समाचार

    Showing 4,081-4,090 of 10,028 items.
  • सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण सम्पन्न

    विराटनगर / संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड एस .वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण सम्पन्न भएको छ। छनोट चरण उर्लाबारी, रंगेली, विराटचोक हुँदै अन्तिम अडिसन विराटनगरमा सम्पन्न भएको हो । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड एस.वि.एस.सिले २०६९ सालबाट गित संगितलाई व्यवसायिक बनाउन तथा विद्यालय स्तरमा स्थापित गराउँदै समग्र क्षेत्रको विकासका लागि आवाज तपाईको’ ‘ गौरभ राष्ट्रको’ ‘ देन निजी स्कुलहरु’ को भन्ने नाराका साथ सिङ्गिङ स्टारको आयोजना गर्दै आइरहेको छ । उक्त सिङ्गिङ स्टार सिजन ५ मा मोरङ जिल्ला भरिका १ सय ६४ जना विद्यार्थीह

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 805 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निषेध आज्ञा कारण धरानको जनजीवन प्रभावित

      धरान / धरानमा सद्भाव भड्किने खालका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी निषेध गरेको छ । जारी निषेधका कारण धरानको जनजीवन प्रभावित बनेको छ । कफ्युका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुम कडाई गरेको छ । अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ । कफ्युकै कारण सधै व्यस्त रहने धरान २ भानुचौक सुनसान रहेको छ । कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चल्न सकेका छैनन् भने पूर्व पश्चिम जाने यात्रुवाहक बसहरु समेत बसपार्कमा नहुदा बस स्टेन सुनसान छन् । बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका छन् । कोशी पहाडी क्षेत्रबाट आउने

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 848 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिन्दु जागरण अभियानको र्‍याली नगर्न सुनसरी प्रशासनको अनुरोध

    धरान/  सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका प्रतिक्रियाहरु आउन थालेपछि धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै धरानमा सद्भाव र्‍यालीको आयोजना गरिएको छ ।  र्‍यालीमा धरानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि, पूर्व नगरप्रमुख, विभिन्न जातजातिका संघ संगठन, धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सद्भावर्‍याली आयोजना गरिएको थियो । प्छिल्लो समय धरानमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका गतिविधि सामाजिक सञ्जालमार्फत हुन थालेपछि धरानेहरुले सर्वदलीय, सर्वपक्षीय सद्भाव ¥यालीको

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 1,118 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास

    विजयपुर / इन्ट्रा फाउन्डेसन अमेरिका संस्थापक अध्यक्ष दिल्ली अधिकार दुरा दमक बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ । बिहिवार गरिएको शिलान्यास कार्यक्रममा करिब ६ हजार भुटानी शरणार्थीहरुको सामुहिक उपस्थितिमा रहेको थियो । उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै इन्ट्रा फाउन्डेसनका अध्यक्ष दिल्ली अधिकारीले शरणार्थी भएपनि हामी पनि नेपालको एक हिसा हौ हामीलाई सरकारले कुनै राजनिती अधिकार नदिए पनि आफु हुर्केको, बसेको खेलेको ठाउँमा फर्के आउदाँ अर्थात शरणार्थी शिविरमा रहेका बृद्धा आमा, बुवा बालबालिकाहरुलाई केहि सहयोग गरौ

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 832 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान

    मोरङ/  विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो । निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँले कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिम रहेको बताउनुभयो । हाल रतुवामाईमा ४१ जना र

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु शिविरमा संंघीय मन्त्री र प्रदेश मन्त्रीको निरीक्षण

    धरान/ धरानमा डेंगु संक्रमण अत्याधिक बढेको र जिल्ला विपत्त व्यवस्थापन समिति, सुनसरीका सुरक्षाकर्मी लगायत सरोकारवाला पक्षले एक महिना अगाडिदेखि नै स्वास्थ्य सकटकाल घोषणाको निर्णय गरे पनि स्वास्थ्य संकटकाट घोषणा नभइरहेको अवस्थामा संघीय सरकारका मन्त्री र कोशी प्रदेश सरकारका मन्त्रीले स्थानीय सरकार तथा विभिन्न संघ संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरको निरीक्षण गरेका छन् । निरीक्षणपश्चात सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा विभिन्न सरोकारवाला पक्षसँग मन्त्रीहरुकै उपस्थितिमा डेंगुरोग नियन्त्रण तथा रोकथामसम्बन्धी छलफल भएको थियो । छलफलमा सबै पक्षको समन्वयको अभावमा डेंगु संक्रमण फैलिइएक

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 713 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकको आकर्षण बन्दै ताप्लेजुङकाे ‘फुङफुङे झरना’

    ताप्लेजुङ/ हेरिरहुँ लाग्ने करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै झरिरहेको ‘फुङफुङे झरना’ मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । हिँउद–बर्खा बाह«ै महिना एकनास बगिरहने ताप्लेजुङको फुङफुङे झरना सधैँ उही र उस्तै सुन्दरता बोकेर वर्षौदेखि ठूलो चट्टानी पहाडबाट झरिरहन्छ । सदरमुकाम फुङ्लिङबाट करिब ४ घण्टाको गाडिको यात्रामापुग्ने सकिने यो ठाउँ आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।  ताप्लेजुङ सदरमुकाम फुङलिङवाट पश्चिम दिशामा  रहेको फुङफुङे झरना मिक्वाखोला गाउँपालिकामा छ । जिल्लाकै दोश्रो ठुलो वजार दोभान, मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फी हुँदै यहाँ गा

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 963 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अधिकाम्स होटल बिना दर्ता र नविकरण नगरी संचालन

    धरान / धरानका अधिकाम्स खाद्य पदार्थ पाईने होटलहरु बिना दर्ता र नबिकरण नगरी सन्चालन गरेको पाईएको छ। धरान उप –महानगरपालिकाका बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटा, इलाका प्रशासन कार्यालयका नायब सुब्बा शिबराज खडका, खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य निरिक्षक बादल चेम्जोङ, इलाका प्रहरी कार्यालयका असइ सुन्दर श्रेष्ठ र नगर प्रहरी लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा दर्ता र नवीकरण नगरी संचालन गरेको पाईएको छ । बुधबार धरान – १२ को चतरालाईनका आधा दर्जन बढि होटलहरु अनुगमन गर्दा अधिकाम्स बिना दर्ता र नवीकरण नगरि संचालन गरेको पाईएको अनुगमन अधिकृत सापकोटाले

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बृद्धि भएको तलब उपलब्ध गराउन माग गदै बीपीका कर्मचारी आन्दोलित

    धरान / इन्टर्न विद्यार्थीहरुको आन्दोलन सकिए लगत्तै विगतका आर्थिक बर्षमा बृद्धि भएको तलब उपलब्धसहित कर्मचारी बढुवाको प्रक्रियालाई अगाडि बढाउन माग गर्दै बीपीका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आर्थिक वर्ष २०७०÷०७१ मा वृद्धि भएको २ हजार तलवमा समायोजन गरी आर्थिक बर्ष. २०७९ – ०८० मा वृद्धि भएको १५ प्रतिशत तलव तत्काल उपलब्ध गराउनु पर्नेर्, २०७१ पुष २० गते प्रकासित बढुवाको विज्ञापन विभिन्न बाहनामा रोकिएको प्रति ध्यानाकर्षण गराउदै अन्तरवार्ता ह

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अहिले सम्म बन्न सकेको छैन राँके – गैँडेको सडक

     ईलाम /  ईलामको फाकफोकथुम हुदेै माङ्सेबुङ्ग गाउँपालिका र झापा जोड्ने राँके –गैँडे सडक निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाहरुले समस्या भोगिरहेका छन । लामो समय सम्म चर्चामा रहेको उक्त सडक शिलान्यास गरे पनि निर्माणले गति  लिन नसक्दा स्थानीयहरुले समस्या भोगिरहेका छन। करिब ५२ किलोमिटर यात्रामा तराई जोड्ने उक्त सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्नेगरि शिलान्यास गरिए पनि निर्माणले गति लिन नसक्दा सडक अवस्था अलपत्र बनेको छ । राँके – गैँडे सडक पर्ने देउराली फलाँटे गजुरमुखी इभाङ्ग सडक – खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने भनि थालिए पनि निर्माणले तीव

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved