उत्कृष्ट–२० लाई तालिम

  • असार १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एस.ई.ई.स्टेट –१ सिङ्गिङ आईडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ का उत्कृष्ट २० जना सहभागिहरुलाई बिहिबार पब्लिक स्पिकिङ र खाना टेबल शिष्टाचार सम्बन्धि एक दिवसिय तालिम दिइएको छ ।received_539216774599066 20220623_130502

फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सन्चालित एफ.टि.एल.अनलाईन टिभिद्वारा आयोजित प्रतियोगीताका उत्कृष्ट २० जनालाई सार्वजनिक स्थानमा कसरी आत्माबिश्वास बढाउने, माईक्रो फोन कसरी समाउने, प्रस्तुति कसरी गर्ने, ब्यक्तित्व बिकास कसरी गर्ने लगायतका कुराको बारेमा ज्ञान दिईएको तालिमका सहजकर्ता तिर्थ कार्कीले बताए ।20220623_130459

यसैगरीै सहभागिहरुलाई स्टार होटलमा खाना खादा काटा–चमेच कसरी प्रयोग गर्ने, खाना टेबल कसरी मेन्टेन गर्ने भन्ने लगायतका कुराहरुको बारेमा ज्ञान दिइएको सहजकर्ता उनले बताए ।

यु.एन.नबोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले यस्ता खालका तालिमले विद्यार्थीको वृत्ति विकाससँगै आत्मविश्वास बढाउने बताए । यु.एन.कलेजको सेमिनार हलमा भएका तालिम एस.ई.ई.आइडलका सहभागिहरुलाई ब्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्ने उद्देश्यले आयोजना गरेकोे प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए। एस.ई.ई.आईडलको फाईनल आगामि असार–१७ गते धरान–१५ स्थित याक्थुङ चुम्लुङ हिममा हुने आयोजकले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved