समाचार

    Showing 3,991-4,000 of 8,519 items.
  • अलैचीको मूल्यमा गिरावट:कृषकको मेहनत बालुवामा पानी

    धनकुटा / अचैलीलाई कालो सुनको रुपमा लिने गरिएको छ । अलैची खेतिबाट धनकुटाका अधिकांश कृषकको जीवनस्तर उक्सेको छ । तर केही बर्ष यतादेखि अलैचीको मूल्यम ागिरावट आएपछि भने कृषकहरुले उत्पादन गरेको अलैची सस्तो मूल्यमा विक्री गर्न बाध्य छन् । मूल्य गिरावट आएसँगै कृषक मारमा परेका छन् भने सँगसँगै व्यापारी समेत सोचेजति मुनाफा गर्न नसक्दा चिन्तित बनेका छन् । धनकुटामा करिब २ सय ४० हेक्टर क्षेत्रफलमा अलैची खेति गर्ने गरिएको छ । धनकुटाको अधिकांश ग्रमीण भेगमा अलैची खेति कृषकको राम्रो आम्दानीको स्रोत बनेको छ । त्यसमध्ये धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ४ चानुवाका कृषकहरुले पनि राम्रो आम्दानीको स्रोत अलै

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हरेक वर्ष अभियान : रोकिँदैन महिला हिंसाका घटना

    इलाम /  गत असोज ३ गते १३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका – १० का २९ एक वर्षीय युवा पक्राउ परे । प्रक्राऊ परेका ती युवालाई प्रहरीले जिल्ला अदालतमा असोज ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो । वैसाख १५ गते १५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा चुलाचुली गाउँपालिका – २ का २७ वर्षीय एक युवा पक्राउ परे । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा २०७९ कार्तिक २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो । जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहालको कार्तिक २० गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा ग

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 539 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगाको जयन्ती मनाइयो

    धरान / किरात सिरिजंगा लिपिका प्रबद्र्धक सिरिजंगालाई विहीबार धरानमा सम्झिएको छ ।मौलिक लिपिहरूमध्ये किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेवेको ३ सय ७५आंैं जन्म जयन्ती धरानमा मनाइएको हो । विहीबार बिहान धरान ८ स्थित तीनकुनेमा रहेको सिरिजंगाको शालिकमा माल्यार्पण गरी सिरिजंगालाई धरानका किरातीरुले सिरिजंगालाई सम्झिएका छन् । सो अवसरमा किरात याक्थुङ चुम्लुङ धरानको च्याब््रुङ टोलीले शालिककको परिक्रमा गर्दै के–लाङ नाचेका थिए । जन्मोत्समा चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापाको उपस्थिति रहेको थियो । उनले शालिकमा माल्यार्पण गरेपछि च्याब्रुङ टोलीले नृत्य सहित शालिकको परिक्रमा गरेको

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 1,092 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षादीप स्पोर्टस् मिट सुरू

    मोरङ / विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू गरिएको हो । हप्तादिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरेका थिए । कलेजका कोर्डिनेटरद्धोय शंकर भट्टराई, बसन्त बस्नेत र खेल संयोजक मणि भट्टराईको पनि उपस्थीति रहेको थियो । शिक्षादीप कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस् मिट गर्दै आएको छ ।एक हप्तासम्म सञ्चालन हुने स्पोर्टस मिटमा आधा र्जन बढी खेलहरू समावेश गरिएको छ । कक्षा ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीहरू

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 426 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नियमविपरीत निर्माण गरेका संरचना आफैं धमाधम भत्काउँदै

    मोरङ / विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् । पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरूले नियमविपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो । महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 409 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ताडी बेचेर जीविकोपार्जन

    विजयपुर / विराटनगरकी शितल सरदारले ताडी बेचेरै जीवन गुजारिरहेकी छन् । ताडी बेचेरै उनले घरखर्च चलाउने मात्र हैन आफ्नो सन्तानलाई राम्रै शिक्षा दिइरहेकी छन् ।उनी बिराटनगरको मुख्य सडकमा बिगत लामो समय देखि ताडी व्यापार गदै आइरहेकी छन् । उनको अन्य पेशा छैन ताडी बेचेरै बेचेर परिवारको सम्पूर्ण खर्च धान्ने गरेकोे उनी बताउँछिन् । े उनी बिराटनगरको कञ्चनबाडीमा रहको वायाँतिरको अगलो रुखको फेदमा सधै ताडी बिक्री गरिरहेकी अवस्थामा भेटिन्छन् । सरदारले उनी विहानको ८ बजे त्यस स्थानमा आउँछिन् निरन्तर बेलुका ८ बजेसम्म तारी बेच्छिन् । उनको यो दिनचर्या नै हो । तारी बेचेरै दैनिक २ हजारदेखि २ हजारसम्म कमाई हुने उ

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 648 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ "
  • हिसान बास्केटवल:धरान मेघा हिमालयन, धरान आदर्श र लोटस सेमिफाइनल प्रवेश

    धरान / हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटवलमा धरान मेघा हिमालयन, धरान आर्दश र लोटस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।क्वाटर फाइनलमा धरान मेघाले धरान उच्च माविलाई ६८–१८, ध्।रान आर्दशले पूर्वाञ्चल तरहरालाई ६५–१२ र लोटसले विश्वआर्दश इटहरिलाई ३९–११ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । हिसान स्पोर्टस मिट अन्तर्गत विहिवारदेखि सुरु भएको हिसान बास्केटवलको पहिलो खेलमा धरान आर्दशले जेनिथ होलिल्याड स्कुललाई र दोस्रो खेलमा धरान मेघाले धरान उच्चलाई र तेस्रो खेलमा विश्व आर्दशले सुष्मा गोदावरी इटहरीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका थिए । वाइ पाएर

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 431 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक सञ्जाल पुग्यो : बिरामी पर्दा गतिलो अस्पताल छैन

    धनकुटा / दश बर्ष अगाडि महालक्ष्मी नगरपालका वडा नं. १४ चानुवा जुन अवस्थामा थियो अहिले त्यस्तो छैन । गाउँमा सडक सञ्जालले छोएपछि गाउँको मुहार फेरिएको छ भने सर्वसाधारणको जीवनस्तर उस्केको छ । तर अझै पनि गुणस्तरीय अस्पताल नहुँदा त्यहाँका सर्वसाधारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था रहेको छ । गाउँमा एउटा स्वास्थ्य चौकी छ तर त्यो स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक छैनन्, भने सरकारले उपलब्ध गराएका सबै औषधि पनि पाइदैन । गाउँमा सडक सञ्जालले छोएपछि फेरिएको जीवन भनेको एउटै छ त्यो हो विगतमा विरामी हुँदा सर्वसाधारणले डोली वा बुँईमै बोकेर लेगुवा र मुढे शनिशञ्चरे पु¥याउनुपथ्र्यो, अहिले भने घर अगाडि न

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 329 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरस्वती मंन्दिर निर्माण हुने

    मोरङ /रंगेली नगरपालिका वडा नम्बर ६ सरस्वती टोलमा मिन्दिर निर्माण हुने भएको छ। उक्त टोलमा सरस्वती मन्दिर स्थापना हुने भएको हो । बिहिवार एक कार्यक्रम को आयोजना गर्दे नवनिर्वित मंन्दिरको शिलान्यास रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, वडाध्यक्ष टंक आचार्य , सुजित मंण्डल, रामचन्द्र मंण्डल,अबघेश मंण्डल,स्थानीय बुद्धिजीवी लगाएतका उपस्थिति समेत रहेको थियोे । स्थानीयवासि संन्जिव श्रेष्ठ,ईश्वर पोख्रेल,मुरारी सोर्णकार,रबंजरग अग्रवा,ले ११ लाख बराबरको जग्गा ६ महिना अगाडि नै उक्त जग्गा मंन्दिरको नाम पास समेत गरेको दिएको संन्जिब श्रेष्ठले बताए। सोहि जग्गामा स्थानीयवासिहरुको आर्थिक सहयोगमा मंन्दिरको शिलान

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 512 पटक पढिएको
    • "रबिन्द्र बराल "
  • विराटनगर–१९ मा सुगर, प्रेसर तथा बालकुपोषण खोजी

    मोरङ / विराटनगर–१९ मिलनचोकमा बुधबार आयोजित कार्यक्रममा शिविर सञ्चालन गरेर खोजी अभियान सुरु गरेको हो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा भएको शिविरमा आसपासका क्षेत्रका स्थानीयले सुगर र प्रेसरको जाँच गराएका थिए । सरुवा रोगभन्दा नसर्ने रोगबाट मानिसहरु प्रभावित हुने संख्या बढ्दो रहेको वडा नम्बर १ का वडाध्यक्षसमेत रहेका बस्नेतले बताए । ‘कतिपय रोग हामीले थाहै नपाइ लागिसकेको हुन्छ,’ बस्नेतले भने, ‘बेलैमा स्वास्थ्य परीक्षण गरियो भने रोग पत्ता लाग्छ र समयमै उपचार गर्न सकिन्छ ।’ आममानिसको मृत्युको कारण सुगर, प्रेसर, दम, मुटुरोग, किड

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 524 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved