समाज

    Showing 4,851-4,860 of 6,736 items.
  • मिस्टर पुर्वान्चलको ताज मेरिल्याण्डका रमननाथ गिरीलाई

    मोरङ /   रोनक फेसन एजेन्सीद्वारा आयोजित मिस्टर एण्ड मिस पुर्वान्चल प्रतियोगितामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका कक्षा–१२ का छात्र रमननाथ गिरी मिस्टर पुर्वान्चलको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज हात पार्न सफल भएका हुन् । प्रतियोगितामा सुशील राना दोश्रो र दिप राजवंशी तृतीय भएका छन् । आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवाल अनुसार प्रतियोगितामा पहिलो पटक भारतका प्रशिक्षकहरु आएर प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए । विजेता बन्दै गिरीले नगद ३१ हजारसहित एक बर्ष क्लासीकटेकको निःशुल्क इन्टरनेट सेवा, ए बी ड्राइभिंग स्क

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुलिस हराइजनको फाइनलमा प्रवेश

    धरान / नेपाल पुलिस क्लब सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित बास्केटबल कोर्टमा विहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का बिरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो । घरेलु टिमबिरुद्ध जित निकाल्न ब्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद २ हजार पाए । पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौ र बिभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमीफाइनल बिजेतास“ग शनिबार पतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजा

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 683 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साँगुरीगढीले कृषकलाई बिउविजन वितरण गर्‍यो

    धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका ७२ जना किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको छ । साँगुरीगढी गाउँपालिको ८० प्रतिशत तथा सहकारी संस्थाको २० प्रतिशत लागत साझेदारीमा ७२ जना सदस्य किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको हो । गाउँपालिकाको वडा नं ४ मा रहेको जाल्पादेवी वहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरेको जनाइएको छ । कृषकहरुलाई गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्जादी राईले किसानहरुलाई सो सामाग्रीहरु वितरण गरेका थिए । किसानलाई कृषि सामाग्री अन्र्तगत टनेल घर निर्माणका लागि प्लाष्टिक, प्लाष्टिक मर्चिङ, इलेक्ट

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नौमति बाजाको संरक्षणमा जुटे महिलाहरु

    धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पुर्‍याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुलुकले पायो तेस्रो राष्ट्रपति पौडेल दोब्बर भन्दा बढी मतले निर्वाचित

      सुनसरी /  मुलुकले तेस्रो राष्ट्रपति पाएको छ । विहीबार भएको निर्वाचनबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएसँगै मुलुकले तेस्रो राष्ट्रपति पाएको हो पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । प्राप्त निर्वाचन परिणाम अनुसार पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरेका थिए । दुवै जोड्दा उनको मतभार ३३ हजार ८०२ भएको छ । यस्तै एमालेका सुवासचन्द्र नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् । उनको मतभार १५ हजार ५१८ मत भार हुन आउँछ निर्वाचन अधिकृतका

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेमसंघ धरानद्वारा महिला लक्षित कार्यक्रम

    विजयपुर /  ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ धरानले महिलाहरुको पाठेघरको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । धरान उपमहानगरपालिका १५ नं. वडा समितिको कार्यालयमा आयोजना गरिएको निःशुल्क पाठेघर चेकजाँचमा उल्लेख्य महिलाको उपस्थिति रहेको थियो । विगत देखि नै महिलाहरुको विविध कार्यमा सक्रिय रहँदै आएको .अनेमसंघले महिलाको वृत्ति विकासमा समेत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । । अखिल नेपाल महिला संघ जिल्ला कमिटी सुनसरी अध्यक्ष विना खनाले महिलाहरुको हक अधिकारको लागि निरन्तर अनेमसंघ लडिरहेको बताइन् । उनले महिलाहरु चुला चोकामा मात्रै सीमित

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 873 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • खोटाङकै पुरानो बजार ऐसेलुखर्क बल्ल बजारक्षेत्र ढलान हुने भयो

      खोटाङ / खोटाङस्थित जिल्लाकै पुरानो ऐसुली खर्कको बजार ढलान हुने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/८०मा ५० लाख बजेट विनियोजन गरेर ऐशुलीखर्क बजारलाई ढलान गर्ने भएको हो । बजार ढलान नहुँदा बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेकाले स्थानीयबासीले धेरै सास्ती भोग्नु परेको थियो । तर बजार ढलान हुने भएपछि आवतजावतमा सहज हुने स्थानीयबासी बताउँछन् । स्थानीय व्यापारी नारायण श्रेष्ठले बजारै ढलान हुदा ऐसलुखर्कबासीलाई धेरै सुविधा हुने बताए । उनले बजार क्षेत्र ढलान नहुँदा हिलोले गर्दा ग्राहक पसल सम्म आउन कठिन हुने र हिउँदमा धुलाम्मे हुँदा सामान धुलोले पुरिने गर्दासमस्या भएको बता

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

    धरान / ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा श्रमिक महिलादेखि लिएर व्यवसायिक, हस्तकला क्षेत्र तथा नर्स पेशामा योगदान पुर्‍याउने सात जना महिलाहरुलाई सम्मान गरिएको छ । ‘लैंगिक समानताको बलियो आधार,सिर्जनात्मक प्रविधि र महिलाको पहुचको विस्तार’ भन्ने मूल नाराका साथ महिला सञ्जाल धरानको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । श्रम क्षेत्रमा समर्पित धरानका त महिलालाई सम्मानित गरिएको हो । सम्मान समारोहमा स्वास्थ्य क्षेत्रमा समर्पित विजयन्ती लिम्बूलाई ’साथी अवार्ड’ बाट सुशोभित गरेको छ । परिवार नियोजनमा

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३औ अन्तर्राष्ट्रिय महिला दिवस : रोटरी क्लब अफ धरानद्वारा प्रौढ कक्षा

     धरान / रोटरी क्लब अफ धरानका महिला सदस्यहरू द्धारा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान १६ स्थित सुनौलो बस्ति , गैरीगाउँका श्रमिक महिलाहरुका लागि संचालित प्रौढ कक्षामा उत्प्रेरणात्मक कार्यक्रम गरेर मनाए।  कार्यक्रममा सुनौलो सक्षम महिला समुहका अध्यक्ष साहारा गुरुङ तथा प्रौढ कक्षाकि शिक्षक विजेता सिंह लाई सम्मान गरिनुका साथै रोटरीयन महिलाहरुले शिक्षा र महिला शशक्तिकरण बारे आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रम रोटरी क्लब अफ धरानका अध्यक्ष रोटेरीयन राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।रोटरी क्लब अफ धरान ले सुनौलो बस्तीका श्रमिक महिला दिदी बहिनीहरुका लागि ३

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सङ्ग्रहालय हेर्न कोही आएनन्

    धनकुटा / ४० बर्ष अगाडि निर्माण भएको धनकुटाको क्षेत्रीय संग्राहालयले सोचेजस्तो पर्यटक तान्न सकेको छैन । २०३९ सालमा स्थापना भएको यो संग्राहायलयमा त्यसबेला पूर्वाञ्चलमा भएका १६ जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका कला सँस्कृति झल्किने खालका कला संस्कृतिहरु संंग्रहालय राखिएको थियो तर पनि पर्यटकहरु अवलोकन गर्न त्यति नआउने गरेको संग्रहालयको तथ्यांकले देखाएको छ । कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीका अनुसार संग्राहायल निर्माण भए पनि यसको महत्व नबुझेकै कारण पर्यटक आगमनका कमी आएको हो । प्रमुख अधिकारी भन्छन्–‘संग्रहालय निर्माण त गरियो तर यसको खासै प्रचारप्रसार भएन, यहाँ के के सा

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved