एम्स एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • असार २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ एम्स एकेडेमीले बुधबार विद्यालयमै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पुष्पा विश्वकर्मा पहिलो भएकी छन् ।
यसैगरी प्रतियोगितामा विशाल कालिकोटे र एन्जल अधिकारी क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

यस्तै, अनमोल गिरी र युनिमा प्रसाईंले सान्त्वना स्थान प्राप्त गरेका छन् । २०९ औँ भानु जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा एम्सले ‘नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदान’ र ‘गुरु पूर्णिमाको महŒव’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा एम्समा कक्षा १२ मा विभिन्न सङ्कायमा अध्ययनरत १५ जना विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरूमा अन्तर्निहित क्षमता उजागर गर्दै उनीहरूमा राष्ट्रिय विभूति र विभिन्न दिवसहरूप्रति रुचि जगाउन यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले जनाए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved