प्रधानमन्त्री बालेनको अमेरिका जादै

  • भदौ २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन् । 

यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा राष्ट्रसंघको महासभामा जाने निर्णय भएको थियो ।

तर भदौ १० मा  भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका नदी किनारका वस्ती बगरमा परिणत भएपछि बालेनले आफैं गएर बाढीको कारण र जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराइ क्षतिपूर्तिको माग गर्न लागेका हुन् ।

पहिलोपटक धरानमा महिल ...

धरान/  धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय ...

धरानमा औषधिको आवरणमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली ...

स्थानीयले श्रमदान गर ...

ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ ग ...

धरान मेघा हिमालयनका ...

धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुलरकलेजक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved