समाचार

    Showing 4,431-4,440 of 10,028 items.
  • महिलाहरुलाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालिम

    धरान /स्थानीय सरकारले पछिल्लो समय महिला लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउन थालेका छन् । महिला लक्षित बजेटबाट उनीहरुलाई विभिन्न सीपमुलक तालिम दिँदै आएको हो । घरेलु उद्योगलाई प्रोत्साहित गर्दै महिलालाई आत्मनिर्भर बनाउन धरान उपमहानगरपालिका वडा नं. १७ ले शनिवार एक दिने साबुन बनाउने तालिम दिएको हो । धरान उपमहानगरपालिका वडा नंं ११ का वडाध्यक्ष लोकेन्द्र फागोले तीतेपातीमा पानी हालेर तालिमको उद्घाटन गरेका थिए । समृद्धि प्राकृतिक साबुन उद्योगकी सञ्चालक मनिता घिमिरेले वडामा रहेका २५ जना महिलाहरुलाई तालिम दिएकी थिइन् । संगम महिला समूहको सहकार्यमा आयोजना भएको सो तालिममा महिलाल

    • प्रकाशित मितिः असार १०, २०८०
    • 1,235 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औषधी व्यसायीद्धारा निःशुल्क स्वास्थ्य शिविर

    विराटनगर/ नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट दुई सय जनाले स्वास्थ्य परीक्षण गरेका थिए । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुधिर श्रेष्ठ, वरिष्ठ नवजात तथा शिशुरोग विशेषज्ञ डा. राजेश यादव, फिजिसियन डा. चन्दन विश्वास, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रेनुका राठीले सुन्दरहरैचा नगरपालिका भित्रका दुई सय जनाको स्वास्थ्य जाँच गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी

    • प्रकाशित मितिः असार १०, २०८०
    • 784 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपिमा अव्युदय स्पोर्ट्स फेस्ट २०२३,

    धरान/   बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबार देखि सुरु भएको छ । स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबार देखि बिपि प्रतिष्ठान इन्टर ब्याच बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिला तर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अवुदयले ब्याच २०२३ लाई २४-० अङ्कको अन्तरले पराजित गरेको छ । यसैगरि सोही दिन दुई खेल खेलेका पुरुष तर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाइ ४५-४ र ब्याच २०२२ टिमलाइ ३९-८ अङ्कले पराजित गरेका छन । सनिबार साझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्या

    • प्रकाशित मितिः असार १०, २०८०
    • 938 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजको मौसमः भारी वर्षाको सम्भावना

    सुनसरी/ आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोमौसम पूर्वानुमान महाशाखाले  जनाएको छ। भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा बाढी तथा पहिरोको जोखिम रहने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको  महाशाखाले जनाएको छ। राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका

    • प्रकाशित मितिः असार १०, २०८०
    • 769 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय युवा संघको अभियान: जागरुक युवामार्फत देश बनाउने

    इटहरी / राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य उपेन्द्र शाहीले राष्ट्रिय युवा संघ नेपालले Mission Next Election:Target New Generation  मार्फत साचो अर्थमा देश बनाउने अभियानको प्रारम्भ गरेको बताउनुभएको छ । आज इटहरीमा आयोजित युवा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै युवा नेता शाहीले देशमा आमूल परिवर्तन गर्न युवाहरू जाग्न आवश्यक रहेको कुरा औल्याउनु भएको छ । उहाँले अब युवाहरूले स्थापित पार्टीहरूभित्र शुद्धीकरणको लागि लड्नुपर्ने र पार्टी बाहिर भने पार्टी विरूद्धका भ्रम चिर्न लागिपर्नु पर्ने बताउनुभयो । उहाँले अहिले स्थापित पार्टीहरूमा रहेका कमीकमजोरी सुधार्न युवाहरू ल

    • प्रकाशित मितिः असार ९, २०८०
    • 1,936 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका वडा काम चलाउ मात्र ?

    धरान /  धरान उपमहानगरपालिकाका २० वटा काम चलाउ मात्रै बनाउन खोजिएको भन्दै वडाध्यक्षहरुले असन्तुष्टि राखेका छन् । कार्य पालिका बैठकमै मेयरले बजेट आफु केन्द्रित गर्न खोजेको भन्दै वडालाई काम चलाउ मात्र बनाउन खोजेको बताएका हुन् । आगामी आर्थिक बर्ष २०८०/८१का लागि तयार भएको धरान उपमहानगरपालिकाको बजेटमा मेयर हर्क साम्पाङले हस्तक्षेप गरेर २१ करोड मात्र बजेट वडामा पठाउने गरि सिलिङ तयारी पारेका छन् । कुल १ अर्ब ७० करोड हाराहारीमा आउन लागेको उपमहानगरको बजेटमा वडाहरुलाई मेयरले बजेट कटौती गर्न लागेका हुन् । गत बर्ष वडाहरुले ३१ करोड पाएका थिए भने त्यस अघि ३५ करोड रुपैया वडामा पठाउने गरिएको थियो ।

    • प्रकाशित मितिः असार ९, २०८०
    • 1,385 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लम्पी स्किनले २१ हजार पशुको ज्यान गयो

    सुनसरी/ देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ। विभागका अनुसार हालसम्म सातै प्रदेशमा ३ लाख १९ हजार ३ सय १४ हजार पशु चौपाया निको भएका छन्। हालसम्म ५ लाख ५५ हजार ४ सय पशु संक्रमित भएको र त्यसमध्ये १ लाख ९ हजार ६ सय ६७ पशुमा खोप लगाइएको छ। हाल २ लाख १५ हजार पशु यो रोगको संक्रमणमा छन्। विभागले रोग नियन्त्रणका लागि पशुपन्छी अन्वेषण तथा नियन्त्रण महाशाखा प्रमुख डा. वरूणकुमार शर्माको संयोजकत्व र सातै प्रदेशसँगको समन्वयमा एलएसडी कन्ट्रोल रूम स्थापना गरी काम गरिरहेको छ। लम्पी स्किन नेपालमा देखिनासाथ कृषि तथा पशुपन्छी विकास मन्त्राल

    • प्रकाशित मितिः असार ९, २०८०
    • 758 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रतिष्ठानको स्वायत्तता कामय राख्ने प्रधानमन्त्रिको प्रतिबद्धता

    काठमाडौ / नेपाल सरकारले ल्याउन लागेको ल्याउन “नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदा अन्तर्ग दूइ स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नखाख्ने प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् । वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको शनिबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रि दाहालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटनस्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वयत्त नै राख्ने प्रतिवद्धता जनाएका छन् । संघर्ष समितिको भेटेमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले वीपी प्रतिष्ठान विशिष्ट प्रकारको स्वायत्त संस्था भएको उल्लेख गर

    • प्रकाशित मितिः असार ९, २०८०
    • 903 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरमा बाढी पहिराले ११९ परिवार विस्थापित

    पाँचथर / लगातार आएको अविरबल बर्षका कारण पाँथर जिल्लाका चार स्थानीय तहका १ सय १९ घर परिवार प्रभावित भएका छन् । जिल्लाको सुरक्षा निकायले दिएको तथ्यांकअनुसार बाढी पहिरोका कारण जिल्लाका १ सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका छन् ।  तथ्यांकमा उल्लेख भए अनुसार बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पाँथरजिल्लाभरिपूर्ण विस्थापित हुने को संख्या ५९ रहेको सुरक्षा निकायले दिएको तथ्यांकमा उल्लेख छ ।   बाढी पहिरोका कारण जिल्लाका ८६ घर उच्च जोखिममा छन  जोखिममा परेका ८६ परिवारका ४ सय २५ नागरिक न विस्थापित बनेको तथ्यांकमा उल्लेख छ । बाढी पहिरोका कारण

    • प्रकाशित मितिः असार ९, २०८०
    • 828 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व संगीत दिवसमा धरानको खानेपानीकै चर्चा

    धरान / धरान संगीत प्रतिष्ठानले धरानमा शुक्रबार साँझ विश्व संगीत दिवस भव्यताका साथ मनायो ।  धरान १५ चुम्लुङहिममा आयोजित कार्यक्रममा सांगीतिक माहौलका बीचमा धरानको खानेपानी समस्याको चर्चा समेत भएको थियो । धरान संगीत प्रतिष्ठान १० बर्ष पुगेका अवसर तथा विश्व संगीतको अवसरमा धरान १५ चुम्लुङ हिम भवनमा सांगीगित कार्यक्रम भयो ।  कार्यक्रमम धरानका मेयर हर्क साम्पाङ, धरानबाट गायनकर्मका लागेर राष्ट्रिय स्तरमा चर्चा परिचर्चा कमाएका गायक दिप श्रेष्ठ, लोचन भट्टराई लगायत स्थानीय गायक गायिका, बुद्धिजीविहरुको उल्लेख्य उपस्थिति रहेका थिए । २०७० सालमा स्थानीय गायक एवम राजनीतिककर्मी अजय राईको परि

    • प्रकाशित मितिः असार ९, २०८०
    • 1,027 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved