शिक्षा

    Showing १,४११-१,४२० of १,९२४ items.
  • नोबेलमा २७ दिनको शिशुको कनजेनिटल डायफ्रामाटिक हर्नियाको शल्यक्रिया

     विराटनगर /  विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको २७ दिनको बच्चाको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बच्चामा देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । डा.शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो

    • प्रकाशित मितिः असार १८, २०८०
    • १,३१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवा उद्यमशिलता र महिला स्वरोजगारका लागि तालिम

    विजयपुर/  कोशि प्रदेश सरकारको सहयोग र धरान उपमाहानगरपालिका समन्वय र सहजिकरणमा धरानका युवा तथा महिलाहरुलाई स्वरोजगारमुखी तालिम प्रदान गरिएको छ धरानका महिलाहरुलाई लक्षीत गरि कपडाको व्याग, ढाकाको व्याग र टेडिवेयर बनाउने एक हप्ते तालिम प्रदान गरिएको हो । तालिमको आईतबार समापन गरिएको छ । पकलि टेक्नोलोजी इन्स्टिच्युट प्रा.लि.को आयोजनामा भएको तालिममा १५ जना महिलाहरुले सहभागी जनाएका थिए । तालिमको प्रशिक्षक हातेमालो महिला सामुहिक डम्बर कुमारी श्रेष्ठ, विन्दु बास्तोला र रोशनि राई रहेका थिए । समापन कार्यक्रमको प्रमुख अथिती प्रदेशसभा सदस्य यशोदा कायस्थले आजको आवश्कता समृद्ध नेपाल सुखि नेपाल

    • प्रकाशित मितिः असार १८, २०८०
    • १,०५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपिको कामु उपकुलपतिमा डा. प्रल्हाद कार्की

    काठमाडौं /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा. प्रल्हाद कार्कीलाई सरकारले नियुक्त गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि रेक्टर प्रा.डा. संजीव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो। आज प्रतिष्ठानका सहकुलपती समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी तोकेका हुन् । कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ। मन्त्री बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. कार्कीलाई कामु उपकुलपत

    • प्रकाशित मितिः असार १८, २०८०
    • १,००५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युनाइटेडद्वारा आयोजित `म पनि के कम´ गायन तथा डान्सको अडिसन सम्पन्न

    धरान/ युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित  `म पनि के कम´ गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ । एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो । गाायन तर्फको सेमिफाइनल राउन्डमा १ सय जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् । नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ । एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी वि

    • प्रकाशित मितिः असार १८, २०८०
    • १,२६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईको नतिजा असार २३ सम्ममा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

    सुनसरी / एसईईको नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यहि हप्ता भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेकोपरीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको उनले बताए । उनले भने, अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो

    • प्रकाशित मितिः असार १७, २०८०
    • ९३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई स्पिकर २०८० को उपाधी नडाहाकी एन्जिला लाई

    धरान /र्‍याडीकल लाइट नेपाल धरानले सञ्चालन गरेको एसइई स्पिकर २०८० को उपाधि बराहक्षेत्र नगरपालिकाको बाल मन्दिर नडाहाकी एन्जिला कार्कीले जितेकी छिन् । प्रतियोगिताको शनिबार भएको फाइनलमा विजेता बनेकी कार्कीले पुरस्कार स्वरूप नगद २० हजार रुपैयाँ साथै प्लस टु पढ्न पूर्ण छात्रवृत्ति प्राप्त गरिन। अन्तिम चरणको प्रतियोगितामा फष्ट रनरअपको उपाधि शारदा बालिका स्कुलकी अनुशा राईले हासिल गरिन् । उनले नगद १५ हजार रुपैयाँ, प्लस टु अध्ययनमा ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन्। सेकेण्ड रनरअप सरस्वती मावि पानमारीकी स्नेहा निरौला भइन । उनले नगद १० हजार रुपैयाँ, प्लस टु अध्ययनमा ६० प्रतिशत छात्रव

    • प्रकाशित मितिः असार १७, २०८०
    • १,१६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयन कलेज द्धारा उदयीमान धावकलाई सहयोग

    धरान/ धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेको छ । नियमित रुपमा हरेक शनिवार धरान रन द्धारा आयोजना गर्ने ३ कि.मि रनको पाच सय ८२ औ हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेका हुन । धरान रनले शनिवारको दौडलाई “ धरान मेघा हिमालयन कलेज ५ सय ८२ औ हप्ता रन” नाम दिएका थिए । कलेजको तर्फ वाट उदयीमान खेलाडि अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुत्ता प्रदान गरिएको थियो । यसैगरि २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान

    • प्रकाशित मितिः असार १७, २०८०
    • १,२०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोवास कलेजका विद्यार्थीलाई उत्प्रेरणात्मक कार्यक्रम

    विराटनगर / विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले सकारात्मक सोच, सफलताका सूत्र, व्यक्तित्व विकासलगायतका विषयमा केन्द्रित रहेर विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो । कुनै पनि क्षेत्रमा सफल हुन सकारात्मक सोच, आत्मविश्वास, मेहनत, निरन्तरता जरुरी रहेको नवोदितले बताउनुभयो । कार्यक्रममा विराटनगर ज

    • प्रकाशित मितिः असार १७, २०८०
    • ८८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वर्गीय नेता मनमोहनको आर्दशलाई सबैले अनुशरण गर्नुपर्छ –उपकुलपती पोखरेल

    विराटनगर / मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डाक्टर सुबास श्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकाले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन । १०३ औ जन्मयन्तीको अवसरमा देशकै पहिलो मनमोहन प्राविधिक विश्व विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणिय पनि भएकोले उनको योगदानलाई सबैले अनुसरण गर्नुपर्ने बताएका हुन । उपकुलपति पोखरेलले मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यावस्था ढलेर देशमा प्रजातान्त

    • प्रकाशित मितिः असार १६, २०८०
    • ९२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिष्णुका विद्यार्थीलाई दुना–टपरी बुन्ने तालिम सम्पन्न

    धरान / धरान स्थित बिष्णु माध्यमिक बिद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीहरूलाई दुई दिने दुना –टपरी बुन्ने तालिम दिइएको छ। आधुनिक युगमा लोप हुँदै गएको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना-टपरीको महत्व बुझाउदै कक्षाका ५० जना भन्दा बढी छात्र –छात्राहरूलाई तालिम प्रदान गरिएको हो । तालिमले परम्परागत सीपको विकास तथा सम्बर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। कार्यक्रम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न भएको थियो। तालिम गत असार १५ र १६ गते संचालन भएको हो। तालिममा विद्यालयका शिक्षिकाहरू ज्योत्सना लिम्बु, जुनी थापामगर र मन्जु सुबेदीबाहेक आमन्त्रित प्

    • प्रकाशित मितिः असार १६, २०८०
    • १,०४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved