धरानमा एकाविहानै हत्या,प्रहरीले के गर्यो त (हेर्नुहोस्)

  • माघ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान स्थित तिनकुनेमा विहान ८ बजे प्रहरीको टोली सकडमा व्यस्त भेटिए । प्रहरीहरु सबै तैनाथ ।

तिनकुनेको पुर्वतिर शव अनि प्रहरीले घेरा हालेर अनुसन्धान गर्दै गरेको दृष्य ।

भिडियो हेर्नुहोस्:

त्यहाँ प्रहरीले घेरा हालेर शवको मुचुल्का उठाउँदै थिए । पश्चिम तिर इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगु सहितका प्रहरी टोलीहरु ओकेटोकेमा घट्नामा संलग्न अपराधिलाई प्रकाउ गर्न चारैतिर प्रहरीलाई सुचना आदान प्रदान ।

यो सवै घट्ना इलाका प्रहरी कार्यालय धरानले अपराधिक घटनामा नेपाल प्रहरीले कसरी अनुसन्धान गर्छ भन्ने अभ्यास, अर्थात सिमुलेशन अभ्यास अवलोकन गरेको हो ।

आइतबार धरानको तिनकुनेमा धरान उपमहाननगरपालिकाका उप मेयर आइन्द्र विक्रम बेघा,वडा नम्बर ८ का वडाध्यक्ष धन बहादुर राई प्रहरीको उपस्थितीमा यो कार्यक्रम आया्ेजना गरिएको थियो ।

तस्बिरहरु:

ddd dddd dd prahari

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved