समाचार

    Showing 3,391-3,400 of 8,461 items.
  • पहिचानवादी एकै ठाउँमा उभिए

    धरान / कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् । बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका थिए भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका थिए । धरानमा बन्दका क्रममा कुनै भौतिक तथा मानवीय क्षति नभएको धरान प्रहरीले जनाएको छ । बन्दका समयमा सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका थिए्

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेलभित्र मदिरा र तास प्रकण

    इलाम / कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो सार्वजनिक भएपछि बनेको समितिको प्रतिवेदनले जेलभित्र मदिरा र तास कसरी प्रवेश गराइयो भन्नेबारे खुल्न नसकेको जनाएको छ । ११ महिना अघिको भिडियो भन्दै जेलभित्र मदिरा र तास कसरी प्रवेश भयो भन्ने खुल्न नसकेको बताइएको छ । भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृत हरि थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले फागुन २५ मा बुझाएको प्रतिवेदनले भिडियो अहिलेको नभएको देखाएको सिडिओ श्रवणकुमार पोख्रेलले जानकारी दिए । भिडियोमा देखिएका केही कैदी यसअघि नै स्थानान्तरण भइसकेको र फेरबदल गरिएर हाल रहेका सुरक्षाकर्मी पनि घटनामा

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 568 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कलाकार संघ सुनसरी अध्यक्षमा हेमन राई

    धरान / किरात राई साँस्कृतिक कलाकार संघ, सुनसरीको अध्यक्षमा हेमन चाम्लिङ राई सर्वसम्मत निर्वाचित भएका छन् । धरान–१० स्थित यलम्बर स्मृति संग्राहलयको सभाहलमा आज (शनिबार) सम्पन्न कलाकार संघको छैठौं जिल्ला सम्मेलनले राईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा दिलु बान्तावा राई, सचिबमा सजेष्ट घायल कुलुङ राई (निश्चल), सह–सचिबमा उमा चाम्लिङ राई, कोषाध्यक्षमा सुनिता बान्तावा राई र सह–कोषाध्यक्षमा निलिमा साम्पाङ राई निर्वाचित भएका छन् । सदस्यहरुमा तारा बान्तावा राई, सुदेश बान्तावा राई, विकाश राई र स्मृति लिम्बु (राई) निर्वाचित भए

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

    धरान / युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । एकेडेमीले धरान १५ स्थित सदन स्कुलमा कार्यक्रम गर्दै प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा प्रथम धरानको धरान आदर्श स्कुल , दोश्रो झापाको होलिबेल स्कुल, तेस्रो धरानको पर्वत सेकेण्डरी स्कुल र चौथो बराहक्षेत्रको बराह राइजिङ स्कुल भएकोे थियो । प्रथमलाई नगद ५० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरि दोश्रोलाई नगद २० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने तेश्रो हुनेलाई नगद १० हजार नट्राजको मुर्ति म

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गल्र्स अन ब्हील’ प्रतियोगितामा थापा र ढकालको जोडी प्रथम

    मोरङ / विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडीले प्रथम स्थान हासिल गरेका छन् । उनीहरुले लर्ड कम्पनीको एसी पाएका थिए । त्यस्तै मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् । उनीहरुले पनि लर्ड कम्पनीको वासिङमेसिन पाएका छन् भने रिचा कनोडिया र डली अग्रवालको जोडी तस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीले पनि हेल्स कम्पनीको मिक्सर ग्रीनडर पाएका छन् । प्रतियोगितामा मा १ सय वटा स्कुटीमा २ सय सहभागि रहेका थिए । स्कुटी चलाउँने महिलाले स

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 586 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माओवादी केन्द्रको संगठन सुदृढीकरण अभियान सुरु

    झापा /  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ ।झापाको भद्रपुरमा एक कार्यक्रमका बीच पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले गरेका थिए ।जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे (हिक्मत) ले अभियानका बारे प्रकाश पार्नु पारेका थिए । उनले पार्टीले उठाएका मुद्दामा मुलुक चलिरहे पनि त्यसको जानकारी आमनागरि

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 511 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासीलाई व्यवस्थित गर्न पहल सुरु

    मोरङ / विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको बताए । मेयर कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 561 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राचीन दरबार महानगरपालिकालाई हस्तान्तरण

    मोरङ /  नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरेका हुन । दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो । नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 541 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेसिज सप्ताह सम्पन्न

    मोरङ /  बिराटनगर जेसीजको ‘जेसीज सप्ताह’ सम्पन्न भएको छ । साता ब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै जेसीज सप्ताह सम्पन्न भएको हो । समापनमा समाजमा महत्वपूर्ण भुमिका निर्वाह गरेका दुई युवालाई सम्मानित गरिएको छ । उद्योग वयवसायको माध्यमबाट बिराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशीलतालाई प्रवर्धन गर्दै युवाहरुलाई आफै व्यवसायी बन्ने बाटोमा हिडाउन गरेको प्रयासको सह्राना गर्दै विराटनगर जेसीजले युवा उद्योगपती बिपिन काबरालाई जेसीज सम्मान द्वारा सम्मानित गरिएको हो । हास्य विधामार्फत् सचेतना जोगाउने काम गरेको र हास्य व्यङ्ग्य मार्फत मोरङ जिल्लालाई चिनाउन गरेको योगदान स्वर

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 528 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा वानामा पनि पाथिभरा मन्दिर

    संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिकाको ६ नं वडामा पर्ने वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा बिहीबार समापन गरिएको हो । देवीको प्राणप्रतिष्ठा पण्डित खेमनाथ दाहाल नेतृत्वमा विधिवत् रुपमा गरिएको हो । प्राणप्रतिष्ठाको अघिल्लो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरिएको थियो भने जलवास गराइएको थियो । त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गर

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 636 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved