कहाँ छिन मनिषा ? खोजीका लागि अपिल

  • चैत २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ झापाकी एक किशोरी विराटनगरबाट दुई सातादेखि बेपत्ता भएकी छिन् ।

१७ गतेदेखि झापाको गौरादह नगरपालिका वडा नं ५, आरावाल चौक निवासी मनिषा पौडेल बेपत्ता भएको परिवारजनले बताएका छन् ।

आफ्नो पढाइको सिलसिलामा कक्षा ११ मा विराटनगरस्थित सिटी कलेजमा अध्ययनरत उनी बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि अपिल गरेका हुन् ।

बिहान अध्ययन गर्ने र दिउँसोको समयमा विराटनगरकै ओ करा क्याफेमा काम गर्दै आएकी उनी बेलुकासम्म कोठामा फर्किएकी थिइनन् ।पौडेललाई देख्नेहरूले नजिकैको प्रहरी कार्यालय वा ९७०१३८५७४१ मा सम्पर्क गरी जिम्मा लगाइदिन अनुरोध गरिएको छ ।

बेपत्ता भएकी मनिषा सम्पर्कमा नआएपछि फागुन २५ गते प्रहरीमा समेत निवेदन दिएर खोजीका लागि अुनरोध गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved