समाज

    Showing 6,471-6,480 of 6,744 items.
  • धरानको कार्यपालिक बैठकमा नेपाली काङग्रेस निकट वडाध्यक्षहरु द्वारा बबाल

    धरान  नगरसभा तयारीका लगि आज बसेको कार्यपालिकाको बैठकमा नेकपाका वडाध्यक्षहरुले पेश गरेको बजेटको सिलिङ पत्र काङग्रेस निकट वडाध्यक्षले च्यातिदिए पछि आजको कार्यपालिका बैठक स्थिगित भएको छ । बुधबार हुने भनिएको नगर सभा बैठकको तयारीका लागि मंगलबार बसेको कार्यपालिका बैठकमा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले नेकपा निकट वडाध्यक्षहरुले दिएको सुझावपत्र च्यादिएका हुन् । कार्यपालिका सदस्य एवम् वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार बजेटको सिलिङ पत्र पेश गर्दै गर्दा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले पत्र च्यातिदिएको र उनि सहित काङ्ग्रेस निकट  वडाध्यक्षहरुले कार्यापालिका बै

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,607 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको प्रभावलाई सम्बोधन हुने गरि निति तथा कार्यक्रम ल्याउन स्थानीय तह संसदिय दललाई नेकपाको निर्देशन (बजेट तालिका सहित)

    धरान । कोभिड १९ ले निम्त्याएको महामारीद्वारा सृजित संकटले धरान नगरवासीमा पारेको प्रभावलाई लाई सम्बोधन हुने गरि आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रमहरु बजेटमा समेट्न नेकपाले आफ्नो स्थानीय तह संसदिय दललाई निर्देशन दिएको छ । नेकपा धरान उपमहानगर कमिटीले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय तह संसदीय दललाई लकडाउन अवधिको वार्षिक शुल्क, कर लगायत धरानको गौरबको आयोजनालाई निरन्तरता दिने गरिको बजेट विनियोजन गर्न निर्देशन दिएको हो । लकडाउनको समयमा नगरवासीको समस्यालाई सम्बोधन गर्न आर्थिक वर्ष २०७६÷७७ मा लागु गरेको वार्षिक शुल्क र करहरुमा ३ महिनाको मिनाहा गरी राहत दिनुपर्ने निर्णय गरिएका

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा कार्यदलले बुझायो वराहक्षेत्र नगर प्रमुखलाई राय सुझाव

    बराहक्षेत्र/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक वर्ष ०७७/७८ का लागि वराहक्षेत्र नगरको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी सरोकारवालासँग राय, सुझाव संकलन गरी प्रतिवेदन बुझाएको छ ।कार्यदल गठन गरी नेकपा नगर कमिटीले गत जेठ १६ गतेदेखि विभिन्न २० सरोकारवालासँग अन्तक्र्रिया गरेको हो । अन्तक्र्रियापछि संकलन गरिएको सुझाव नगर प्रमुख निलम खनाललाई बुझाइएको छ । नेकपाले स्थानीय सञ्चारकर्मी, निर्माण व्यवसायी, विद्यार्थी, शिक्षक, निर्वाचित जनप्रतिनिधि, कृषक, मजदुर, आदिवासी, जनजाति, दलित, महिलालगायतका सरोकारवालासँग अन्तरक्रिया  गरेको नेकपा नगर अध्यक्ष कमल कट्वालले जानकारी दिए । नेकपाले प्रतिवेदनमा

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यातायात मजुदर संगठनको ४१ औं वार्षिकोत्सवमा रक्तदान

    धरान । लकडाउनका कारण रक्तदान कार्यक्रमहरु हुन नसक्दा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैंकमा रगतको अभाव भइरहँदा यातायात मजदुरहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर समितीले मंगलबार धरान स्थित लोकतान्त्रीक चौतारीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संगठननको ४१ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १३ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा यातायात मजदुरहरु सहित धरानका स्थानीय, विद्यार्थीहरुले रक्तदान गरेका थिए । लकडाउनको स

    • प्रकाशित मितिः असार ९, २०७७
    • 842 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को संसद बैठक प्रमुख विपक्षी कांग्रेसद्वारा अवरुद्ध

    विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ संसदको आजको बैठक अवरुद्ध गरेको छ । काठमाडौबाट बाहिर बस्ने नागरिकलाई काठमाडौ प्रवेशमा गरिंदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसंग आफ्ना भनाई राख्न नसकेको लगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो । संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका छन् । सभामुख प्रदिपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांग्रेसका माग सदनमा प्रस्तुत गरेका छन् । कार्कीले प्रश्न गर्दै भने,“हामी कुन दर्जाको नागरिक हो । प्रदेश बन्यो तर प्रदेशले संघ

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान नगरसभाको विवाद चुलिदै

    धरान । नगरसभाको मिति नजिकिदै गए पछि धरान उपमहानगरपालिकामा नगरसभाको विवाद चुलिदै गएको छ । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले नगरसभाको प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै वडाअध्यक्षहरुले आक्रोशित बन्दै गएका छन् । आइतबार वडाअध्यक्षहरुको टोलिले बजेटको सिलिङ पठाउन माग गरेका छन् भने अर्को तिर प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले सबै बजेट नगर केन्द्रित गर्दै वडाहरुको बजेट कटौती गरेको आरोप लगाएका छन् । अघिल्ला वर्षहरुमा विनियोजित हुँदै आएको बजेट यस वर्ष ५० प्रतिशत भन्दा बढी कटौती गरेको वडाअध्यक्षहरुको भनाई छ । उनीहरुका अनुसार अघिल्लो वर्ष

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,209 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित समुदायका ज्येष्ठ नागरिकलाई सम्मान

    धरान । दलित समुदायका ज्येष्ठ नागरिकहरुलाई धरानमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । धरान क्षेत्र भित्र रहेका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई आइतबार सम्मान गरिएको हो । धरान उपमहानगरपालिका अन्र्तगतको दलित विकाश समितीले कार्यक्रम आयोजना गरि ९८ वर्ष सम्म उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान पत्र सहित लाठि र छाता दिएर सम्मान गरेको हो । धरानका २० वटै वडामा रहेका ५५ जना ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, संयुक्त संघर्ष समिती धरानका संयोजक गंगा कालिकोटे, दलित सेवा संघका केन्द्रिय सल्लाहाकार रमेश गजमेर लगायतले सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,158 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका ११ होटल सशुल्क क्वारेन्टाइन

    धरान । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका हरुलाई क्वारेन्टाइनमा राख्न धरानका होटलहरु प्रयोग गरिने भएको छ । बाहिरी मुलुक बाट आएका व्यतिहरुलाई होटलको क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय गरेअनुरुप धरानका ११ वटा होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो । नेपाल सरकार र होटल एसोसिएशन अफ नेपाल बिच भएको समझौता अनुसार नै धरानका ११ वटा होटलहरुलाई क्वारेटाइनको रुपमा प्रयोग गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजंघा, होटल इजीराइडर, होटल यती र होटल डोबमा नेपाल सरकार र होटल एसोसियसन अफ नेपाल बिच भएको सम्झौता अनुसारको द

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,315 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक सक्रियता नहुँदा आत्महत्या

    धरान ।  सामाजिक रुपमा सक्रिय नहुँदा तनाव व्यवस्थापन गर्न नसके पछि पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । अझ लकडाउनको समयमा कुनै पनि अपेक्षा पूरा नहुँदा, सोचेजस्तो नहुँदा पनि आत्महत्या बढ्दै गएको पाइएको छ । चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनको समयमा सुनसरीमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये धरानमा मात्रै १८ जनाले आत्महत्या गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार सबै भन्दा बढी विभिन्न पारिवारिक समस्या, दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । चैत्र १३ गते देखि यता धरानमा १४ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर

    • प्रकाशित मितिः असार ७, २०७७
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उपमहानगरपालिकाका १५ वडालाई लक्षित गर्दै वडा समिति मार्फत राहत रकम वितरण

     धरान / विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न तिन महिना अघि देखि लकडाउन जारी गरिएको छ । लकडाउनको कारण सरसाधारणमा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै स्थानिय समाजसेवीी दाताहरु कल्पना सुब्बा,सरिता सुब्बा, नरेन्द्र थेवे र डा रमेश ईजम द्वारा धरान उपमहानगरपालिकाका १५ वडालाई लक्षित गर्दै वडा समिति मार्फत १०१ घर परिवारलाई प्रति परिवार रु २५०० का दरले राहत रकम वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा सहयोगी दाता कल्पना सुब्बाले आफुहरुले मानविय कार्यको लागि सहयोग गरेको र संकटको समयमा सहयोग गर्दा समस्यामा परेकाहरुलाई केहि राहत पुग्ने विश्वास लिएक

    • प्रकाशित मितिः असार ७, २०७७
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved