राजनीति

    Showing 1,651-1,660 of 1,922 items.
  • विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश

    पथरी/ विभिन्न पार्टी परित्याग गरि मोरङको पथरीशनिश्चरे नगरपालिका दुई वटा वडाका ५६ घरधुरी एमाले प्रवेश गरेका छन् । पथरीशनिश्चरे न।पा।४ र ७ का विभिन्न पार्टीका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले नेता बिजय तामाङको नेतृत्वमा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा ५६ घरधुरी विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । राप्रपा नेपालबाट लामो समय राजनीति गरेका तथा पञ्चायतीकालमा २ पटक वडा अध्यक्षको कार्यभार समेत समालीसकेका रामकुमार राई र नेपाली काङग्रेसको भातृ सङगठन तरुणदल नेपाल पथरी शनिश्चरे नगर सदस्य भीम राई लगायत ने

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 968 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘कात्तिक १७ गते प्रदेश १ मा नयाँ सरकार’

    विराटनगर । नेकपा (एस )का नेता तथा प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले यही कात्तिक १७ गतेसम्म प्रदेश सरकार गठन हुने बताएका छन् ।पार्टीले आज विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राईले भने,‘हामी गठबन्धनसंग ५० जना सांसद छन् । तर एमाले छलछाम गर्न खोजिरहेको छ । त्यो सफल हुंदैन । १५ गते प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्तावमा विभाजन हुनेछ ।’ उनले असोज ८ गते नै भीम आचार्यले नेतृत्व गरेको सरकारको ३० दिन पुगिसकेको तर असंवैधानिक ढंगले चलेको बताए । ‘संपति हस्तान्तरण गरे जसरी एमालेले सरकार फेर्यो । संविधान मिचेर सरकार बसिरहेको छ । तर हाम्रो संख्या घटेको छैन्&

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 1,095 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बयलगाडाको सोच भएकाहरु ओलीतिर छन् : नेपाल

    विराटनगर। नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बयलगाडाको सोच हुनेहरु केपी ओलीतिर लाग्ने बताएका छन् । विराटनगरमा नेकपा ९एसले० आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले एमालेमा ९ रेक्टरस्केलको भूकम्प गएकोले आफ्नो घर नै असुरक्षित भई नयाँ पार्टी गठन गरेको सुनाए । भने,ूहामी नक्कली कुरामा विश्वास गर्दैनौं । नयाँ कुरा गर्दै नयाँ बाटो बनाएर हिंड्नु पर्छ । नयाँ सिर्जना गर्नुपर्छ भनेर नयाँ पार्टी बनाएको हो । केपीको दम्भका कारण उनी सत्ताको घोडाबाट भुंईमा बझारिएका छन् ।ू नेपालले अठ्ठाईस बर्ष पहिले आफू विराटनगर आएको र महेन्द्र मोरङ्ग क्याम्पस पढेर बैंकमा जागिर

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : अध्यक्ष नेपाल

    मोरङ/ एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को मुख्यमन्त्रीमा चाडैं नै राजेन्द्र राईको आगमन हुने बताएका छन् । बिराटनगर विमानस्थलमा शनिवार (आज) कुरा गर्दै अध्यक्ष नेपालले चाडैं नै हालका मुख्यमन्त्री भीम आचार्यको बहिरगमन हुने र राजेन्द्र राईको आगमन हुने बताएका हुन् । उनले अघिल्लो सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप समेत लगाएका छन् । प्रदेशमा नयाँ सरकारको गठनको विषयमा अहिलेसम्म पनि काग्रेंसले आफ्नो धरणा अघि सारेको छैन् । अब बन्ने नयाँ सरकारको नेतृत्व काग्रेंसले आफै लिन खोजीरहेको अवस्थामा नेता नेपालले राजेन्द्र राईको नेतृत्वमा नयाँ

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली कांग्रेस धरान १० को पदस्थापन सम्पन्न

    धरान । नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआईजि)को प्रमुख आतिथ्यतामा गत भदौ २१ गते भएको वडा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्र्यक्रम सम्पन्न भएको हो । १० नं. वडामा पावल राईको सभापतित्वमा ४० जना सदस्य रहेका छन् । शुक्रबार धरान १९ स्थित हरियाली पार्कमा आयोजित पदस्थापन कार्यक्रममा विगत लामो समयदेखि पार्टीमा योगदान पुर्याउँदै आएका ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकहरु कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद चापाँगाई र प्रेम कुमार परियारलाई

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 947 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राप्रपा सुनसरी अध्यक्षमा दुर्गा बस्नेत सर्वसम्मत

    इटहरी । पुर्व भुमिसुधार मन्त्री तथा वरिष्ठ नेता रामकुमार सुब्बाले सकृिय कार्यकर्ता जति नेताको पछि कुद्धा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टिको अवस्था दयनिय र भद्रगोल हुन पुगेको बताएका छन । राप्रपाको जिल्ला अधिवेसनलाइ सम्बोधन गर्दै पुर्व मन्त्री सुब्बाले यस्तो बताएका हुन ।उनले एक जुट हुनको सट्टा गुटबन्दी भएर नेता छान्न थालेपछि राप्रपा पार्टिनै धरापमा परेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री सुब्बाले गणतन्त्र स्थापना पछि मुलुक झन अस्थिरता तर्फ धकेलिएको बताउदै संवैधानिक राजतन्त्र अबको आवश्यकता रहेको धारणा राखे । त्यस्तै आफ्नो पार्टिले सदैव मुलुकमा हिन्दु

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,129 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘परमादेश सरकारले सय दिनमा सिन्को भाँचेन’

    इलाम/ संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले परमादेश सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका छन । इलाममा नेकपा एमाले अधिबेशनको उद्घाटन गर्दै नेम्वाङले सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका हुन । परमादेश सरकारले ८८ दिनमा सरकारलाई पुर्णता दिएर एउटा काम गर्यो तर त्यो पनि तीन दिनसम्म नटिकेको भन्दै भुमी आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना लगायत खारेज गरेर जनविरोधी काम गरेको आरोप लगाए । वर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्न

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 688 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एमाले धरान नगर अधिबेशन एकै ठाउँ नभए बहिस्कार गर्ने कार्यकर्ताको चेतावनी

    धरान । बिबाद चुलिदै गएको नेकपा एमाले धरान नगर समितिको अधिबेशन दुई पक्षले छुट्टाछुट्टै गर्ने प्रचारबाजी गर्न थालेपछी कार्यकर्ताहरु आक्रोशित बनेका छन । देश भरीनै एकै साथ मंगलबार हुने अधिबेशन सुनसरीको धरानमा चै दुई समुहको छुट्टाछुट्टै स्थानमा हुने भएपछी कार्यकर्ताहरु आक्रोशित बनेका हुन् । सुनसरीमा आफ्नो नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएका रमेश बस्नेत र रेवती रवण भण्डारी समुहले आइतबार छुट्टाछुट्टै सुचना जारी गर्दै अलग अलग स्थानमा अधिबेशनको आव्हान गरे पछि स्थानिय नेता तथा कार्यकर्ताले दुबैको अधिबेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार भण्डारी समुहबाट धरान नगर अध्यक्ष हर्क जङ एभेङले धरान

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,203 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले धरान ९ मा सर्बसम्मत नयाँ समिती

    धरान । नेकपा एमाले धरान उपमहानगरपालिका वडा नम्बर ९ को वटा कमिटीमा सर्बसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिबेशनले पाँच पदाधिकारी सहित १९ सदस्यि कार्य समिती सर्वसम्मत रुपमा चुनिएको निर्बाचन समितीका संयोजक हरिप्रसाद त्रितालले जानकारी दिए । उनका अनुसार शिबकुमार राईको अध्यक्षतामा १९ सदस्यि नयाँ कार्य समिती सर्वसम्मत निर्वाचित भएको हो । उनका अनुसार पदाधिकारीहरुमा किरण थापा उपाध्यक्ष,रामकुमार दाश सचिब,रविन श्रेष्ठ सहसचिब,क्षितीज योञ्जन सहसचिब चयन भएका छन् ।सदस्यहरुमा रामबहादुर श्रेष्ठ,पुरुषोत्तम गुभाजु,हेमराज शाक्य,अभिमन्यु श्रेष्ठ,विमला श्रेष्ठ,पुण्यप्रसाद लामिछाने रहेका छन् । त्यसैगरि

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 2,222 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट धरानमा श्याम पोख्रेलको प्यानलै विजयी

    धरान / नेपाली काँग्रेस धरान उपमहानगर समितिको १४ औं महाधिवेशनबाट श्याम पोख्रेलको प्यानले बाजी मार्न सफल भएको छ । यस अघि दुई पटक नगर सभापतिमा निर्वाचित भइसकेका किशोर राईलाई पहिलो पटक सभापतिको पदमा उमेद्वार दिएका पोख्रेलले ३९ मतको फरकले विजयी बनेका हुन् ।निर्वाचन अधिकृत भरत शाक्यका अनुसार खसेको ४७९ मत मध्ये विजयी हुने प्रोखेलले २६२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी किशोर राईले २२३ मत प्राप्त गरेका थिए । यस्तै अन्य उमेद्वारहरु पनि पोख्र्लकै प्यानलका रहेका छन् । पोख्रेलको प्यानलबाट निर्वाचित भएका उपसभापतिमको उम्मेदवार प्रविण राईले २९० मत ल्याए भने सन्तोष लिम्बुले २३३ मत पाएर विजयी बने । यता रा

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 823 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved