समाचार

    Showing 7,031-7,040 of 10,040 items.
  • ‘पर्ख र हेर’ मा इटहरीका मेयर

    इटहरी/ शुक्रबार बिहान इटहरीका मेयर द्वारिकलाल चौधरीको घरमा बसेर नेकपा समाजवादीका केन्द्रिय अध्यक्ष माधव नेपाल, प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र कुमार राइ लगायत एक दर्जन नेताहरूले भोज खाएको तस्विरहरू सार्वजनिक भए । तस्विर संगै केहि समय पछि मेयर चौधरी सहित थुप्रै एमाले कार्यकर्ताहरू नेकपा एसमा प्रवेश गर्दै भन्ने समाचार बाहिरन थाले जुन एकाएक भाइरल बन्यो । समाचारकै कारण स्थानीय नगरवासी देखि, जिल्ला र प्रदेश हुदै केन्द्र सम्म हलचल मच्चीयो । कुनै समय एमालेका कट्टर मानिने मेयर चौधरी एकाएक माधव नेपालले नेतृत्व गरेको नेकपा एसमा समाहित हुने समाचारले सबै तिन छक्क परे भने एमाले जिल्ला पार्टी कार्

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 1,227 पटक पढिएको
    • "तेजबहादुर बन"
  • के दिने नाम ? कसरी बढाउने आम्दानी ?

    विराटनगर/ पाँच दलीय गठनबन्धनले नेकपा (एमाले) को सरकारलाई विस्थापित गर्दै नयाँ सरकार गठन गरेको छ । एमालेको विभाजन भएपछि वहुमतमा पुगेको गठबन्धनले सत्ताको बागडोर सम्हाले पनि छोटो अवधिमा जनअपेक्षा अनुसार काम गर्न भने ठूलो चुनौती छ । नयाँ पार्टी नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भई बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्ववर्ती भीम आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरूवा खारेज गर्ने निर्णय गरेको छ । सपथ ग्रहण लगत्तै मन्त्रीहरुले आ–आफ्ना मन्त्रालयमा पदभार ग्रहण गरेपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै १ सय ३७ स्थानीय तहका एक&n

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 814 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • ‘दलित समुदायका पण्डितलाई सम्मान’

    धरान । जातीय विभेद अहिले पनि कायमै छ । मन्दिरमा प्रवेश गर्न खोज्दा हत्या भएका घट्ना पनि सार्वजनिक हुदै आएका छन् । होटलहरुमा पनि दुव्र्यवहार गरेका घट्नाहरु बाहिर सार्वजनिक हुने गरेका छन् ।एका तिर विभेदपूर्ण समाजका घटनाहरु भइरहेका छन् भने कतै सम्मान पनि भइरहेका छन् । खोटाङ जिल्लाको च्यानडाँडाका ९५ बर्षीय मानबहादुर विश्वकर्मालाई पण्डित कर्म गरैकै कारण एक भव्य समारोहबीच सम्मान गरिएको हो । कार्तिक २६ गते पं. विश्वकर्मालाई बराहक्षेत्र नगरपालिका चतरामा प्रथम जगतगुरु पीठमा आयोजना भइरहेको महायज्ञमा सम्मान गरिएको हो । विकलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा जगतगुरु महाराज मोहनशरण देवाचार्यले दोस

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 716 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन तर्जुमा गरिने

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन बनाउन जुटेको छ । गुठी–मोहीहरूको हितमा सबैका धर्म, संस्कार र संस्कृतिको रक्षा हुने गरी गुठीसम्बन्धी कानुन बनाउन मन्त्रालयले सरोकारवालासँग छलफल सुरु गरेको हो । मन्त्रालयले मुक्त हलिया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधि गुठी संस्थानका पदाधिकारी, कानुनका जानकार र संस्कृतिविज्ञसँग छलफल सुरु गरेको छ । नेपालको ६८ जिल्लामा गुठी जग्गा छन् । पहाडतर्फ रैतानी, अधिनस्थ र तैनाथी गरी पाँच लाख ६१ हजार ९९० रोपनी, तराईमा ६६ हजार ३३० बिघा र राजगुठी दुई हजार ८२ रोपनी रैतानी हुन सकेको छैन । मोहीहरूक

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 591 पटक पढिएको
    • "रासस"
  • कांग्रेस महाधिवेशनमा ट्रेड युनियन कांग्रेसका २५ जना उठ्ने घोषणा

    विराटनगर । नेपाल ट्रेड  युनियन कांग्रेसमा आबद्ध पदाधिकारी तथा श्रमजीवीले कांग्रेसको आसन्न १४ औं राष्ट्रिय महाधिवेशनमा संयुक्त उम्मेदवारी दिनेघोषणा गरेका छन् । विराटनगरमा शुक्रबार आयोजना गरिएको १४ आंै महाधिवेशनमा श्रमजीवीहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा मोरङबाट प्रतिनिधित्व गर्ने युनियनकर्मीले उम्मेदवारी घोषणा गरेका हुन । मंसिर ३ देखि १० गतेसम्म हुने महाधिवेशनमा २५ जनाले उमेदवारी घोषणा गरेका छन् । मोरङ जिल्ला सचिव पदमा दाबेदारी पेश गरेका ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले जिल्लाबाट कूल २५ जनाले उमेदवारी दिने तयारी भएको बताए । कार्यक्रममा सार्क टुकका महासचिव एंव

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 924 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुर्ब प्रधानमन्त्री नेपालद्बारा चतराधाममा धार्मिक संग्राहालय बनाउनुपर्नेमा जोड

    बराहक्षेत्र/ पुर्ब प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चतराधाममा नेपालका सबै धार्मिक शक्तिपीठको प्रतिनिधित्व समेटिनेगरी धार्मिक संग्राहालय बनाउनुपर्नेमा जोड दिएका छन् । पशुपतिनाथको देशको रुपमा संसारभर परिचित नेपाललाई धार्मिक केन्द्रको रुपमा बिकास गर्ने सबै धार्मिक स्थलको प्रतिनिधित्व हुने धार्मिक संग्रहालय बन्नु पर्ने र त्यसकालागि जगदगुरु वालसन्त मोहन शरणले नेतृत्व लिनु पर्ने बताए । उक्त संग्राहलय सुनसरीको चतरा उपयुक्त हुने समेत नेपालले बताए । प्रथम जगदगुरु पिठ एब् श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान चतराधामद्वारा जगदगुरु अनन्त श्री व

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 619 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

    काठमाण्डौं/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभिटी० ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह ९पिसिएल० नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए। आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुम

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 914 पटक पढिएको
    • "रासस"
  • ६ वर्ष लाग्यो सेउती खोलाको पक्की पुल बन्न

    धरान । पर्याप्त बजेट नहुँदा ढिलाई भएको धरानको वडा नम्बर १५ र वडा नम्बर ४ जोड्ने पक्की पुल ६ वर्ष पछि सम्पन्न भएको छ । ग्रामिण क्षेत्रलाई धरान बजार सँग जोड्न २०७२ सालमा पक्की पुल निर्माण शुरु भएको थियो । तत्कालिन निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेट र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा पुल निर्माण थालिएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माण सम्पन्न हुन ६ वर्ष लागेको हो । १० वर्ष अघि स्थानीयले काठे पुल बनाएका थिए । ६ वर्ष अघि काठे पुल सेउती खोलाको बाढीले बगाए पछि पक्की पुल निर्माण थालिएको थियो । राष्ट्रिय योजनामा समावेश गर्ने प्रतिबद्धता सहित तत्कालिन सांसद मिन विश्वक

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 1,166 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राज्यबाट असहयोग हुँदा विकल्प खोज्दै कुखुरा व्यवसायी

    धरान । राज्यबाट अनुदान तथा विभिन्न प्राविधिक सहयोग नपाउँदा कुखुरापालक कृषकहरु पेशा छोडेर पलायन हुन थालेका छन् । स्वदेशमै बसेर कृषि पेशाबाट आश्रित हुन कोशिष गरे पनि लगानी डुब्दै जान थालेपछि कुखुरापालक पेशा नै छोड्न बाध्य बन्दै गएका छन् । धरान १५ का राजन कार्कीले २ बर्ष घरमै बोइलर कखुरा पाले । ४० हजार लगानी लगाएर शुरु गरेको व्यवसाय पहिलो बर्ष ६० हजार आम्दानी भयो । आम्दानी राम्रो भएपछि उनी हौसिएर १ लाख रुपैयाको लगानीमा कुखुरा पाल्न थाले । लगानी बढाएकै वर्ष कुखुरामा संक्रमण रोग देखियो । रोगकै कारण कुखुरा मर्न थाले । कुखुरामा देखिएको रोग नियन्त्रण गर्न प्राविधिक सहयोगका लागि धाए तर कुखुरा मर्न छाड

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान–५ का जेष्ठ नागरिक सम्मानित

    धरान/ समाजमा जेष्ठ नागरिकलाई धेरैले हेयको दृष्टिले गर्ने गर्छन् । धेरै जेष्ठ नागरिक समाजबाट मात्र हैन परिवारबाटै अपहेलित भएपनि वृद्धाआश्रममा बस्न बाध्य हुन्छन् ।तर पछिल्लो समय सामाजिक संघ संस्थाले जेष्ठ नागरिकलाई सम्मान गर्ने परम्परालाई निरन्तता दिएका छन् । यो परम्पराले समाजमा सकारात्मक सन्देश प्रवाह भएको स्थानीयहरु नै बताउछन् ।यस्तै सह्रानीय काम गरेको छ धरान उपमहानगरपालिका वडा नं. ५ तल्लो देउाीिको साम्याङ मार्ग उपभोक्ता समितिले । आफ्नो टोलमा रहेका जेष्ठ नागरिकलाई सम्मान गरेर अन्य टोलका संघ÷संस्थालाई पनि बृद्धबृद्धाप्रति गरिने सद्भावको मार्ग प्रदत्त गरेका छन् । देउसीभैलो खेलेर उठे

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved