अन्तर्वाता

    Showing 51-60 of 287 items.
  • ‘व्यवस्थित शहर बनाउनु रियल स्टेटको उद्देश्य हो’

    व्यक्तिगत सम्पर्कको आधारमा हुँदै आएको जग्गा कारोबार पछिल्लो समय संस्थागत बन्दै गएको छ । धरानमा जग्गाको कारोबारलाई संस्थागत रुपमा व्यवसायीक बनाउँदै आएका हुन् धरानका सोनाहाङ राईले । सहकारी तथा विभिन्न सामाजिक संस्थामा काम गरेर २६ वर्षकै उमेरमा विभिन्न क्षेत्रको अनुभव लिइसकेका राईले घरजग्गाको कारोबार सहित र्बोकेज र मोर्गज सेवालाई विशेष प्राथमिकता दिएका छन् । उनले धरान १० पुतलीलाईनमा टाइसन रियलस्टेट कम्पनी सञ्चालन गरिरहेका छन् । धरान–१५ मा सञ्चालनमा रहेको सुम्निमा बचत तथा ऋण सहकारीको अध्यक्ष तथा सेभ द ह्युम्यानिटीका अध्यक्ष समेत हुन् । रोबर्ट टी कियोसाकीको विश्व चर्चित पुस्तक “रिच ड्या

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘यही क्षेत्रमा रहेर यस क्षेत्र प्रतिको नकारात्मक सोच परिवर्तन गर्न चाहन्छु’

    बागिना कला केन्द्र धरानको आयोजनामा मंसिर १८ गते हुन लागेको पुर्वाञ्चल स्टार सिजन ८ र मिस स्टेट सिजन ३ एकै स्टेजमा हुँदैछ । मिस स्टेट सिजन ३ मा प्रदेशका विभिन्न शहरहरुबाट ९ जना सुन्दरीहरु सहभागि हुँदैछन् । सहभागि भएका प्रतिष्पर्धीहरु बिभिन्न किसिमका विषयगत तालिमहरु लिइरहेका छन् । सहभागिताको विषयमा उनीहरुको सारांश विचार । प्रतिस्पर्धी नं १लेसली लिम्बुधनकुटा, हाल धरान १६ शारदा बालिका नमुना कक्षा १२ मा अध्ययनरत लिम्बु आउँदो मंसिर १८ गते हुने मिस स्टेट सिजन ३ की प्रतिष्पर्धी हुँ । म यस्तै अवसरको खोजीमा थिए । नयाँ कुरा सिक्ने रहर थियो । यो क्षेत्र प्रति लगाब पहिले देखि नै भएकाले कार्यक्रमको विषयमा

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एउटा मञ्च, दुई प्रतिभाको प्रस्फुटन’

    बागिना कला केन्द्र धरानले विगत १० वर्ष देखि वर्षेनी पुर्वाञ्चल सिङगिङ स्टार तथा मिस स्टेट वान गर्दै आएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित बनेको प्रतियोगिताको आठौं संस्करण धरानमा हुँदैछ ।  प्रदेश नम्बर १ का विभिन्न जिल्ला, शहरबाट उत्कृष्ठ प्रतिभाहरुको खोजि गर्दै उनीहरुलाई समाजमा स्थापित गराउन प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । केन्द्रका अध्यक्ष भक्तिराज राईको एकल प्रयासमै विगत वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको आठौं संस्करणको फाइनल खेलमा प्रदेशका विभिन्न क्षेत्रबाट मिस स्टेटका लागि ९ जना किशोरीहरु सहभागि हुँदैछन् भने गायन तर्फ ८ जना बिच प्रतिष्पर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दलित समुदाय माथि राजनीतिक बिभेद र उपेक्षा छ’

    भुमिगत विद्रोहबाट राजनितिमा उदाएकी उमिता विश्वकर्मा (रिमा) प्रदेश नम्बर १ को सरकारमा दलित प्रतिनिधीत्वका लागि बुलन्द आवाज उठाइरहेकी छिन् । नेकपा माओवादीबाट दलित समुदायको प्रतिनिधीत्व गर्दै एक मात्रै प्रदेशसभा सांसद उमिताले दलितमैत्री बजेट, दलितमैत्री ऐनका लागि संसदमा पनि वकालत गरिरहेकी छिन् । उनी संसद बने पछि दलित समुदायका लागि भए गरेका योजनाहरुका विषयमा कोशीपत्र दैनिकले गरेको कुराकानीको सम्पादित अंश । १. संघीयता लागु भए पछिको प्रदेश सभा सदस्य बनेको पनि ४ वर्ष पुग्न लाग्यो, अनुभव कस्तो रह्यो ? अनुभव त राम्रो भयो, यो प्रदेशसभा संघियताको पहिलो अभ्यास भएकोले अन्त्य नौलो अनुभव पनि भएको छ । संघिय

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 720 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘बितृष्णा जागेका बेला राजनीतिलाई सम्मानका रूपमा स्थापित गर्नेछु’ : केन्द्रीय महाधिवेसन प्रतिनिधी अधिकारी

    राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्रिय पत्रकारितालाई त्यागेसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोजिरहेका धेरै पत्रकारमध्येको नाम हो– पवन अधिकारी । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको सरगर्मी तातिएका बेला अधिकारीले केन्द्रीय महाधिवेसन प्रतिनिधीमा उम्मेदवारी दिएर चुनाबी

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 1,164 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मानवीय भावना जागृत गराएका छौं’

    होप धरान के हो ? होप धरान मानवतालाई फर्काएर ल्याउनुपर्छ भनेर अभियान संचालन गरेको संस्था हो । ठुलो संस्था होइन्, कुनै जात, धर्म, दल विशेष छैन् । सबैको अनुहारमा मुस्कान ल्याउने प्रयत्न हो, असहाय, गरिब, दुखीको अनुहारमा खुशी ल्याउने कोशिष मात्रै हो । त्यही अभियान हो होप धरान । हामी संग करिब ४५ जना सदस्य हुनुहुन्छ । चाडै नै यसले आधिकारिक रुपमा टिम पाउने भएको छ । कोरोना महामारीका कारण दर्ता प्रक्रिया ढिलो भएको थियो । अहिले दर्ता भइसकेको छ । विगत तिन वर्ष देखि सामाजिक अभियानमा हुनुहुन्छ, कस्तो अनुभव रह्यो ? सबै भन्दा ठुलो कुरा आत्मसन्तुष्टी छ । तिन वर्ष अघि सडक मानवलाई एक छाक खाना खुवाउन शुरु गरेक

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 1,082 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘शिक्षण प्रणाली विद्यार्थी केन्द्रित हुनेछ’

    शैक्षिक ग्रुप बनाएर चारवटा शैक्षिक संस्था एकैसाथ सञ्चालन गर्ने पहिलो नै हो, धरानको युएन एजुकेसनल ग्रुप । ग्रुपद्वारा सञ्चालन भएका युएन कलेज र नवोदय कलेज प्रदेश एककै उत्कृष्ट कलेजका रूपमा मानिएका छन् । अझ होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टमा यस कलेजले १० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । विद्यार्थी केन्द्रित शिक्षण शैलीले नै विद्यालयलाई उत्कृष्ट बनाइरहेको छ । दुईवटा कलेजसहित दुईवटा विद्यालय सञ्चालन गरिरहेको ग्रुपका निर्देशक तथा युएन कलेजका प्रमुख डम्बर तुम्बापोसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश : युएन कलेज र नवोदय कलेजबीच के अन्तर्सम्बन्ध छ ? यी कलेजहरू युएन एजुकेसनल ग्

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘केही न केही सीप लिएर मात्र विदेश जानुस्’ (अन्तर्वाता )

    वसन्त निरौला अहिले नेपकम्स सर्भिसेस, धरानका सिनियर ऐकेडेमिक भिसा काउन्सिलरका रूपमा विद्यार्थीहरूलाई परामर्श दिइरहेका छन् । उनी १० वर्षभन्दा बढी समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएका हुन् । निरौलासँग कोशीपत्र राष्ट्रिय दैनिकले गरेको कुराकानीको सम्पादित अंश: अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूले नेपकम्सलाई नै किन रोज्ने ? हामी विद्यार्थीहरूलाई वास्तविक सूचना प्रदान गर्छाैं । भिसा लाग्छ कि लाग्दैन भन्ने नै विद्यार्थीहरूको मुख्य समस्या हुन्छ । यो विषय विद्यार्थीहरूको डकुमेन्ट हेरेरै थाहा हुन्छ । कम्तीमा पहिलो श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरूको भिसा लाग्ने सम्

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 1,205 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हाम्रो सङ्घीयतामा धेरै कमी–कमजोरीहरू छन्’ (अन्तर्वाता)

    लालीगुँरास नगरपालिका तेह्रथुम जिल्लाको लालीगुँरास नगरपालिकाका मेयर अर्जुन माबोहाङले मुन्धुमविद्को पहिचान बनाएका छन् । उनी लिम्बू इतिहास र संस्कृतिका जानकार एवम् यिनको संरक्षण अभियानकाअभियन्ता पनि हुन् । यी विषयसँग सम्बन्धित उनका पुस्तकहरू पनि प्रकाशित छन् । मेयरका रूपमा उनले गरेका काम, जनताका अपेक्षा, सङ्घीयताबारे उनको बुझाइ र चुनौतीबारे माबोहाङसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश : लामो समय जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि जनतामा कस्तो अपेक्षा हुँदो रहेछ ? हाम्रो स्थानीय तह पहाडमा पर्छ । चुनावको समयमा हामी घरदैलोमा जाँदा किसानहरूको पहिलो मा

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,121 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोदाममा राखिएको डेढ सय मन अलैँची रातारात गायब

    इटहरी: इटहरीको एक गोदामबाट डेढ सय मन अलैँची रहस्यमय ढङ्गले रातारात गायब भएको छ ।खोटाङ जिल्लाबाट ल्याइएको अलैँची जनता बस्तीको गोदाममा राखिएको थियो । गत पुस ४ गते राति नै इटहरी ल्याइएको अलैँची भोलिपल्ट खोजी गर्दा गोदाममा नभेटिएपछि रातारात गायब बनाइएको रहस्य खुलेको थियो । आफूहरू साहु भएको बताउँदै अलैँची मगाएर रातारात गायब बनाएपछि आफूहरू झुटो व्यापारीबाट ठगिएको भन्दै अलैँची किसान खोटाङका युवराज राईले यहाँस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा इटहरी प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ&nb

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved