखाले स्वस्थ जीवनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुँने भन्दै खेलकुद उत्सव सफलताको शुभकामना दिए । सात दिनसम्म सञ्चालन हुँने फियस्टामा फुटबल

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 1,063 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान भेट्रान फुटबल कप: दुधे र लेटाङ सेमिफाइनलमा

    धरान । धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान र मोरङको लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा सुनसरीको दुहबी भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनलमा प्रवेश गरेको हो । दुधेका लागी भिष्म सिटौला र लोकनाथ राईले गोल गरे । सिटौलाले खेलको ३८ औं मिनेटमा गोल गरेका हुन् भने राईले खेलको ६२ औं मिनेटमा गोल गरेका हुन् । दुधेले पहिलो खेलमा जनता भेट्रान इटहरीलाई पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा झापाको विर्तामोड भेट्रानलाई पराजित गर्दै लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ । लेटाङले बिर्तामोडलाई ३&ndas

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाम्रो धरान भेट्रान फुटबल कप सुरु

    धरान । धरानमा शनिबारदेखि हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा लेटाङ भेट्रान लेटाङले मिल्स भेट्रान विराटनगरलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । लेटाङका तर्फबाट प्रकाश थापाले २ गोल गरे भने भुवनसिंह राईले एक गोल गरेका थिए । पहिलो हाफमा ३–० ले पछि परेको मिल्स भेट्रानले दोस्रो हाफमा २ गोल फर्काएको थियो । मिल्स भेट्रानका लागी विजयकुमार भुजेल र प्रकाशचन्द्र राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लेटाङका बिमल गुरुङ घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै शनिबारनै भएको दोस्रो खेलमा जनता

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 1,130 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रथम हाम्रो धरान भेट्रान कप वैशाख ३ देखि

    धरान । फुटबलमा धरानमा गुम्दै गएको शाखलाई पुनः चलायमान बनाउन धरानका पूर्व खेलाडीहरु लागिपरेका छन् । मिन ब्राजिलको रुपमा परिचित धरानको फुटबल क्रेजलाई जीवन्तता दिन ३५ बर्ष पूरा गरेका र विगतमा राष्ट्रिय तथा नेपालका ख्यातिप्राप्त क्लबका खेलिसकेकाहरु क्लब गठन गरेर नै लागिपरेका हुन् । ५ महिना अगाडि दर्ता ‘हाम्रो धरान भेट्रान फुटबल क्लब’ गठन गर्दै फुटबल प्रतियोगिता समेत गर्न थालेको छ । क्लबले धरान १६ रंगशालामा प्रथम हाम्रो धरान भेट्रान कप २०७९ को आयोजना समेत गर्दैछ । खेलको माध्यमबाट समाजसेवा गर्ने, भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा फुटबल खेलको माध्यमबाट सामाजिक विकृति

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मेघा रेवाहाङ बास्केटवल : उपाधि धरान मेघालाई

    धरान । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेज आफैले कव्जा जमाएको छ । शनिवार भएको फाइनल खेलमा एम्सलाई ४८–३० अंकको अन्तरले सहज रुपमा पराजित गर्दै धरान मेघाले उपाधि माथि कव्जा जमाएको हो । धरान मेघाले पहिलो, दोस्रो र तेस्रो तिनै क्वाटरमा ८–४, १४–६ र १४–५ अंकको अन्तरले अग्रता लिएको थियो । चौथो क्वाटरमा भने १२–१५ अंकको फरक रहेको थियो । फाइनल खेलमा धरान मेघाको तर्फवाट युवाहाङ राईले व्याक्तिगत १४ अंक जोडे । उपाधि सँगै धरान मेघाले नगद पन्ध्र हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता एम्स कले

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुवास राई स्मृति सुपर ८ फुटबल : फाइनलमा पुग्यो १५ नं. वडा

    धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा धरान १९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमले गोल गर्न सकेनन् भने थप १५ मिनेटको खेलमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा धरान १५ का आशुतोष राई, मदन लाबुङ र बावरजंग कार्कीले गोल गरे भने रोमन लिम्बूको प्रहार पोष्ट बाहिरीएको थियो । त्यस्तै धरान–१९ का विनोद राईले मात्र गोल गरे । बविन लामा र आशिष राईको प्रहार बारमा लागेर फर्किएको थियो भने अतित ल

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ स्तरीय बास्केटवलको दुबै अपाधी धरानलाई

    झापा/ झापा विर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फ हाम्रो कलेक्सनले जितेको छ । विर्तामोड ५ न. वडा खेलकुद समितिद्वारा बुधबार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले कव्जा जमाएको हो । महिला तर्फको खेलमा धरान मेघा हिमालयनले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएका हुन । महिला तर्फको विजेता टिमले नगद पाच हजार, उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसै गरि पुरुष तर्फक

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 1,139 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हराइजनको छैठौं राष्ट्रिय बास्केटबल कप हुने

    धरान । विगत ६ वर्ष देखि धरान १७ स्थित हराईजन क्लबले आयोजना गर्दै आएको राष्ट्रिय बास्केटबल कपको छैठौं संस्करण चैत ५ गते देखि हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिता चैत ५ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो । श्री घोपा माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा हुने प्रतियोगितामा देशभरका ८ वटा टिम सहभागि हुने क्लबका अध्यक्ष बसन्त राईले बताए । उनका अनुसार प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब र ब्रर्दश क्लब सहित विर्तामोड बास्केटवल क्लब झापा र विराटनगर बास्केटवल एकेडेमी मोरङ, त्रिभुवन आर्मी क्लब, जिल्ला बास्केटवल संघ रुपन्देही, रोयल बास्केटवल एकेडेमी काठमाण्डौं र टाइम्स

    • प्रकाशित मितिः चैत २, २०७८
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुवास राई स्मृति सुपर ८ लिग : पहिलो चरणको खेल सम्पन्न

    धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । मंगलबार धरान रंगशालामा ८ नं. वडा र १९ नं. वडाको खेल सकिएसँगै पहिलो चरणको खेलहरु सम्पन्न भएको हो । ८ नं. वडाले १९ नं. वडालाई २–० ले पराजित गरेको छ । ८ नं. वडाका लागी मनोज राई र आमोद माझीले गोल गरेका थिए । राईले खेलको दोस्रो हाफको ३८ र माझीले दोस्रो हाफको ४१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान–८ का आमोद माझी घोषित भए उनलाई नगद २५ सय रुपैया पुरस्कार प्रदान गरिएको थियो । बुधबार धरान रंगशालामा हुने पहिलो खेलमा वडा नं. ११ र १८ बिच हुने भएको छ । खेल दिनको ४ बजे सुरु हुने आयोजकले

    • प्रकाशित मितिः चैत २, २०७८
    • 1,276 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved