समाज

    Showing 4,311-4,320 of 6,734 items.
  • अव्युदय स्पोर्ट्स फेस्ट २०२३

    धरान/  बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन । बुधबार हुने फाइनल खेलमा महिला तर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुष तर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिश्पर्धा गर्नेछन ।   सोमबार भएको महिला तर्फको सेमि फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । यसै गरि पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर

    • प्रकाशित मितिः असार १२, २०८०
    • 1,025 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान:भारी वर्षा, केही स्थानमा हावाहुरीको सम्भावना

    सुनसरी/ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। तराईका केहि स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  महाशाखाले जनाएको छ  दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका

    • प्रकाशित मितिः असार १२, २०८०
    • 689 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटनामा बाबू छोरीको मृत्यु

    झापा/ पूर्वपश्चिम राजमार्गको झापा स्थित शिवसताक्षी–९ स्थित भालुखोलामा भएको सडक दुर्घटनामा परी बाबुछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भए

    • प्रकाशित मितिः असार १२, २०८०
    • 754 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगु रोग देखा पर्‍यो सचेतना कार्यक्रम नै छैन

    धरान/ पछिल्लो समयमा धरानमा डेंगो रोगको माहामारी फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच गर्दा डेंगो रोगका संक्रमण भएको पाइएको हो । झापालाई डेंगो रोगको जोखिम क्षेत्र मानिए पनि धरानमा समेत डेंगो रोगको जोखिम क्षेत्रको रुपमा लिन थालिएको छ । मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानमा  संक्रमण भएको पाइएको छ । डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत

    • प्रकाशित मितिः असार १२, २०८०
    • 1,054 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्टार्टअप उद्यम नीतिबारे प्रदेश स्तरीय छलफल

    बिराटनगर /  कोशी प्रदेशका लागि तयार पारिएको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गरिएको छ । संघ र प्रदेश सरकारले स्टार्टअप उद्यमीहरुलाई उद्यमशिलतामा अभिप्रेरित गर्न नीति तथा कार्यक्रम र बजेटमा गरेका व्यवस्थाका आधारमा बलियो नीति बन्नुपर्नेमा जोड दिएका छन्। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सोमबार भएको छलफलमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवनप्रकाश सिटौलाले नीतिको मस्यौदामा उल्लेख भएका बिषयहरुबारे जानकारी गराएका थिए । छलफलमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले नविन विचार र कार्यक्रमहरुलाई अघ

    • प्रकाशित मितिः असार ११, २०८०
    • 940 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनसुनमा तातो हावा चल्न सक्ने, सचेत रहन आग्रह

    काठमाडौँ/  यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ।  यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका सम

    • प्रकाशित मितिः असार ११, २०८०
    • 848 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली बजारमा बढ्यो सुनको मूल्य प्रतितोला कति पुग्यो?

    सुनसरी/ नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार (आज) प्रतितोला २ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।   आइतबार प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ६५ रु

    • प्रकाशित मितिः असार ११, २०८०
    • 868 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, पूर्वाधार निर्माण प्राथमिकता

    विराटनगर / मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्। उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् । जस अन्तगर्त नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी आन्तरिक

    • प्रकाशित मितिः असार ११, २०८०
    • 712 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पुस्ता–अन्तर विषयमा अन्तरकृया

    धरान / पुस्ता अन्तरका कारण जेष्ठ नागरिकहरु छोरा नातिको साथ सहयोग र सामिप्यताबाट टाढा भई एक्लो जीवन विताउन बाध्य छन् । पुरानो पस्ता र नयाँ पुस्ताबीचको खाडल झन झन गहिरो हुदै जादा पहिचान, संस्कार र संस्कृतिहरु पनि नयाँ पुस्तामा हस्तान्तरण नहुने भएकाले समाज सम्बन्धको बन्धन पनि खुकुलो हुदै गएको जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधान बताउछन् । धरानमा अन्तर पुस्ता विषयक अन्तरक्रिया कार्यक्रम आईतबार होटल रत्ना ईनमा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका व

    • प्रकाशित मितिः असार ११, २०८०
    • 734 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस्पायरद्वारा तनाब ब्यवस्थापन तालिम

    बिराटनगर /  बिराटनगर १४ मा रहेको एस्पायर कलेजमा एक दिने तनाब ब्यबस्थापन तालिम सम्पन्न भएको छ । युवा बर्गहरुमा तनाब ब्यबस्थापन अहिलेको मुख्य आवश्यकता रहेकाले कलेजले आफ्ना बिद्यार्थी तथा शिक्षकका लागि तनाब ब्यबस्थापन तालिम आयोजना गरेको हो । तालिम मा ५२ जना बिद्यार्थी तथा १३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । बिगत लामो समय देखि यहि क्षेत्रमा काम गर्नु भएका अनुसन्धानकर्ता मोटिभेसनल स्पिकर ,स्कुल अफ ह्यापिनेसका सस्थापक हरि सिटौलाले सहजीकरण गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुले बर्तमान समयमा एकदमै चुनौतीपूर्ण रहेको समय ब्यबस्थापन , असल बानीको बिकास , स्वस्थ तथा तनाब रहित जीवन शैली ,

    • प्रकाशित मितिः असार ११, २०८०
    • 837 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved