शिक्षा

    Showing 1,541-1,550 of 1,773 items.
  • एम्स फ्रेसरको उपाधि सनोज र प्रशंसालाई

    विजयपुर/ एम्स कलेजको आयोजना भएकोे मिस्टर एण्ड मिस फ्रेसरको उपाधि छात्रबाट सनोज राई र छात्राबाट प्रशंसा तामाङले जितेका छन । कलेजमा ११ कक्षामा अध्ययन गर्न आएका नयाँ विद्यार्र्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य राखेर प्रत्येक बर्ष आयोजना गरिदै आएको प्रतियोगितामा सातौ मिस्टर एण्ड मिसेस फ्रेसरको विजेता छात्रतर्फ शनोज राई र प्रशंसा तामाङले जितेका हुन् । प्रतियोगितामा छात्रतर्फ सुशान्त श्याङवोले फस्ट रनरअपसँगै बेष्ट फोटोजेनिक टाइटल अवार्ड समेत जितेका छन् । सन्देश राईले सेकेन्ड रनरअपसँगै पपुलर च्वाइज र बेष्ट ट्यालेन्टको अवार्ड समेत जितेका छन् । प्रतियोगितामा वेष्ट स्माईलमा सुरज राई, बेष्ट फ्र

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा कलेजका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

    धरान/ धरान मेघा हिमालयन कलेजमा कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई शनिबार स्वागत गरेको छ ।कक्षा १२ का विद्यार्थीहरूले नै आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि धरान उमनपाका उपमेयर अइन्द्रविक्रम बेघाले विद्यार्थीहरू नै देशको भाग्य र भविष्यका आधार भएका हुँदा शिक्षा र सिप आर्जनलाई महत्व दिन विद्यार्थीहरूलाई आग्रह गरे । ‘शिक्षा नै देश विकासको आधार हो’, उपमेयर बेघाले भने, ‘तपाईंहरूले शिक्षा आर्जन गर्दै नेतृत्व लिने हिम्मत पनि गर्नुपर्छ ।’ उनले धरानको शैक्षिक विकासमा मेघा कलेजले पु¥याएको योगदानको पनि उच्च प्रशंसा गरे । &nbs

    • प्रकाशित मितिः भदौ २५, २०७९
    • 1,224 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ई–क्यान पूर्वाञ्चल शैक्षिक मेला शुरु

    धरान । इटहरीमा बुधबारदेखि ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु भएको छ । बप्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका छन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘संसार परिवर्तनको निम्ति शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘पछिल्लो समय शिक्षा क्षेत्रको विकासका निम्ति नेपाल सरकारसँगै निजी क्षेत्रले पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।’ उनले आम मानिसले राज्यबाट शिक

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 901 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वमा होटल म्यानेजमेन्ट भित्र्याउने युएन नवोदय

    धरान/ स्थापनकालदेखि नै निरन्तर शैक्षिक गुणस्तर प्रदान शैक्षिक क्षेत्रमा धरानमा महत्वपूर्ण योगदान दिँदै आएको छ । त्यसमा व्यवसायिक शिक्षाको रुपमा लिइएको होटल म्यानेजमेन्ट शंकाय प्रदेश नं. १ मा भित्रयाउने पहिलो कलेजको रुपमा लिइने गरिएको छ । आत्मनिर्भर, व्यवसायी र रोजगारमुलक शिक्षाको रुपमा लिइएको होटल म्यानजमेन्ट प्रोग्राम युएनले लञ्च गर्दा प्रदेश एकमै नभएको दाबी प्रिन्सिपल डम्बर तुम्बापो गर्छन । उनले युएनल नै पहिलो पटक यो शंकाय धरानमा भित्र्याएको र त्यसपछिमात्र प्रदेशको अन्य कलेजले भित्र्याएको उनको दाबी छ । स्थापना भएको दश बर्षको अवधिमा यसलै धैरै विद्यार्थी उत्पादन गरेको छ । स्थापना मात्र

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • 672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धरान/ एम्स एकेडेमीले आप्mनै विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियाबेगिता आयोजना गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा पुष्पा विश्वकर्मा, रवनीश न्यौपाने र विशाल कालिकोटे क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । यसैगरी मन्दिप लिम्बू र रूपसाना राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । एम्स एकेडेमीमा विभिन्न सङ्कायमा अध्ययनरत् विद्यार्थीहरूले भाग लिएको प्रतियोगितामा निर्णायकका रूपमा राजेश विद्रोही, भोजराज श्रेष्ठ र शान्ति लिम्बू थिए । त्यस क्रममा निर्णायक विद्रोहीले प्रतियोगिताका नियमहरूबारे विद्यार्थीलाई जानकारी गराएका थिए । सो प्रतियोगितामा २२ जना विद्यार्थीले भाग लिएका थिए । उ

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनका दिपेन भए प्रथम

    धरान/ धरान जेसिसद्वारा आयोजित अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा युएन कलेजका दिपेन भण्डारी प्रथम भएका छन् । कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत भण्डारीले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पहिलो स्थाना ल्याउन सफल भएका हुन् । मेधावी छात्राको रुपमा चिनिएका भण्डारीले यस भन्दा अगाडि अर्थात एसई स्पिकर २०७८ समेत जितेका थिए । युएन कलेजमा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत अगाडि रहेको छ । मिस धरानमा कलेजको तर्फबाट मिस धरान विपना श्रेष्ठ, मिस पूर्वाञ्चलको फस्ट रनरअप अनिला क्षेत्री, राष्ट्रिय नृत्यकार केविका खत्री, मिस तामाङ प्रजाति तामाङ र मिस एसएलसी नेहा तामाङले जितिसकेका छन् ।

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा कलेजका विद्यार्थीहरूलाई स्वागत

    धरान/ धरान–१२ स्थित धरान मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई शनिबार स्वागत गरेका छन् ।उनीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई अबिर र खदा लगाएर स्वागत गरेका हुन् । त्यस क्रममा कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले धरानलाई शैक्षिक केन्द्रको रूपमा विकसित बनाउन निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिएर अन्तर्राष्ट्रिय रूपमै प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको धारणा राखेका थिए । कार्यक्रममा बोल्दै मेघा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले आपूmहर

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बार टेन्डिङ कार्यशालामा मेघाका विद्यार्थीहरू रमाए

    धरान । धरान–१२ स्थित धरान मेघा–हिमालयन कलेजका विद्यार्थीहरूले सोमबार र मङ्गलबार फरक अनुभव गरे । दैनिक हुने सैद्धान्तिक कक्षाभन्दा फरक किसिमको प्रयोगात्मक अभ्यासका कारण उनीहरूले यस्तो अनुभव गरेका हुन् । कलेजमा सम्पन्न दुईदिने बार टेन्डिङ कार्यशालाका क्रममा नयाँ–नयाँ विषय सिक्न पाएको विद्यार्थीहरूले बताए । काठमाडौँको कक्टेल एन्ड फ्लेयर एकेडेमीका सीईओ एवम् इन्टरनेसनल बार टेन्डर गुरुप्रसाद दाहालले कलेजका विद्यार्थीहरूलाई मिक्सोलोजी, फ्लेयरिङ र जग्लिङसम्बन्धी अभ्यास प्रदर्शन गरेर देखाएका थिए । अल्कोहलिक र नन–अल्कोहलिक पेयहरूको मिश्रण बनाउने प्रक्रियालाई मिक्सोलोजी भनिन्छ ।

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 637 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको गोकुण्डेश्वर मावि प्रयोग विहीन

    धरान । सदरमुकाम धनकुटामा रहेको गोकुण्डेश्वर मावि प्रयोगविहीन भएको छ । लाखौ रुपैया खर्चिर निर्माण भएको सो भवन प्रयोग विहीन बनेको हो । धनकुटाको सल्लेरी वन नजिक नेपाल सरकारको ६८ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको हो । भवन बनेको लामो समय भएपनि प्रयोग नभएको स्थानीय ज्ञानबहादुर थापाले बताए । उनले भवन निर्माण भएको लामो समय भएपनि प्रयोग भएको नदेखेको बताए । उनले भने–‘कतिपय ठाउँमा भौतिक संरचना नभएर विद्यार्थीहरुलाई चौरमा राखेर पढाउनुपर्ने अवस्था छ, तर यो विद्यालय भने निर्माण भइसक्दा पनि प्रयोगविहीन छ ।’ २०७२ सालको भूकम्पपछि निर्माण भएको ४ कोठे भएको पक्की भवन दुई वर्षसम्म प्रयो

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्समा अभिमुखीकरण सम्पन्न

    धरान/ एम्स एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई बिहीबार अभिमुखीकरण गरेको छ । त्यस क्रममा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले विद्यार्थीहरूलाई कलेजका नीति–नियमबारे जानकारी गराएका थिए । उनले अध्ययनमा ध्यान केन्द्रित गरे सबैले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस क्रममा कलेजका प्राचार्य मित्र तामाङले पनि विद्यार्थीहरूलाई कलेजबारे बताएका थिए । उनले कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिने गरेको बताएका थिए । कार्यक्रममा कलेजका प्रशासक नवीन राई, आर्थिक संयोजक हेमन्त भण्डारी, विजयपुर अस्पतालका प्रबन्धक इन्दु योञ्जन, एम्सका पूर्वविद्यार्थी नव

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 1,282 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved