समाचार

    Showing 9,381-9,390 of 10,054 items.
  • बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, ६९७ जना डिस्चार्ज भएर घर फर्किए

    आज थप ११६  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७  पुगेको छ । बुधबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।  यो सँगै मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका क्वारेन्टाइनमा बसेका ७० जना को रिपोर्ट नेगेटिभ

    धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानका विभिन्न क्वारेन्टाइन मा बसेका ७० जनाको रिपोर्ट नेगेटिभ आए पछि सबै जना घर फर्किएका छन । एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मी सहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । दुई दिनअघि एन्फा क्वारेन्टाइनमा उनिहरुको स्वाब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका ७० जना मध्ये ४० जना एन्फा क्वारेन्टाइनमा थिए भने १५ जना होटल र १२ जना होम

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,374 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको नगरसभामा ढिलाई, विवादित विषयमा छलफल जारी

    धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बुधबार (आज) ११ बजे बस्ने भनेको बैठक १ बज्दा सम्म हुन सकेको छैन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा हुने नगरसभामा मेयर, उपमेयर सहित केही कार्यपालिका सदस्यहरु छलफलमा व्यस्त हुँदा तोकिएको समयमै बैठक शुरु हुन नसकेको हो । नगरसभामा खेलकुद समितिको बजेट र खानेपानी संस्थान तथा आयोजना मर्ज गर्न जिम्मा लिने बिषयमा आवश्यक सहमति जुटाउन मेयर सहित उपमेयर र केही कार्यसमिती सदस्यहरु छलफलमा रहेकाले सभामा ढिलाई भएको एक वडाअध्यक्षले बताए । असार १० गते उदघाटन भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा साउन १ गतेदेखि खानेपानी संस्थान र खानेपान

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 925 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विप्लवका सैन्य इन्चार्ज पक्राउ

    सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार पक्राउ गरेको हो । कालिकोट फेनेली घर भएका बोहोरा उर्लावारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए । उनलाई प्रदेश १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । बोहोराको साथबाट पेस्तोल, गोलीका साथै पूर्व लडाकु लेखिएको एक थान छाप, टेलिकमको ७ वटा सिमकार्ड, एनसेलका २ वटा सीमकार्ड, १ थान मोबाइल लगायतका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धान र कारबाहीका लाग

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ९ वर्षको बालक देखि ५० बर्ष सम्मका व्यक्तिहरु विपी बाट डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १५ जना आज मंगलबार डिस्चार्ज भएका छन् । उनीहरु ९ वर्षको बालक देखि ५० बर्ष सम्मका व्यक्तिहरु झापाका १२जना ,सुनसरीका १,दित्तेल१ जना,महोत्तरीको १ जना गरी जम्मा १५ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला ६ जना र पुरुष ९ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १७ देखि २३ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा १३ जना उपचाररत छन् भने २५४ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,६६६ पिसि आर परिक्षण गरि

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,187 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण

    धनकुटा / सरकारले धनकुटालाई कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकामा छथर जोरपाटीका ३८ र ३९ वर्षका पुरुष र सहिदभूमिका ८ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए । संक्रमितहरु छथर जोरपाटीका बहराइन र साउदीबाट आएका हुन् भने सहिदभूमिका कतारबाट १४ दिन अगाडि आएका हुन् । उनीहरु सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । विदेशबाट आएर सहिदभूमिको क्वा

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 793 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना डिस्चार्ज भएर घर फर्किए

    आज थप ११६  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११६ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । संक्रमित मध्ये मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १० हजार ३२८ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिरोमा पुरिँदा मोरङमा एक महिलाको मृत्यु

    केराबारी/  मोरङ जिल्ला स्थित केराबारी गाउँपालिका २ सिंहदेवी वर्षाका कारण चिसाङखोलामा आएको बाढिका कारण पहिराले घर पुरिँदा एक जनाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा स्थानिय ५८ वर्षीय धनकुमारी आङबो लिम्बुको मृत्यु भएको हो । वर्षा सगै आएको बाढीले एउटा घर र दुई वटा गोठ समेत बगाएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइम भिजनको शैक्षिक राहत

    धरान / प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट तथा प्रभात माविले आगामी साउन १ गतेदेखि वाणिज्य र होटल व्यवस्थापनका कक्षाहरु अनलाइन मार्फत सुरु गर्ने भएको छ । सोमबार विद्यालयले वर्तमान समयमा विद्यालय सञ्चालन र व्यवस्थापनका विषयमा धरानका सञ्चारकर्मीहरुसंग अन्तक्र्रिया गर्दै आगामी शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराएको हो । ‘विद्यालय बन्द भए तापनि विद्या बन्द हुदैन’ भन्ने नारासहित विद्यालयले शैक्षिक राहत स्वरुप अनलाइन कक्षा सञ्चालन गर्न लागेको प्रिन्सिपल सुमिर मास्केले बताए । विद्यालयले आगामी साउन १ गतेदेखि शनिबारबाहेक बिहान ११ बजेदेखि अनलाइन कक्षा सञ्चालन गर्नेछ । दोहोरो अन्

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सयौं सिलिण्डर राखिएको ठाउमा आगो लगाउने प्रयास : ठुलो दुर्घटनाबाट बच्यो इटहरी

    इटहरी । सुनसरीको इटहरी स्थित हटिया लाइनमा अवस्थित सञ्ज्य ग्यास भण्डार तथा भाडा पसलमा सोमबार राती अज्ञात समुहले आगो लगाउने प्रयास बिफल भएको छ । शयौ सिलिण्डर भण्डारण गरिएको अवस्थामा अपिरिचित एक ब्याक्तिले टायर बालेर आगो लगाउने प्रयास गरेका थीए । ग्यास भण्डारण गरिएको ठाउमा आगो लगाउदै गर्दा स्थानीयहरूले देखेर चिच्याएपछि ति व्यक्ति फरार भएको जनाइएको छ । फरार ब्याक्तीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बिगत लामो समय देखि सो स्थानमा सञ्ज्य चौधरीले खाना पकाउने एलपी ग्यास भण्डारण तथा बिक्रि बितरण गर्दै आएका छन । साथै उनले सोहि स्थानमा भाडा पसल पनि सञ्चालन गर्दै आएका छन । के

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,214 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved