सडकको पोलमा बति जठान वडा बासि खुशीले दङ्ग

  • पुस ९, २०७९
  • " रबिन्द्र बराल"
alt

माेरङ /मोरङ को सुनवर्सि नगरपालिका ५ स्थित टुकुवामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए पछि अहिले निर्वाचित वडा अध्यक्षको काम देखेर खुशीले दङ्ग भएका छन । बिगत ५ बर्ष अगाडिका वडा अध्यक्ष राजेन्द्र प्रसाद दासले आफ्नो वडा भित्रको केही स्थानमा उनले आफ्नो पाटिका कार्यकर्ताहरुको घर अगाडि मात्रै सडक बत्ती लगाएका थिए ।

तर अहिले नेकपा मओवादीबाट बिजय भएर आएका युगेश्वर प्रसाद ठकुरले छोटो समयमा आफ्नो वडा भित्र रहेका सडका विजुलि पोलमा ३ सय भन्दा बढि बत्ती  लगाएर आफ्नो वडाका जन्ता लाई उज्यालो सडकमा हिड्ने बनाएका छन । अहिले सडकमा बत्ती झलमल भए पछि रातको समयमा पनि निर्धकका साथ स्थानियहरु हिड्न पाएकोमा आफूहरु खुशी भएको स्थानीयवासी टोका राजवंशीले बताएका छन ।

बिगतका वडा अक्ष्यले भेदभाव गरेर आफ्नो पाटिका कार्यकर्ताहरुको घर अगाडि मात्रै सडक बत्ति लगाएका थिए । तर अहिलेका अध्यक्षले भने कसैलाई भेदभाव नगरि सबै सडका पोलमा बति जडान गरि झलमल्ल पारेका संगै गाउँलेहरु खुसिले दङ परेका छन । पहिले साझ परेपछि हिडढुल गर्ने निकै कठिन हुने अध्यारो बाटोमा हिडदा डर लाग्ने गर्थियो भने अहिले बाटोमा बत्ती  जडान भएदेखि गाउँमा हिडढुल गर्ने निकै सहज भएको सोहि स्थानीय  सावित्रा राजवंशीले बताईन ।

अहिले सर्वसाधारणहरुले जुनसुकै समस्या लिएर वडा कार्यलय पुग्दा सेवा ग्राहिले आफ्नो समस्या निर्थक राखन पाउने र वडा अध्यक्ष युगेश्वर प्रसाद ठकुर लाई जुनसुकै समयमा जादा पनि वडा कार्यलयमा भेटन सकिने स्थानीयले बताए । अहिले उनकै पहलमा आफ्नो वडा कार्यलयलाई रङ रोहन गरेर चिटिक्क समेत पारिरहेका छन ।
राजवंशीले आफ्नो वडाको जिर्ण अवस्थामा रहेको प्रेमदाशको पोखरी देखि उत्तर दिशा तर्फरहेको डेढ  किलोमिटर सम्मको सडक समेत मर्मत संम्भार समेत गरेको
स्थानियले बताए ।

आफ्नै नामको फुटबल कप ...

धरान/ इटहरीमा मङ्सिर १० गतेदेखि हुने ‘हर्क साम्पा ...

हिसाबकिताब नमिलेपछि ...

धरान/ धरानमा  हर्कराज राई (हर्क साम्पाङ) को परिकल् ...

धरानमा सिटी सफारी पल ...

धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफार ...

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved