स्वास्थ्य

    Showing 1,551-1,560 of 2,447 items.
  • प्रदेश १ मा दोस्रो लहरका १७ प्रतिशत संक्रमित संक्रमण मुक्त

    विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर व्यहोरिरहेको प्रदेश १ मा संक्रमित ठिक हुने दर न्यून पाइएको छ । प्रदेशमा गत चैत १२ गते दोस्रो लहरबाट पहिलो संक्रमितको मृत्यु भएको मानि प्रदेश सरकारले त्यही दिनलाई दोस्रो लहरको शुरुवाती चरणको रुपमा लिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा पहिलो चरणका समेत जोड्दा कूल संक्रमितको संख्या ५४ हजार ९ सय २८ पुगेको छ । अहिले दोस्रो चरणको सामना गरिरहेको प्रदेश १ मा चैत यता २४ हजार ६ सय १७ जना नयाँ संक्रमित थपिएका छन् । जबकी विहीबारसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ५१ छ । हालसम्म जम्मा ४ हजार २ सय जना संक्रमित पूर्ण रुपमा निको भईसकेका छन । यस

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नीजी क्षेत्रद्धवारा सञ्चालित इटहरीको सुबिधा सम्पन्न आइशोलेशन सञ्चालनमा

    सुनसरी÷ इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ । सिमित ब्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइशोलेशन मंगलबारबाट सञ्चालनमा आएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै आइशोलेशन सञ्चालनमा आएको घोषणा गरिएको हो । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजन सहितको आइसोलेसन एक साता अघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नियन्त्रणबारे इटहरीमा सर्वपक्षीय छलफल , सबै मिलेर काम गर्ने प्रतिवद्धता 

    इटहरी \ इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सवैपक्षसँग आग्रह गरेको छ । सर्वपक्षीय छलफल आयोजना गरेर यस्तो आग्रह गरिएको हो । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरद्धारा कोरोना रोगथाम र नियन्त्रणमा अहिले सम्म गरिएका कार्यका वारेमा जानकारी गराइएको छ ।  स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग,कन्ट्राक ट्रेसिड,आइसोलेसन र उपचार रणनीति अवलम्वन गरिएको जानकारी गराइयो । परीक्षणको दायरा  वढाएर हाल सय वढिको परीक्षण थालिएको र त्यसलाई अझ वढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।समुदायस्तरमै गएर ए

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी आइसोलेसनलाई ३ महिना निशुल्क दुधजन्य पदार्थ सहयोग

    इटहरी । दुग्ध क्षेत्रमा नेपालमा नै अग्रणि स्थानमा रहेको इटहरी २० स्थित कामधेनु दुग्ध बिकास सहकारी संस्था लि ले इटहरीको आइसोलेसनलाइ ३ महिनाका लागि दुध तथा दुग्धजन्य पदार्थ निशुल्क प्रदान गर्ने भएको छ । इटहरीमा उद्योग बाणिज्य संघको नेतृत्वमा मारवाडि सेवा समिती इटहरी, श्री कृष्ण प्रणामि मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मन्चको सहकार्यमा सन्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दुध तथा दुग्धजन्य पदार्थ निशुल्क दिने भएको हो । सोमबार संस्थाका निमित्त ब्यावस्था निर्देशक पर्शुराम कार्की (मनोज) सहितको टोलिले कोभिड ब्यावस्थापन समितीका सदस्य एबम प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अ

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,636 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीको कोभिड अस्पतालमा उपचार सेवा गुणस्तरीय बनाउन राजनैतिक दलहरुको दबाब

    धरान । नेपालकै लेवल थ्रि कोरोना अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएपछि धरानका राजनीतिक दलहरुले चाडो निर्माण गरी सञ्चालनमा ल्याउन दबाब दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले (माधव पक्ष), नेकपा माओवादी, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिषद, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलहरुले सोमबार प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा धर्ना दिदै संक्रमणकालीन अवस्थामा बीपीको अक्सिजन प्लान्ट मर्मतमा ध्यान नदिएको भन्दै मर्मत गरेर सञ्चालन गर्न दबाब दिएका छन् । कोभिड अस्पतालमा कोरोना संक्रमितहरुमा उपचारमा जोखिम हुने सम्भावना बढेर जाँदा समेत अक्सिजन प्लान्

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा पीसीआर परीक्षणको दायरा वढाइयो

    इटहरी । इटहरी उपमहानगरपालिकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा दैनिक सय जना वढिको परीक्षण सुरु गरेको छ । पीसिआर र एन्टिजेन परीक्षणको दायरा वढाएर दैनिक तीन सयको परीक्षण गर्ने गरि तयारी गरिएको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए । आज पीसीआर र एन्टिजेन्ट गरि १ सय १० जनाको स्वाव पठाइएको छ । प्रत्येक दिन विहान ७ वजे स्वाब संकलन गरि वेलुका रिर्पोट आउने गरि तयारी प्रतिष्ठान सँग आग्रह गरिएको छ । उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक समाग्रीको न्यूनतम शूल्क भूक्तानी गर्ने गरि प्रतिष्ठान सँग सहमति गरेको हो । उपमहानगरले निशूल्क परीक्षण गर्दै आएको छ । यसअघि

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 777 पटक पढिएको
    • "तेजबहादुर बन"
  • वीपीको कोभिड अस्पतालमा दुई जनाको मृत्यु

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत मंगलबार कोभिड अस्पताल भर्ना भएका मोरङको सुन्दरहरैचा १० का ७२ वर्षिय एक वृद्ध र आइतबार भर्ना भएका धनकुटा ४ का ६४ वर्षिय अर्का वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिएका छन् । सुन्दरहरैचाका वृद्धलाई उच्च रक्तचान सहित मधुमेहको बिरामी थिए । उनलाई गत मंगलबार कोरोना संक्रमण देखिए लगत्तै कोभिड अस्पताल भर्ना भएका थिए । त्यस्तै धनकुटाका वृद्धलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शव व्यवस्थापनमा नेपाल स्काउट पनि खटिने

    धरान । कोरोनाको महामारीले मृत्युदर बढ्दै शवहरुको ब्यबस्थापन गर्न नेपाल स्काउटको टोलि पनि खटिने भएका छन् । नेपालि सेनाको टोलिले हाल सम्म शव ब्यबस्थापन गर्दै आए पनि हरेक स्थानमा पहँुच र ब्यबस्थापन सम्भब नभएकाले स्काउटालाई पनि परिचालन गर्ने तयारी भएको हो । नेपाल स्काउट प्रदेश तदर्थ समितीले नेपाली सेनाको सहकार्यमा शव ब्यबस्थापनको तालिम शुरुवात गरेको छ । झापामा आइतबार देखि बुधबार सम्म प्रदेश समितीको आयोजना र नेपाली सेनाको प्राबिधिक सहकार्यमा तालिम संचालन हुनेछ । झापा जिल्लाका भद्रपुरमा भइरहेको तालिममा जिल्लामा १७ जना स्काउटरहरु सहभागि भएका छन् । कार्यक्रममा नेपाली सेनाका तर्फबाट पहिलो चरणमा श्री

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 922 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विशिष्ठलाई उच्च सुरक्षामा, गाउँ शहरमा भद्रगोल

    इटहरी । प्रदेश एकको राजधानी मोरङको बिराटनगर स्थित मुख्यमन्त्री कार्यालयको मुख्य गेटैमा राखिएको छ, हात धुने साबुन पानी ,सेनीटाइजर । कार्यालय प्रवेश गर्ने जो कोहीलाइ पनि ज्वरो नाप्ने सहित साबुन पानीले हात धुएर सेनिटाइजर लगाएर मात्रै प्रवेश गर्न दिइन्छ । मन्त्रालयका प्रत्येक कोठै पिच्छे सेनिटाइजर राखिएको छ । कसैमा शंका लागे तुरुन्तै पिसिआर जाँचको व्यवस्था पनि गरिएको छ । मोरङकै बिराटनगर स्थित सिमा नाका जोगवनीमा त्यस्तै स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको छ । अहिले नाका पुरै बन्द गरिएको अवस्था छ । तर पनि त्यहा रहेका नेपाली तथा भारतीय उच्च अधिकारीहरूका लागि भनेर उच्च सुरक्षाका साथ सेवा सुविधा दिइए

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,275 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कोरोना संक्रमित उदयपुरकी महिलाको मृत्यु

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेकी उदयपुरकी ३४ वर्षिय एक महिलाको मृत्यु भएको छ । वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएकी उनको आज दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ की महिलालाई वैशाख २७ गते नै भर्ना गरिएको थियो । उनको नियमअनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved