राजनीति

    Showing 1,671-1,680 of 1,910 items.
  • कांग्रेस महाधिवेशनको रन्को : आकांक्षी उमेदवार मत माग्न व्यस्त

    विराटनगर । केन्द्रमा चुनावी तालमेलका लागि मोर्चा कस्न नेताहरु ‘लन्च मिटिङ’मा व्यस्त भईरहँदा प्रदेश र जिल्ला तहमा पनि कांग्रेसको चुनावी माहोल तात्न थालेको छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद नदेखिएका प्रदेश १ का कतिपय जिल्लाहरुमा नेतृत्वमा पुग्ने आकांक्षीहरुले भेटघाट गर्नेदेखि आफू चुनावमा उठ्नेसम्म बताउँदै मत माग्न थालेका छन् । कांग्रेसको वडादेखि प्रदेशसम्मको अधिवेशन र केन्द्रीय महाधिवेशनको विषयमा उमेदवार अनि कार्यकर्ता पंक्तिमा छलफल, भेटघाट र चुनावी जोडघटाउ शुरु भएका छन् । भर्चुअल र भौतिक भेटघाटसहितका छलफलले अधिवेशनको रन्को लाग्न शुरु भएको देखिएको छ । राजनीतिक हिसाबले निक्कै महत

    • प्रकाशित मितिः असार २१, २०७८
    • 868 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • सदन चल्न नदिने माओवादीको अडान कायमै

    विराटनगर । मन्त्रीले सदनमा दिएको अभिव्यक्तिको कारण प्रदेश १ को बजेट अधिवेशन प्रभावित बनेको छ । मन्त्रालयगत रुपमा बजेट र कार्यक्रम माथिको छलफल अघि बढ्न नसकेपछि २० गते सम्मलाई स्थगन भएको प्रदेशसभा बैठक सूचारु हुने नहुने अझै टुंगो लाग्न सकेको छैन । नेकपाका माओवादी केन्द्रका सांसद मोहन खड्काले भौतिक पूर्वाधार मन्त्रालयतर्फको विनयोजित बजेट र कार्यक्रम माथि टिप्पणी राख्दा मन्त्री अम्मिरबाबु गुरुङ व्यक्तिगत लाञ्छना र आरोपमा उत्रिएपछि दुई दिनसम्म माओवादीले संसदको कारवाही अघि बढ्न दिएन । मन्त्री गुरुङले सदन समक्ष माफी नमागे सम्म अवरुद्ध गर्ने माओवादीको अडान पछि प्रदेशसभामा अन्य मन्त्रालयतर्फ विनियोजि

    • प्रकाशित मितिः असार १८, २०७८
    • 1,072 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश १ का सांसदको प्रश्न : भौतिक पूर्वाधार मन्त्रालयमा किन अबण्डा बजेट राखिएको हो ?

    विराटनगर । बजेट विनियोजनको विषयमा असन्तुष्ट प्रदेश १ का सांसदले भौतिक पूर्वाधार मन्त्रालयतर्फका कार्यक्रम र त्यसमा विनियोजित अबण्डा रकमबारे गम्भीर प्रश्न उठाएका छन् । प्रदेशसभा बेठकमा आज बोल्ने सांसदले मन्त्रालयमा केन्द्रीत गरिएका कार्यक्रम र अबण्डा बजेटको विषयमा गम्भीर प्रश्न उठाएका हुन । नेकपा माओवादी केन्द्रका सांसद मोहन खड्काले नीति तथा कार्यक्रमले दिएको प्राथमिकतामा राखेर बजेट नआएको बताए । भौतिक पूवार्धार मन्त्रालयको बजेट तथा विनियोजन हेर्दा गुट केन्द्रीत र दलाल केन्द्रीत भएको आरोप लगाए । विनियोजन र रातो किताबको तथ्यांक कुनै पनि मेल छैन । रु. १३ अर्ब कूलमध्ये खर्च गर्न सक्ने १२ अर्ब छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को बजेटमाथिको छलफल सकियो, कार्यान्वयन कठिन भएको मन्त्रीले स्विकार गरे

    विराटनगर । प्रदेश १ सरकारले ल्याएको बजेटमाथिको छलफल सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले बजेटमाथि उठेका प्रश्नको जवाफ मंगलबारको बैठकमा दिएका छन् । मन्त्री आङ्बुहाङले ९० प्रतिशत बजेट अनुदानमा आधारित भएर ल्याउनु पर्ने बाध्यताका कारण पनि अब प्रदेश आफ्नो खुट्टाामा उभिने आधार तय गर्नुपर्ने बताउँदै भने भने,“प्रदेशले राजश्व अभिवृद्धि गर्ने क्रियाकलाप बढाउनु पर्छ । एकल सूचीका अधिकारको अधिक सदुपयोग गरिनु पर्छ । नत्र प्रदेश सक्षम र सवल बन्न सक्दैन ।” आवश्यकता र योजना अनन्त भएको अवस्थामा साधन स्रोत सीमित हुनुले समस्या भएको सुनाए । वहुवर्षीय र क्रमागत योजनाहरु हेर्दा

    • प्रकाशित मितिः असार ८, २०७८
    • 1,327 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डल सर्वाेच्चद्वारा बदर,२० मन्त्री पदमुक्त

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्री परिषद विस्तारको निर्णय बदर गरिदिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका रिटमाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले जारी गरेको आदेशसँगै प्रधानमन्त्री ओलीले नियुक्त गरेका २० जना मन्त्री स्वतः जिम्मेवारीमुक्त भएका छन्। सर्वेच्च अदालतद्वारा मंगलबार जारी गरिएको आदेशमा ‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्

    • प्रकाशित मितिः असार ८, २०७८
    • 742 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को बजेटमाथि छलफल शुरु, अघिल्ला जस्तै गरी फेल हुने सांसदको टिप्पणी

    विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ल्याएको बजेटमाथिको छलफल शुरु भएको छ । सांसदहरुले प्रदेश सरकारले यथार्थपरक र स्रोतको सुनिश्चितताबिना गरिने विनियोजनका कारण यो पटक पनि बजेट फेल हुने भन्दै चर्को टिप्पणी गरेका छन् । प्रदेशसभामा सोमबारबाट शुरु भएको बजेटमाथिको छलफलमा सत्तापक्षकै सांसदले बजेटको आलोचना गर्दै कार्यान्वयनमाथि आशंका व्यक्त गरेका छन् । एमालेका सांसद राजेन्द्र कुमार राईले पटक पटकको बजेट फेल भएको भन्दै मुख्यमन्त्री शेरधन राईले संसदमै सरेन्डर गरेर बोलेकोले अर्थतन्त्रको घोडचडी रित्तो फर्किसकेको भन्दै कटाक्ष गरे । भने,“अघिल्लो वर्षको बजेटको विनियोजनक

    • प्रकाशित मितिः असार ८, २०७८
    • 791 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेशका मन्त्रीहरु कमिसनको सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्यो’

    विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाएका हुन । उनले भने,“घेराबन्दीमा भित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ । खोपको समानुपाति वितरण हुन सकेको छैन कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।” उनले प्रदेश एक आ

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,418 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस क्रियाशील सदस्यता वितरणको पक्षपातले कार्यकर्तामा चर्को असन्तुष्टि

    विराटनगर । मनपरी ढंगले क्रियाशील सदस्या वितरण गरेको भन्दै युवाले नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिको कार्यालयमा तालाबन्दी गरिदिए । पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ व्यवस्थापन कलेज विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाईले असन्तुष्टि जनाउँदै तालाबन्दी गरिदिएका हुन । यो पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्याको संसदीय निर्वाचन क्षेत्र पनि हो । ‘बुथबाट सिफारिस भई गएका नामावाली पाखा लगाई मनोमानी ढंगले क्रियाशील सदस्य वितरणको घटनाप्रति खेद व्यक्त गर्न चाहन्छौं’ भन्ने व्यहोरोको विज्ञप्ति प्रकासित गरी नेपाल विद्यार्थी सं

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,315 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आकलन गरी तयारी गरिरहेको र हाल सोही नुरुप कार्य भइरहेको उनले बताए। कअजययिप्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्रीले उद्धार र

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,005 पटक पढिएको
    • "रासस"
  • खुवालुङ फुटाइँदैन संरक्षण गरिन्छ, धेरै राजनीति नगरौं : मुख्यमन्त्री राई

    विराटनगर । सप्तकोसी नदीको खुवालुङ ढुंगाको विषय उछालेर धेरै राजनीति भभएका भन्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गरिने बताएका छन् । उनले प्रदेशको नाम संसदको यही अधिवेशनबाट टुंगो लगाउन पनि आह्वान गरे । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं आइतबार प्रदेशसभा बैठकमा राईले भने,“ढुंगामात्रै हुँदो हो त त्यो फुटाउने पर्ने ठाउँमा छ । तर, धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ । खुवालुङलाई संरक्षण गर्नुपर्छ ।” जलयातायात संचालन गर्न नदीको बहावलाई च्यानलाईज गर्ने काम

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 1,099 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved