अर्थ

    Showing ६११-६२० of १,०८६ items.
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, निगमले पुरानै मूल्य निर्धारण गर्ने

    सुनसरी/ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चौतर्फि विरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आइतबार बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो । त्यस्तै

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १,०७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

    खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन्। खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए।  गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो। मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए। वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँ

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ९३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षालाई व्यवहारिक र नैतिक बनाउन जोड दिनु पर्ने : मेयर कोइरालाको भनाई

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरको सगरमाथा कलेजले उत्कृष्ट अङ ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक हब बन्दै गएको बताउदै । “शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगर बाहिर जानु नपर्नै मेयर कोइरालाले बताएका छन “देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज विराटनगरमा रहेको छन हामीसित दुई–दुईवटा मेडिकल कलेज समेत रहेको छन् । तर पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् । ” उनले गत आर्

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • ९६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्वाचित

    विराटनगर / नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन। शनिवार विराटनगरमा सम्पन्न भएको नाट्टाको ११ औँवार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन।  भट्टराई यस अगाडि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए । नाट्टाको अध्यक्षमा निर्वाचित भएका भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकार सँग समन्वय गरेर पर्यटकीय क्षेत्रलाई अगाडी बढाउने बताए । पर्यटकीय गन्तव्यको प्रस्तै सम्भावना रहेको कोशी प्रदेशमा प्रचार प्रसारको कमीका कारणले थुप्रै गन्तव्यहरू ओझेलमा प

    • प्रकाशित मितिः भदौ २, २०८०
    • १,१२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजस्व तथा लेखा सम्बन्धी दुई दिने तालिम सुरु

    विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय तह संचित कोष व्यवस्थापनमा राजस्व तथा लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । सो तालिमको उद्घाटन महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी छन । उक्त कार्यक्रमको उद्घाटनमा बोल्दै उपमेयर कार्कीले लेखा प्रणाली लाई चुस्तदुरुस्त बनाउन यो तालिमल निकै उपयूक्त रहने बताईन । त्यस्तैगरि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महालेखा नियन्त्रक कार्यालयले राजस्व संकलन अब नेपाल सरकारको पोर्टलबाट गर्ने भएकाले पनि उक्त काम कसरी गर्ने भनेर समेत तालिमले व्यवहारिक र सैद्धान्तिक जानकारी गराउने बताए । उद्घाटन समारोहमा महानगर

    • प्रकाशित मितिः भदौ २, २०८०
    • ९३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरले मुख्य राजमार्गमा निर्माण तथा ढुवानीका साधनलाई प्रवेश रोक गर्ने

    विराटनगर / विराटनगर महानगरपालिकाले बजारका मुख्य क्षेत्रभित्रका राजमार्गमा निर्माण तथा ढुवानीका साधनलाई प्रवेश रोक लगाउने भएको छ । साथै राजमार्ग बाहेकका सहायक तथा भित्री सडक खण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार महानगरको समन्वयमा सरोकारवालाहरु संग बसेको बैठकको छलफलबाट  सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालबाहक सवारीहरुलाई प्रवेश गर्न रोक लगाउने निर्णय गरिएको छ । सडकको क्षमताभन्दा बढी भार भएका मालबाहक सवारी प्रवेश गर्दा सडकहरु निर्माण भएको केहि समय नहुदै भत्किने समस्याहरु बढ्न थालेपछि महानगर

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • ८६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला उद्यमीका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले अन्तरक्रिया कार्यक्रम

    विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध हुने अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश भरिका पाँच वटा स्थानीय तह विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका बाट करिब २५ महिला उद्यमीहरुले उपस्थीति जनाएका थिए । भने अन्य गरि जम्मा ३५ महिलाहरुले सभागिता जनाएका थिए । सो कार्यक्रममा उपस्थ

    • प्रकाशित मितिः साउन २४, २०८०
    • ९८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स लन्च

    धरान / नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स धरानमा लन्च भएको छ । सो दुइ एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने धरानका लागि आधिकारिक डिलर राई माेटर्सले जनाएको छ । साे नयाँ गाडिकाे ग्लोबल आइएमई बैंक लि. धरान शाखाका प्रमुख श्री भुपाल घिमिरेले रिबिन काटेर उद्घाटन गरेका थिए । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्रोप तथा सिजी नेक्जीनले सो एसयूभीहरु बुकिंङ्ग असार २९ गते देखिनै खुल्ला गरेको थियो । कम्पनीले आक्रषण मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरे

    • प्रकाशित मितिः साउन २३, २०८०
    • १,१३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडलदेखि सेलिब्रेटी सम्मको ‘क्याटवाक’

    विराटनगर / विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म ¥याम्पमा उत्रिएका छन् । विराटनगर वडा नम्बर –३ पिपल चोक स्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत अन्य मोडले तनस्काको पहिरन लगाएर ¥याम्पमा उत्रिएका हुन् । उक्त फेसन शो मा तनस्का डिजाइनरहरुले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा गरेका थिए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी ¥याम्पमा गरेका थिए । उनीहरु सँगै चर्चित मोडेल कार्की र कलाकार निरौलाले समेत

    • प्रकाशित मितिः साउन २२, २०८०
    • १,१७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रलाई वेड सहयोग

    धरान । कोरा राइड च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमले अहिले धरानमा संक्रमणको रुपमा फैलिएको डेगुका विरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका छन् । गत जुलाई १५ मा आयोजना भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमबाट धरान उपमहानगरपालिका १४ नं. वडा समितिका रहेको आधारभूत स्वास्थ्य केन्द्रलार्ई स्टेन्डसहितको चारवटा वेड सहयोग पु¥याएका हुन् । कोरा राइड च्यालेन्ज २०८० का संयोजक विनयलाल श्रेष्ठले प्रतियोगिताबाट १ लाख ५० हजार रकम उठेको र सोही रकमबाट ३० हजार बराबरको स्टेन्डसहितको चार वटा वेड १४ नं. वडा समितको आधारभूत स्वास्थ्य केन्द्रलाई वितरण गरिएको बताए । धरानमा डेंगुको स

    • प्रकाशित मितिः साउन २०, २०८०
    • ८७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved