कविता: सुख्खा खहरेमा बाढी आउछ

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

लगाउ अट्टाहास
बजाउ ताली
चिथोरेर तिमिले
मल्हम लागाउदैमा
घाउ त निको होला
तर खाटाले बिर्सन कहाँ दिन्छ ।

नहेप, नमिच साथी
कुनै दिन,
सुख्खा खहरेमा पनि
आउछ बाढी,
तिम्रा लागि त्रास मात्र छाडी
लान्छ सबै अवषेश बगाएर

कोल्टे पर्यो
पोखियो पानि
अंजुलीमा उठाउन सकिएन
तर, भिज्यो माटो
निश्चय नै पलाउनेछ मुना
हुर्कन त के बेर लाग्छ र ।

                                                   -गिरिराज अधिकारी
                                                      सुनसरी , धरान

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved