धरान, मोरङ र उदयपुरबाट लागूऔषधसहित पक्राउ

  • फागुन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका-१६ का २० वर्षीय निशान तामाङलाई प्रहरीले प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल-१८२ क्याप्सुल र स्पास्पेन-१८२ चक्कीसहित उनलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, मोरङको मिक्लाजुङ-७ मा इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले २० वर्षीय मनिष राईको घरमा छापा मार्दा ट्रामाडोल-९६, स्पास्टिन-२३८ क्याप्सुल र नाईट्रेजेपाम-४ ट्याबलेट बरामद गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका-३ मा गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले २७ वर्षीय दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved