समाचार

    Showing 2,501-2,510 of 8,420 items.
  • संस्थागत क्षमता स्वमूल्यांकनमा छथर जोरपार्टी जिल्लाकै पहिलो, प्रदेशमा आठौ स्थान

    धनकुटा/ स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका जिल्लामा रहेका ७ स्थानिय त मध्ये पहिलो भएको छ भने प्रदेशमा आठौ स्थानमा रहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमार्फत सार्वजनिक गरेको स.स्थागत क्षमता स्वमुल्याकनको नतिजा अनुसार जिल्लाकै प्रथम भएको हो । स्वमुल्यांकन नतिजामा १ सय अंकमा छथर गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ । त्यस्तै स्थानिय तह वितीय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै धनकुटा जिल्लाका पालिकामध्ये पहिलो र कोशी प्रदेशकाभरि रहेका पालिकामध्ये १० औं स्थानमा पर्न सफल भएको छ ।  

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिता हुने

    धरान/ नेवार समुदायले सुनसरी जिल्ला स्तरीय वृहत लाखे नाचको आयोजना गर्ने भएको छ ।  पछिल्लो समय आफ्नो संस्कार र सँस्कृति जगेर्नामा सबै एक जुट हुने क्रम बढ्दै गएको छ । यस्ता सँस्कृति विभिन्न जात जातिले विकृति रहित जातीय पहिचानको मुख्य एजेण्डा बोकेर वृहत रुपमा मनाउने प्रचलन बढ्दै गएको छ । विगतमा लाखे नाचको नामबाट चन्दा उठाउने लगायतका कुराहरु हुने गरेकालाई यसलाई मध्य नजर गरी नौ बुदे आचारसहिता समेत बनाएर लाखे नाचलाई व्यवस्थित बनाउने भएको हो । लाखे नाचको उद्गम जिल्लाको रुपमा भोजपुरलाई लिने गरिएको छ । विगतमा गाउँ घरमा सीमित लाखे नाचलाई नेवार समुदायले सबै समुदायलाई समेटेर सामुहिक रुपमा मन

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 535 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्वाचित

    विराटनगर / नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन। शनिवार विराटनगरमा सम्पन्न भएको नाट्टाको ११ औँवार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन।  भट्टराई यस अगाडि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए । नाट्टाको अध्यक्षमा निर्वाचित भएका भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकार सँग समन्वय गरेर पर्यटकीय क्षेत्रलाई अगाडी बढाउने बताए । पर्यटकीय गन्तव्यको प्रस्तै सम्भावना रहेको कोशी प्रदेशमा प्रचार प्रसारको कमीका कारणले थुप्रै गन्तव्यहरू ओझेलमा प

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 747 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजस्व तथा लेखा सम्बन्धी दुई दिने तालिम सुरु

    विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय तह संचित कोष व्यवस्थापनमा राजस्व तथा लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । सो तालिमको उद्घाटन महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी छन । उक्त कार्यक्रमको उद्घाटनमा बोल्दै उपमेयर कार्कीले लेखा प्रणाली लाई चुस्तदुरुस्त बनाउन यो तालिमल निकै उपयूक्त रहने बताईन । त्यस्तैगरि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महालेखा नियन्त्रक कार्यालयले राजस्व संकलन अब नेपाल सरकारको पोर्टलबाट गर्ने भएकाले पनि उक्त काम कसरी गर्ने भनेर समेत तालिमले व्यवहारिक र सैद्धान्तिक जानकारी गराउने बताए । उद्घाटन समारोहमा महानगर

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेवाः देय दवु प्रदेश १ कार्य समितिले क्वाँटी फेष्टिवल धरानमा गर्ने

    विजयपुर / नेवार समुदायको निकै महत्त्वपूर्ण चाड गाईजात्राको अवसर पारेर धरानमा भदौ १४ गते पहिलो पटक क्वाँटी फेष्टिवल धरानमा आयोजना हुन लागेको छ। उक्त फेष्टिवलमा अन्तर जातिय पाउनहरुलाई निमन्त्रणा गरि नेवारी समुदायको निकै नै लोकप्रिय मौलिक परिकार क्वाँटी बनाएर नि : शुल्क रसास्वादन गराउने नेवा देय दवु प्रदेश १ का अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताएका छन। कम्तिमा ४ प्रकारको क्वाँटी बनाएर पाउन लगाएत कार्यक्रममा उपस्थिति हुने सम्पूर्णलाई नेवार समुदायको मौलिक परिकार चखाउन निमन्त्रणा गरिने समेत श्रेष्ठले बताए । नेवार जातिको मौलिक परिकार धर्म, संस्कार र रितिरिवाजलाई जगेणा गर्ने उदे्श्यले गाई जात्

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 758 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

    मोरङ / मोरङ र उदयपुर गरि दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार करिब ३:३० बजेको समयमा मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर – ३ मा रहेको सोल्टी पुल स्थित पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे १ ख २४२३ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको को – १३ प ६१३० नम्बरको मोटरसाईकलाई पछाडीबाट ठक्कर दिदा भएको दुर्घटनामा  घाईते भएका मोटरसाईकल चालक झापा कमल गाउपालिका वडा नम्बर – १ का ४३ बर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो । त्यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर –१० मा रहेको स्वर्गिय

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र

    धरान/ पूर्व मेयर मनोज मेन्याङ्बाको पालामा धरानको भानुचौकमा निर्माण भएको घण्टाघर निर्माण प्रारम्भदेखि नै ज्यालादारीमा काम गर्ने दुई जना कर्मचारीलाई विना कारण हटाइएपछि पूर्वाग्रह रुपमा हटाइएको भन्दै धरानका तीन ट्रेड युनियन आन्दोलित भएका छन् । धरानको घण्टाघरमा १७ वर्षदेखि काम गर्दै आएका ज्यालादारी श्रमिक कर्मचारीलाई बिना कारण जागिरबाट हटाएको भन्दै धरानका तीन ट्रेड युनियनले पुनर्बहाली गर्न माग गर्दै सात दिनको अल्टिमेटम दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ, ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले धरान उपमहानगर प्रमुख हर्कराज राईलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै एक हप्ता भित्र हटाइ

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बौद्धिक क्षमताको विकास गर्ने हाजिरी जवाफ प्रतियोगीता

    विराटनगर / विराटनगरमा रहेको भानु मेमोरियल इङ्गलीश बोर्डिङ्ग स्कूलले विद्यार्थीहरुको बौद्धिक क्षमता बृद्रि गर्ने उद्देश्यले विहीवार हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ । उक्त प्रतियोगीतामा विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ७ सम्मका विधार्थीहरुलाई वैज्ञानिकहरुको नाम ,न्युटन, आइस्टेन,मैक्सवेल, डारविन र टेसला नाम दिएर भएको प्रतियोगीतामा पल्लवी साह, रुविना राई र संक्षम झा ले प्रथम, स्थान हाँसिलगरेका छन ।त्यसैगरि ममता दाहाल, सोफिया खातुन, अनिमा श्रेष्ठ र इशा मेहताले दोस्रो स्थान हाँसिल गरेका छन भने युनि लगरवाल, निक्कु साह, अमजद राजा खान र सृष्टी यादवले तेस्रो भएका छन । सिनियर समूह तर्पm कक्षा ८

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो धरान मेगा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता भदौ २५ देखि

    विजयपुर / धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण यहि भदौ २५ गते बाट सुचारु हुने भएको छ । प्रतियोगितामा धरान र धरान बाहिरका १२ वटा विद्यालयका टिमले सहभागिता जनाउने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गरिरहेका विधार्थी खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । यु १८ भनिए पनि १९ वर्ष पुरा नभएका विधार्थीहरुले खेलमा सभागिता जनाउन पाउने छैन । सो प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीहरुले सहभागिता जनाउन पाउने छन । साथै कक्षा १० सम्मका खेलाडिहरुको हकमा भने १२ जनाको  टिमले नै सहभाग

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 925 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगु संक्रमण भयावह

    धरान /बैशाखको पहिले साताबाट धरान उपमहानगर पालिकामा डेङगो संक्रमण भेटिएको हो । अहिले डेगु संक्रमण भयावह अवस्थामा रहेको छ । धरानमा हालसम्म १६ हजार ४ सय ५० को चेक गरिसकिएको छ । यसमा ११ हजार ८ सय ९७ डेङगोका बिरामी भेटिएको छ भने हालसम्म सम्म धरानमा ११ जनाको मृत्यु भइसकेको छ । धरानमा धरान १ मा रहेको पुरानो अस्पताल ,धरान ८ मा रहेको सभागृह , धरान १८ बि.पि.को. स्वा. बि.प्रस्तिस्ठान, वडाहरुले संचालन गरेको आधारभुत स्वास्थ केन्द्र धरान १३,१४,१५ मा चेक गर्दा डेङगो संक्रमित भेटिएको हो । प्रतिशतमा भन्नु पर्दा धरानमा ७२ प्रतिशत धरान उपमहानगर पालिका अन्तरगत स्वास्थ महाशाखाका प्रमुख उमेस मेहताले जानकारी

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 678 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved