समाज

    Showing 5,281-5,290 of 6,736 items.
  • छोरी लिएर आमा बेपत्ता

    धरान । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् । लामो समय विदेशका काम गरेर फुयाल ६ महिना

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वृद्धवृद्धालाई भोजन गराएर मातापिताप्रति श्रद्धाञ्जलि

    धरान । एक परिवारले आफ्ना स्वर्गीय मातापिताको सम्झनामा शनिबार कुशे औँशीको दिन वृद्धवृद्धालाई भोजन गराएको छ । वराहक्षेत्र नगरपालिका वडा नं. १, बगुवाको परिवारले चतराको संस्कृत वेद विद्यालयमा बस्ने ५५ जना वृद्धवृद्धालाई बिहानको भोजन गराएको हो । स्वर्गीय धर्मबहादुर र पद्माकुमारी अधिकारीका नाममा छोराहरू मानबहादुर र गुणराज तथा छोरीहरू जमुना बुढाथोकी र गङ्गा कार्कीले भोजन गराएका हुन् । वृद्धवृद्धाको सेवा गर्नु नै वास्तविक धर्म भएको हुँदा आप्mना मातापिताप्रति साँचो श्रद्धाञ्जलि अर्पण गर्न वृद्धवृद्धालाई भोजन गराएको उनीहरूले सुनाए ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी र धरानको फोहोर फाल्ने ठाउँ चारकोशे झाडी : दैनिक करिब ७० टन फोहोर चारकोशे झाडीमा

    धरान । सम्झौता भएर सञ्चालनमा आइसक्दा पनि फोहोर व्यवस्थापनमा भने अझै समस्या नै छ । अहिले पनि धरान उपमहानगर उपमहानगरपालिका र इटहरी उपहानगरपालिकाले फोहोर चारकोशे झाडीमा फाल्दै आएका छन् । के कति फाहोर फालिन्छ भन्ने विषयमा यकिन तथ्यांक नभए पनि प्रदेश नं. १ का यी उपमहानगरपालिकाले चारकोशे झाडीलाई अव्यवस्थित रुपमा डस्विनको रुपमा प्रयोग गरेको पाइएको छ । यी दुई उपमहानगरपालिकाले जगलमा करिब ७० टन फोहोर फाल्ने गरेका छन् । यसमध्ये धरानमा दैनिक ३७ टन र इटहरमा ३३ टन उठ्ने गरेको बताइन्छ । यसले धरान र इटहरी आसपासका गाउँका खेतिहरुलाई समस्या बनाउने मात्र हैन मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने गरेको छ । जं

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर र्हक साम्पाङको कानुन विपरीत अभिव्यक्ति : श्रमदान नगर्ने विद्यार्थीलाई फेल गराउने धम्की !

    जिराेपाेइन्ट । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समय समयमा सामाजिक सञ्जाल फेशबुक स्टाटसबाट दिने गरेको अभिव्यक्ति विवादस्पाद हुने गरेका छन् ।दोस्रो निर्वाचनबाट स्वतन्त्र उमेद्वारबाट निर्वाचित भएर मेयर बनेका मेयर साम्पाङको पछिल्लो अभिव्यक्ति झनै विवादास्पद बनेको छ ।सामाजिक सञ्जालमा लेखेकै कुरामा विवादमा आइरहने मेयर साम्पाङ केही समय अगाडि काठमाण्डौको फोहोर व्यवस्थापनमा बोलेका कुरामा विवादमा आएका थिए । पछिल्लो समय उनले फेरि एउटा कानुनलाई समेत प्रभावित पार्ने खालेको अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सबैको चर्चाको विषय बनेको छ । बुधबार साँझ उनले आफ्नो सामाजिक सञ्जालमा श्रम

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 1,536 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पम्पको शौचालय प्रयोगको विषयमा छलफल: सार्वजनिक रुपमा शौचालय प्रयोग गर्दा समस्या हुने व्यवसायीको भनाई

    धरान । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको मेयर नागेश कोइरालाले बताए । उनले भने ‘महानगर बनाउने दायित्व यहाँका हरेक नागरिकको होे पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि ओपन गरौं ।’ पेट्रोलपम्पका शौचालयलाई सार्वजनिक रुपमै प्रयोग गर्न दिन उनले पेट्

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेमराज गुरुङ स्रष्टा सम्मान दीप र भविनलाई

    धरान । नेपालकै चर्चित गायक स्व. खेमराज गुरुङको स्मृतिमा सञ्चालन भएको खेमरामा गुरुङ ट्रष्टले स्व. गायक गुरुङको स्मृतिमा नेपालका संगीतका दुई सर्जक दीप श्रेष्ठ र गायक भविन ढुंगानालाई सम्मान एवम् पुरस्कृत गरेको हो । संखुवासभाको खाँदबारीमा ट्रष्टको कार्यालयमा आयोजित एक कार्यक्रमबीच ट्रष्टले यो वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी श्रेष्ठलाई र प्रतिभा पुरस्कार गायक ढुंगानालाई प्रदान गरेको हो । २०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत‚ संगीतको क्षेत्रमा उदाएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् भने लोकप्रिय टे

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ खेलकुद वोर्ड सदस्य सचिवद्वारा कर्भडहलको अवलोकन

    धरान । प्रदेश १ महिला पुरुष बास्केटवल खेलाडी र जुडो खेलाडि छनौट प्रतियोगताका लागि प्रदेश १ खेलकुद वोर्डका सदस्यसचिव हंसराज वाग्लेले आइतवार धरान १६ धरान रंगशाला स्थित इन्डोर कर्भडहल अवलोकन गरेका छन । सुनसरी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा आउने क्रममा आइतवार उनले अवलोकन गरेका हुन । वर्षायामको वेला प्रतियोगिता आयोजनाको लागि इन्डोर कोर्ट उपयुक्त हुने वताउदै प्रदेश १ बास्केटवल र जुडो खेलाडी छनौट प्रतियोगिताको लागि आवश्यक तयारी सुरु गर्न सुनसरी खेलकुद विकास समितिलाई निर्देशन समेत दिएका छन । नेपालमा नै बास्केटवल खेल धरानबाट सुरु भएको बास्केटवल खेलका दिग्गजहरुले वताउदै आएका छन् । वास्केटवल खेल

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्लास्तरीय लोक नृत्य प्रतियोगिता जीवन ज्योतिले जित्यो

    धरान । जिल्ला स्तरीय नृत्य प्रतियोगितामा बराहक्षेत्रको जीवन ज्योति इङलिस स्कुल प्रथम भएको छ । केन्द्रीय प्याब्सनको आयोजना तथा जिल्ला प्याब्सन सुनसरीको संयोजनमा शनिवार बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको सिद्धार्थ मेमोरियल स्कुलमा भएको प्रतियोगितामा दोस्रो स्थान आरंभ विद्या मन्दिर रामधुनी , तेस्रो स्थान हिमशिखर माध्यमिक विद्यालय तरहरा चौथो स्थान डीपोड स्कूल धरान र पाचौं स्थान स्मल हेवेन एकेडेमीले हासिल गरेको जिल्ला प्याब्सनका उपाध्यक्ष बिजय कुमार राईले बताए । उक्त प्रतियोगितामा गाउपालिका , नगरपालिका , उपमहानगरपालिका भित्र रहेको बिधालयहरु संग प्रतिस्पर्धा भएर प्रथम भएका ५ वटा

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 620 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनलाइन गेमिङ खेलाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

    धरान । अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वान एक्स वेट एप्लिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा दमक–८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्ञ्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दमक नगरपालिका–७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउपालिका–२ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिश आर्मी टे«निङ सेन्टर दमकका सञ्चालक ३३ बर्षीय राजु लिम्बु रहेका छन् । । गोप्य सुचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 671 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जायजेथा नहुँदा क्यान्सरपीडितको बिचल्ली

    धरान । परिवारको जेठो छोरो नै क्यान्सर पीडित हुँदा धरान ११ सुनौलो टोलस्थित सुकुम्बासी बस्तीका एक परिवारको बिचल्ली भएको छ । जायजेथा नहुँदा उनीहरुले छोराको उपचार गर्न सकेका छैनन् । बुवा जितबहादुर थापा मगरले परिवारको सहारा जेठो छोरोलाई क्यान्सर लागेपछि आर्थिक सहयोग गरिदिन याचना गरेका छन् । चिकित्सकका अनुसार घुँडाभित्र हड्डीमा क्यान्सर भएका हर्कबहादुरको उपचारका लागि स्टिल लगाउनुपर्ने हुन्छ । स्टिल लगाउनका लागि मात्रै ५ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । तर मगर परिवारलाई सामान्य खर्च जुटाउन पनि धौधौ छ । धरान ११ स्थित सुनौलो सक्षम महिला समूहकी अध्यक्ष सहारा गुरुङले पीडित हर्कका लागि सहयो

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 654 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved