खेलकुद

    Showing 411-420 of 513 items.
  • धरान १४ का खेलाडीलाई सहयोग

    धरान/ खेलाडीको प्रोत्साहनका लागि धरान १४ का खेलाडीहरुलाई ज्योति विकास बैंक धरान शाखाले नगद ६५ हजार सहयोग गरेको छ ।खेलाडीहरुको वृत्ति विकासका सहयोग पुगोस् भन्ने उद्देश्यले विकास बैंकका शाखा अधिकृत प्रकाश साहले वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई नगद हस्तान्तर गरेका हुन् । स्थानीय सरकार खेलकुदको विकासमा लागिरहेको बेला अन्य क्षेत्रबाट पनि सहयोग उपलब्ध हुदा खेलाडीको खेल स्तर बढाउन सहयोग पुग्ने वडाध्यक्ष भट्टराईले बताए । उनले भने–‘स्थानीय सरकारले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न लागिरहेको अवस्थामा अन्य क्षेत्रबाट पनि खेलकुदको विकासका लागि सहयोग गर्दा सहज हुन्छ, आगामी दिनमा पनि सहय

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिल्स क्रिकेट प्रतियोगिता : एमसिसी ‘ए’ क्लब सेमिफाइनलमा

    धरान । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर सेमिफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा बिहीबार भएको खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले हराउँदै एमसिसी ‘ए’ सेमिफाइनलमा पुगेको हो । जितसँगै पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ ले शुक्रबार पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । टस जितेर ब्याटिङ गरेको होराइजनले १७ दशमलप ५ बलमा सबै विकेट गुमाउँदै १२८ रनको योगफल खडा गरेको थियो । जसमा होराइजनका मिनस थापाले ३२ बलमा ५१

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सियोन थ्री वाइ थ्री वास्केटवल : दुवै उपाधि होलिल्याण्ड स्कुललाई

    धरान । अन्तर विद्यालय थ्री वाइ थ्री सियोन बास्केटवल प्रतियोगिताको महिला पुरुष दुवै तर्फको उपाधि होलिल्याण्ड स्कुलले हात पारेको छ । सियोन स्कुलको आयोजनामा मंगलवार सम्पन्न एकदिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले पुरुष तर्फ युएनलाई १०–४ र महिला तर्फ आयोजक सियोन स्कुललाई ११–० अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन । विजेता तथा उपविजेताले ट्रफि, कफि पव एण्ड रेष्टोको पाच सय रुपैया वरावरको फुड भौचर, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि पुरुष र महिला तर्फ नै होलिल्याण्ड स्कुलका युडि लिम्वु र इच्छा लावती घोषित भइन । यसैगरि उदयीमान खेलाडि आय

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 671 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आशिष राई २१ औ मिस्टर धरान

    धरान । एलाइनेट जिमको आयोजनामा आयोजित २१ औ मिस्टर धरान शारिरिक सुगठन प्रतियोगिताको उपाधि हाम्रो व्यामशालाका आषिस राईले हात पारेका छन् । ७५ केजि तौल समुहका विजेता अषिश राईले नगद १ लाख रुपैया संगै तिन लाख रुपैया वरावरको मल्टि स्मिथ मेसिन, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । मल्टि मेसिन फिटनेस चोइस इटहरीले स्पोन्सर गरेका हुन् । त्यस्तै गरि ७० तौल समुहका अर्पण लिम्वु दोस्रो र ६५ तौल समुहका सन्तोष लिम्वु तेस्रो र झुनाज फिटनेसका सन्तोष चौथो भएका छन । अर्पण र सन्तोष क्रन्च फिटनेसका हुन । उनिहरुले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि प्र

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौथो दुहबी मेयरकप : उपाधी वडा नम्बर १० लाई

    धरान । सुनसरीको दुहबी नगरपालिकाको आयोजना र एलेभेन एरोज क्लबको संयोजनमा भएको चौथो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा दुहबी वडा नम्बर १० विजयी भएको छ । वडा नम्बर ४ लाई २–० गोल अन्तरले पछि पार्दै चौथो मेयरकपको उपाधी हात पारेको हो । दुहबी वडा नम्बर १० का कुन्दन चौधरीले खेलको दोस्रो हाफको २२ औं मिनेटमा १ गोल र अतिरिक्त समयको २ मिनेटमा १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए । खेलको उत्कृष्ट खेलाडी चौधरी घोषित भए । उनले २ हजार नगद र मेडल प्राप्त गरे । उपाधी संगै दुहबी वडा नम्बर १० ले १ लाख १ हजार नगद तथा ट्रफी प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ४ ले ५१ हजार नग

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सियोनले अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गर्ने

    धरान । धरान १६ स्थित सियोन स्कूलले अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्कूलले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २४ गतेदेखि ‘सियोन थ्रि वाइ र्थी अन्तर विद्यालय, महिला, पुरुष बास्केट बल प्रतियोगिता’ को आयोजना गर्न लागेको जानकारी दिएको हो । सियोन स्कुलका प्रिन्सिपल सञ्जिव वान्तावाका अनुसार माध्यमिक तह ( +२ मा) अध्ययनरत १५ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा धरानका नीजि तथा संस्थागत विद्यालयका महिला तथा पुरुष गरी २३ टिमको सहभागिता रहने प्रिन्सिपल वान्तवाले जानकारी दिए । उनले भने, ‘प्रतियोग

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्यूरोद्धारा महिला खेलाडीलाई पोशाक वितरण

    धरान । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विराटनगरको न्यूरोे क्रिकेट महिला खेलाडीहरूलाई पोषाक वितरण गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना खेलाडीहरुलाई पोशााक वितरण गरेको हो । जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्यूरोले १४ महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई पोशाक वितरण गरेको हो । हस्पिटलकातर्फबाट मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले उनीहरुलाई पोशाक वितरण गरेका थिए । खेलप्रगित अभिरुची बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोषाक वितरण ग

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 1,140 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस्टर धरान फागुन २० मा

    धरान । दुई दशक अघिदेखि शारीरिक सुगठनको क्षेत्रमा निरन्तर क्रियाशील एलाइनेट जिमले यो वर्षसमेत धरानमा नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । २१ औं मिस्टर धरान आगामी फागुन २० गतेदेखि शुरु हुने छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी समूहले स्पर्धा गर्नेछन् । आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार पहिलो दिन शुक्रबार प्रि–जजिङ राउन्ड हुनेछ । जसमा प्रत्येक समूहमा ६ जना खेलाडी छनोट भई ३० जना फाइनल प्रतियोगितामा सहभागी हुनेछन् । फागुन २१ गते शनिबार आयोजना हुने फाइनलमा प्रत्येक वजन समूहले स्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रत्येक वजन

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 1,101 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइम भिजनको खेल सप्ताह सुरु

    धरान । प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० ले खेल सप्ताहको शुभारम्भ गरेको छ । महाशिवरात्री पर्वको अवसरमा पाँच किलो मिटर दौड आयोजना गर्दै प्राइम भिजन स्पोर्ट्स विकको समुद्घाटन गरेको हो । समुद्घाटनमा आयोजित पीभीआइएचेम फाइभ के रनमा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । उपविजेता एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो स्थानमा प्रकाश दुमी राई आए । छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राई विजयी बनिन् । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् । उपविजेता

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 909 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दोस्रो असोक स्मृति बास्केटवलको उपाधि हाम्रो कलेक्सनलाई

    धरान/ दोस्रो असोक स्मृति बास्केटवल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ । आइतवार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले व्रदस टिमलाई ५७ – ४७ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधि संगै नगद पच्पन्न हजार ५ सय ५५ रुपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरि उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलको डिमाण्डु म्यान अफ द म्याच व्रदसका सर्वोधन राई घोषित भएका थिए । खेलको उत्कृष्ट खेलाडि हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनले फाइनल खेलमा टिमलाई जिताउन व्यक्तिगत २० अंक

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved