स्वास्थ्य

    Showing 881-890 of 1,862 items.
  • सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

    काठमाण्डौं/ कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दामाथि पुगेको जानकारी दिए । उनले भने, “पछिसम्मका लागि काम लागोस् भन्ने हेतुले बनाइएका एकतले भवन पूरा

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 582 पटक पढिएको
    • "रासस"
  • ओमिक्रोन भेरिएन्टको त्रास शुरु

    सुनसरी/ कोरोना संक्रमणको जोखिम कम हुँदै गर्दा अकस्मात देखा परेको कोभिड १९ को ओमिक्रोन भेरिएन्टको त्रास सर्वसाधारणमा पर्न थालेको छ । विश्वभर नै भेरियन्टको त्रास फैलिन थाले पछि सरकारले पनि सचेत रहन आग्रह गर्न थालेको छ भने सर्वसाधारणहरु पुनः जनजीवन प्रभावित हुने डर मान्न थालेका छन् । दक्षिण अफ्रिकाबाट शुरु भएको भनिएको ओमिक्रोन भेरिएन्टको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले नै सचेत रहन आग्रह गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट फैलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै विदेश

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 603 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढाडको दुखाई – समस्या र समाधान

    मेरुदण्डको संरचना (Vertebral Column)मानव शरीरमा मेरुदण्डको (Vertebral Column)  तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ ः गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई, ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ ।इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई ९ज्भष्नजत० बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,536 पटक पढिएको
    • "प्रा.डा.पशुपति चौधरी"
  • बीपीको उपकरण बिग्रिए : बाहिरको ल्याव टेष्टलाई मान्यता

    धरान/ एक समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाहिरका ल्याबहरुमा गरिएको टेष्टले मान्यता पाउँदैनथे । विरामीले बाहिरबाट ल्याएका ल्याव टेष्ट, एक्स–रे, सिटिस्यान, एमआरआइको रिपोर्टलाई मान्यता नदिएकै कारण प्रतिष्ठानभित्रै टेष्ट गराउन लगाइन्थ्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टो छ । प्रतिष्ठनमा उपचारमा आएका अधिकांश विरामीले बाहिरबाट ल्याव टेष्ट, सिटिस्क्यान, भिडियो एक्स–रे, एक्स–रे गर्न बाध्य छन् । प्रतिष्ठानका चिकित्सकहरुले नै बाहिर ल्याब टेस्ट गर्न सुझाव दिन थालेका छन् । दुई दिन अघि हाडजोर्नी विभागमा एक बिरामीको खुट्टाको सिटिक्यान रिपोर्ट बेडमै झुण्ड्याए

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,136 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • बीपीमा बेथिती : वार्डमा बिजुलीको प्लगपनि छैन्

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति धरासायी छ भन्ने बीपीमा गएर त्यहाका वार्डहरुमा रहेका सामग्रीलाई हेर्दा पर्याप्त हुन्छ ।एकातिर विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्, अर्को तिर प्रतिष्ठानको भौतिक संरचनाहरु दिनप्रतिदिन धरासायी हुँदा समेत कसैलाई चासो छैन । प्रतिष्ठानमा सञ्चालित मेडिकल वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, आखा विभाग, नाक कान घाटी विभाग लगाएतका वार्डहरुमा राखेका सामाग्रीहरु जीर्ण बन्दै गएका छन् । वार्डहरुमा विरामीलाई सहजताका लागि प्रयोग गरिने उपकरणका लागि जोडिएका विजुलीका प्लगहरु समेत अधिकांश विग्रएर दुलो परेको अवस्थामा छन् । विरामीलाई चेकजाँचका ल

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,079 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • कालोपानीमा निःशुल्क सर्पदंश उपचार केन्द्र शुरु

    धरान/ मोरङको केरावारी गाउँपालिका वडा नम्बर ६ मा सर्पदशं उपचार केन्द्रको उपचार सेवा बुधवार देखि शुरु गरिएको छ । सुनसरीको धरान र केरावारीका वासिन्दाको लागि सर्पदंशका विरामीका लागि उपचार केन्द्र शुरु गरिएको हो । ३६ लाख भन्दा वढीको निर्माण लागतमा उपचार केन्द्र निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले वताए । बुधबार औपचारिक कार्यक्रम गरि केरावारी गाउँपालिकाका अध्यक्ष रोहित वहादुर कार्कीले सर्पदंश उपचार केन्द्रको सेवा शुरु गरेका हुन् । उपचार केन्द्रले अव उतरी मोरङको पहाडी क्षेत्र र धरान सम्मका विरामीलाई लाभ पुग्ने संचालक समितीका अध्यक्ष एवम् केरावारी वडा नम्बर ६ का वडाध्यक

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको बेथिती : सामान्य जाँच समेत हुन छाड्यो

    धरान/ दक्षिण एसियाकै उत्कृष्ट मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीको सामान्य भन्दा सामान्य ल्यावटेष्ट समेत हुन छाडेका छन् ।प्रतिष्ठानमा ठूला तथा महंगो शुल्क तिरेर गरिने एमआरआई, सिटिस्क्यान जस्ता उपकरण विग्रिएर टेष्ट गर्न नपाएका सर्वसाधारणले पछिल्लो पटक ब्लडमा अक्सिजनको मात्रा हेर्ने उपकरण समेत विग्रिएर थन्किएकाले सर्वसाधारणले टेस्ट गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ । बेलबारी नगरपालिका वडा नं. ३ की ७५ बर्षीय इन्द्रमाया राईलाई रगतमा अक्सिजनको मात्रा हेर्नका लागि टेष्ट गर्न दिएपछि बिल काउन्टरमा गएर बिल काटे पनि टेष्ट हुन सकेन । दुई द

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 632 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ‘वीपीमा अत्यावश्यक उपकरण नै भरपर्दो छैन’ : बिरामी बाहिर जान बाध्य

    धरान/ दक्षिण एसियाकै उत्कृष्ठ मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा विरामीको जाँच गर्ने अत्यावश्यक उपकरण नहुँदा उपचारमा हैरानी व्यहोर्नु परेको छ ।प्रतिष्ठानको उपचार पद्धतिका लागि समय समयमा त्यहा आन्दोलन हुने गर्छन्, पदाधिकारीहरुले चाडै समस्या समाधान गर्ने भन्ने आश्वासन दिन्छन् तर समस्या समाधानतर्फ चासो नदिँदा उपचारमा गएका विरामीले सास्ती भोग्नु परेको हो । टाउकोको समस्याबाट पीडित धनकुटाका उत्तम भट्टराईलाई उपचारमा संलग्न चिकित्सकले एमआरआई गर्न लेखेर दिए । बिल काटेर विभागमा एमआरआई गर्ने समय माग्न जाँदा कर्मचारीले एमआरआई विग्रेको एक बर्ष भएको जानकारी दिए । एमआरआई विग

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 971 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • इलामको आयुर्वेद औषधालयमा औषधी अभाव : चार महिना देखि सेवा ठप्प

    इलाम । इलाम नगरपालिकाले सञ्चालन गरेको एकमात्र औषधालयमा आन्तरीक श्रोतबाट बजेट उपलब्ध नगराउँदा औषधीको अभाव भएको छ । औषधालयले उपलब्ध गराउने निःशुल्क औषधी नपाउँदा विरामी महंगो मूल्य तिरेर अन्यत्र खरीद गर्न बाध्य छन । औषधी अभावका कारण औषधालयबाट नियमित आयुर्वेदिक औषधी लिएर सेवन गरिरहेका करिब डेढसय बिरामी विगत ४ महिनादेखि औषधि पाउनबाट बन्चित भएका छन । इलाम नगरपालिकाको आयुर्वेद औषधालयमा उपचार तथा परामर्श लिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर औषधालयमा औषधी अभाव हुँदा विरामीले औषधी पाउन सकेका छैनन् । कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधीको प्रयोगमा सर्वसाधारणको औषधालय प्रति आकर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 617 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपीमा ह्विल चेयर र स्टेचरको अभाव

    धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीका लागि चाहिने अत्यावश्यक सामाग्री ह्विल चेयर, स्टेचर पर्याप्त नहुँदा विरामी तथा विरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ । प्रतिष्ठानमा उपचारका लागि ल्याइएका विरामीलाई बाहिर भित्र गराउन चाहिने ह्विल चियर र स्टेचरको अभावमा सहज उपचारमा समस्या बढ्दै गएको छ । वार्डमा राखेका हिड्न नसक्ने विरामीहरुलाई सिटिस्क्यान, भिडियो एक्स–रे लगायत चेकजाँच गर्न विभागहरु पुर्याउन आवश्यक पर्ने ह्विल चियर, स्टेचरनै नपाउँदा बिरामीले सास्ती भोग्नु परेको छ । पालो सिस्टममा विरामी लिएर सिटिस्क्यान, भिडियो एक्सरे गर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 865 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved