शिक्षा

    Showing 951-960 of 1,830 items.
  • धरानका कुन–कुन स्कुल जिल्ला स्तरीय बतृत्व प्रतियो्गितामा छनौट भए ?(हेर्नुहोस्)

    धरान/  निजी विद्यालयहरुको साझा संस्था प्याव्सन सुनसरीले आयोजना गर्ने जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिताको लागि धरानबाट ३ वटा बिद्यालय छनौट भएका छन् । भर्खरै भएको धरान नगर स्तरीय प्रतियोगिताबाट १६ वटा बिद्यालय मध्येबाट ३ वटा विद्यालयहरु छनौटमा परेको आयोजक प्याब्सन धरानका नगर अध्यक्ष राजकुमार लिम्वूले बताए । उनले दिएको जानकारी अनुसार जेम्स सेकेण्डरी स्कुल धरान ११ प्रथम भएको छ । त्यसैगरी एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुल धरान ६ दोश्रो हुन सफल भयो भने होलिल्याण्ड बोर्डिङ स्कुल धरान १५ तृतीय भएको छ । छनौटमा परेका विद्यालयहरु ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । आयोजक प्याव्सन

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 1,146 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनका डेढसय बिद्यार्थीलाई फाइभ स्टार होटलमा अभिमुखिकरण( तस्बिर सहित)

    धरान/ धरान १६ स्थित युएन नबोदय कलेजले विद्यार्थीहरुलाई फाइभ स्टार होटलमा लगेर अभिमुखीकरण गराएको छ । होटल म्यानेजमेन्टमा ब्रान्ड रहेको उक्त कलेजले नयाँ शैक्षिक सत्रको लागि कक्षा–११ मा भर्ना भएका एक सय ५० जना विद्यार्थीलाई शनिबार झापाको धुलाबारी स्थित होटल मेचि क्राउनमा अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रममा कलेजका क्याम्पस प्रमुख एबम प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत पुर्बक पढ्न आग्रह गरे । यु.एन.नबोदयका बिद्यार्थीले होटल म्यानेजमेन्टमा धरान टप, जिल्ला, प्रदेस टप हुदै नेपाल सेकेन्ड टप समेत हुन सफल भएकाले अब अझै मिहिनेतसाथ अध्यय

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 903 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्टका बिद्यार्थी धरानको चिण्डेडाँडामा पुगेपछि ..

    धरान/  बिद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षा अलवा बाह्य ज्ञान दिने उद्देश्यले धरान ६ स्थित एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुलले हाइकिङ( पदयात्रा) गराएको छ । आइतबार कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई धरान २० स्थित चिण्डेडाँडामा पुर्याएर धरान शहर लगायत पुर्वको दृष्यलाई प्रत्यक्ष रुपमा अवलोकन गराएको हो । आइतबार विहान ५ बजेदेखि धरान बजारबाटै विद्यार्थीहरुलाई पदयात्रा गराएइएको हो । किताबी विषयलाई विद्यार्थीहरुको लागि प्रत्यक्ष रुपमा हाइकिङद्धारा नै जानकारी दिने उद्धेश्यले हाइकिङ गराइएको शिक्षक खगेन्द्र श्रेष्ठले बताए । उनले भने,“हाइकिङ विषयमा किताबी कोर्ष भएतापनि फिल्डमै लगेर

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 1,330 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरमा (बिहबिार)दिनभर तनाब,पेचिलो बन्दै आन्दोलन(भिडियो सहित)

    धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषणको परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिकदलहरुले खानेपानी बोर्डमा लगाएको ताला खोलेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उपमहानगरपालिकाकै मेयर बोर्डको अध्यक्ष हुने भएकोले उच्च अदालतको सम्मान गर्दै बोर्डको कार्यालयमा लगाइएको तालाबन्दी खोलेर नगरपालिका केन्द्रित आन्दोलन शुरु गरेका हुन् । दुई हप्ता लामो समयदेखि बृद्धि गरेको खानेपानी महसुल, धारा जडान, नामसारी लगायतमा अचाक्ली बढाइएको शुल्क फिर्ताको माग राख्दै धराने जनताको साथ र सहयोगमा आन्दोलत दश राजनीतिक दलहरुले उच्च अदालतले दिएको ताला खोल्

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 762 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेजकी मेरिना व्यवस्थापन संकायमा धरान प्रथम

    धरान । भखरै प्रकाशित कक्षा १२ को वार्षिक परिक्षाको नतिजा अनुसार युएन नवोदय कलेज धरानका विद्यार्थी  धरान प्रथम भएको दाबी गरिएको छ । व्यवस्थापन संकायबाट कक्षा–१२ को परिक्षा दिएकी मेरीना श्रेष्ठले ३ दशमल ८१ जिपिए नतिजा सहित धरान प्रथम भएको भन्दै कलेजले दावी गरेको हो । हालसम्म कसैले पनि यतिको संख्यामा नतिता सार्वजनिक नगरेकोले आफ्नो विद्यार्थी धरानकै उत्कृष्ट भएको क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले वताए । उनले भने,‘अहिलेसम्म हाम्रो विद्यार्थीको भन्दा कसैको पनि वढी अंकको नतिजा प्रकाशन भएको नदेखिएकोले हाम्रो कलेजको विद्यार्थी श्रेष्ठ नै उत्कृष्ट हो भन्ने हाम्रो दा

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज बराह भगवानको बर्थडे,बराहक्षेत्रमा धुमधामसँग मनाइयो

    वराहक्षेत्र/ विश्वकै चारधाममध्ये नेपालकोसुनसरी स्थित बराहक्षेत्रमा रहेको तीर्थ स्थल बराहक्षेत्र मन्दिरमा बराह भगवानकाे जन्मोत्सव पुजा आराधना गरि मनाइएको छ। बुधबार श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवानको जन्मो त्सववराह भगवान् विराजमान नुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशे यदि पूजा अर्चना गरी मनाइएको हो श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान वराहको जन्मोत्सवको रुपमा मनाउने परम्परा रहेको छ। वराह जयन्तीको अबशरमा मङलवार सांझ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित मन्दिर परिसरमा महाआरती गरिएको थियो । भने आज जयन्तीको दिन मङल यात्रा

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 819 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राकृतिक विपत परी १५० जनाको मृत्यु

    काठमाडौं/ वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि (२८ जेठयता) १५० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घा

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    धरान/ रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने र यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई उनिहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने बताए ।  विद्यार्थी

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेजमा एस इ इ स्कुल टपर,सेलिब्रेटी र प्रतिभावान बिद्यार्थीको ओइरो

    धरान/ काठमाण्डौं पछि पुर्बमा पहिलो पटक होटल म्यानेजमेण्टको विषयलाई अध्ययन गराउन शुरु गरेर प्रदेशभरीमा नै ब्राण्ड बन्न सफल युएन नवोदय कलेज धरान १६ ले साइन्स बिषयलाई पनि ब्राण्ड बनाउने भएको छ ।   प्रदेशमा नै होटल म्यानेजमेण्टमा छुट्टै पहिचान बनाएको कलेजले विद्यार्थीको चाहना र रुचीको आवस्यकतालाई पुरा गर्नको लागि साइन्स बिषयलाई पनि अर्को ब्राण्डको रुपमा स्थापित गर्न लागिरहेको छ । होटल म्योजमेण्ट पछि विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण साइन्स विषयमा पनि बढ्न थालेपछि अब कलेजले साइन्स विषयलाई पनि ब्राण्ड बनाउने भएको हो । कलेजले साइन्स विषय सुरु गरेकै बर्ष विद्यार्थीले ९९ सय प्रतिश

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 1,579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिया सम्मेलन गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

    विराटनगर/  कोशी प्रदेश सरकारले हिउँदमा चिया सम्मेलन आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा पहिलो पटक चिया सम्मेलनको आयोजना गर्न लागिएको बताए । इलामको सूर्योदय नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिए । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनको भनाई छ। २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उनले यसले इलामको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन प

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved