शरीरिक सुगठनमा धरानका अवतारले जिते स्वर्ण

  • कार्तिक २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानका अबतारले शारीरिक सुगठनमा जित हात पार्दै प्रदेश १ लाइ तेस्रो स्वर्ण पदक दिन सफल भएका छन् ।
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रदेश १ लाई उनले शारीरिक सुगठनको तर्फबा तेस्रो स्वर्ण थप्न सफल भएका हुन् ।

यसअघि पौडी र सफ्ट टेनिसमा प्रदेश १ ले एक÷एक स्वर्ण पदक पाएको छ । शारीरिक सुगठनका प्रदेश १ का प्रशिक्षक राम दाहालका अनुसार श्रेष्ठले पुरुष फिजिक्सको १७० सेन्टिमिटर माथिको विधामा स्वर्ण जितेका हुन् । श्रेष्ठ प्रथम रेनबो क्लासिक राष्ट्रव्यापी पुरुष फिजिक्सको समेत विजेता हुन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved