मकैबारीमै मृत भेटियो जंगली हात्ती, कारण खुल्न बाँकी

  • असार २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ।

सोमबार बिहान स्थानीयले कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती मृत भेटिएको खबर गरेपछि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले घटनाको पुष्टि गरेका हुन्।

नगरप्रमुख कार्कीका अनुसार मृत हात्ती करिब ५ देखि ७ वर्ष उमेरको भाले हो। "हात्तीको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन," उनले बताए।

जिल्ला वन कार्यालय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र सम्बन्धित निकायको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

स्थानीय बासिन्दाले मकैबारीमा जंगली हात्ती मृत भेटिएको घटना दुर्लभ भएको भन्दै चासो व्यक्त गरेका छन्।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved