शिक्षा

    Showing १,५७१-१,५८० of १,९२४ items.
  • महिला दिवसमा न्यूरोद्वारा विशेष कार्यक्रम

    मोरङ / ७५ प्रतिशत कर्मचारी महिला भएको विराटनगरस्थित न्यूरो अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अस्पतालबाट हुने सेवामा छुटको व्यवस्था गरेको छ ।अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट गर्ने जनाएको हो अस्तापलले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै मार्च अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ लाई लक्षित गरी अस्पतालले दिने सेवा सुविधामा छुटसँगै विभिन्न प्रकारका सचेतनात्मक कार्यक्रम गर्ने भभएको हो अस्पतालका शिल्यक्रिया विभागका डाइरेक्टर डा. राजेश भट्टराईका अनुसार्र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचे

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • ९१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उत्कृष्ट विद्यार्थी नगदसहित पुरस्कृत

    मोरङ / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थी रहेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ८९८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्यनारायण र पोखरिया विजयी

    मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरिया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गर

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ८४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान

    मोरङ /  प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन् । उनीहरुले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरुलाई समावेश गर्न माग गरेका छन् । स्थापना भएपनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब्त्र हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफूहरुलाई समावेश गर्न माग गरेका हुन् । प्रदेश १ मा मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधि

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ७१२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोबास कलेजमा रक्तदान

    मोरङ /  विराटनगर–१० मा रहेको कोबास कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार कलेज परिसरमा लायन्स क्लव अफ विराटनगर मिल्स एरिया र लियो क्लव अफ विराटनगर मिल्स एरियाको सहयोगमा रक्तदान आयोजना गरिुएको हो । कार्यक्रममा ३० जना विद्यार्थीले रक्तदान गरेको कलेजका प्रिन्सिपल केवल पोखरेलले जानकारी दिए । विद्यार्थीलाई सामाजिक कार्यमा उत्तरदायित्व बनाउने उदेश्यले विभिन्न लाइन्स क्लबसँग सहकार्यमा रक्तदानको आयोजना गरिएको प्रिन्सिपल पोखरेल बताए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ८३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनाखरीको अभिभावक दिवस सम्पन्न

    धरान /  धरान–१२ स्थित सुनाखरी एकेडेमीको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले देशको शैक्षिक विकासमा निजी विद्यालयहरूले दिएको योगदानलाई उपेक्षा गर्न नसकिने धारणा राखे । कार्यक्रमको उद्घाटनपछि मन्तव्य राख्ने क्रममा उनले निजी विद्यालयहरूलाई कुनै समस्या परे सहयोगका लागि धरान उमनपा सर्धैँ तत्पर रहेको आश्वासन पनि दिए । त्यस क्रममा उनले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई सुनाखरी अब्बल विद्यालयको रूपमा स्था

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • १,०४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मास्टर सेफ सन्तोष साह भेट्दा विद्यार्थी उत्साहित

    धरान /  बि.बि.सि. मास्टर सेफ यु.के.रिम्याच–२०२१ का विजेता मास्टर सेफ सन्तोष साहलाई भेट्दा विद्यार्थी उत्साहित भएका थिए । सेफ नेपालको टिम शनिबार धरानको यु.एन.नवोदय कलेजमा आएको थियो । टिममा उनी सहित मास्टर सेफ साई कुमार शर्मा, सेफ गणेश बहादुर ढकाल, सेफ लक्ष्मण प्रसाद भण्डारी लगायत थिए । साह सहितको टिमलाई कलेजमा बि.एच.एम.अध्ययनरत विद्यार्थीहरु, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ लगायतले खदा लगाएर स्वागत गरे । त्यस लगत्तै कलेजको सेमिनार हलमा बि.एच.एम.का विद्यार्थी र साह बिच अन्तरक्रिया सुरु भयो । सेफ नेपाल टिभी मार्फत ‘फुड

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • १,०२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नर्स बिदेसिनुका कारणहरु

    अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिन÷प्रतिदिन नैराश्यता छाउँदैछ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ ।१० देखि १५ लाख खर्च गरेर अध्ययन गरे तापनि सात/आठ हजारमा काम गर्नु पर्ने बाध्यता छ । एकातर्फ चरम श्रम शोषण अर्कोतर्फ राज्यबाट गरिने विभेदका कारण वर्षेनी धेरै नर्स नेपाल छोड्न बाध्य छन् ।हुन त, कति नर्स बाहिर गए भन्ने यकिन तथ्यांक अझै पनि कसैसँग छैन । उच्च शिक्षाको लागि होस या डिपेन्डेन्ट भिषामा जाँदा नर्सिङ काउन्सिलमा अनिवार्य दर्ता गर्नु पर्ने प्रावधान छैन, जसले गर्दा यकिन तथ्यांक भेट्न सकिँदैन ।

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • ७४६ पटक पढिएको
    • "रश्मिला थपलिया"
  • एस्पायर कलेजका बिद्यार्थी द्वारा प्रशिक्षण

    मोरङ / कोशी टप्पु बन्य जन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका सञ्चालकहरुलाई विरानगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच.(ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण प्रदान गरेका छन् । होम स्टे कस्तो हुनुपर्छ ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम बाताबरण कसरी बनाउने ? होम स्टेमा आइसके पछि पाहुना खुसी भएर फेरि पनि आउने वातावरण कसरी बनाउने भन्ने बिषयमा बिद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् । १२ बटा होम स्टे सककंन्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकासपुरमा अवस्थित छ ।यसरी प्रशिक्षण दिने

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • ७५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सगरमाथाको २६ औँ विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न

    मोरङ /  समगरमाथा स्कुलको २६ औं विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न भएको छ । विराटनगर–११ मा रहेको स्कुलले आज एककार्यक्रमको आयोजना गरेर अभिभावक तथा विशिष्ट व्याक्तिहरु माझ विद्यार्थी तथा अभिभावक दिवस मनाएको हो ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कक्षा नर्सरी देखि १० कक्षासम्म स्कुलले लिएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । प्रथम हुने विद्यार्थीहरुलाइ सय प्रतिशत, द्वितीय हुने विद्यार्थीहरुलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रावृति सहित प्रमाण पत्र र उपहार प्रदान गरि सम्मान गरेको

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • ७९५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved