सकियो भारतीय शैक्षिक मेला

  • असार ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरमा भएको दुई दिने भारतीय शैक्षिक मेला सकिएको छ । दुई हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गर्दै दुई दिने शैक्षिक मेला शनिबार सकिएको हो ।

शैक्षिक मेलामा भारतको नाम चलेको कलेज र विश्वविद्यालयहरू गरि ४० वटा कलेजहरूको सहभागिता रहेको नलेज टेवर्कका एमडी विकास त्रिवेदीले जानकारी दिए । नाम चलेका कलेजका प्रतिनिधीहरू स्थानिय स्थरमा प्रत्यक्ष रूपमा सहभागि भएर विद्यार्थीहरूले आफ्नो रोजाइ अनुसारको विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जानकारी लिएको उनले बताए । ‘एउटै छानामुनी भारतको नाम चलेका कलेजका विद्यालयमा आफुलाई मनपर्ने विषयमा जानकारी दिन हामीले शैक्षिक मेला आयोजना गरिएको हो,’ नलेज नेटवर्कका एमडी त्रिवेदीले भने, ‘मेलामा विद्यार्थीहरूले भारतको नामलेका कलेजहरूको विषयमा भरपुर जानकारी लिएका छन् ।’

नलेज नेटवर्कले यसअघि विरगन्ज, जनपुर र काठमाण्डौमा भारतीय शैक्षिक मेला आयोजना गरिसकेको छ । काठमाण्डौंमा फेरी जुन २९ र ३० तारिखमा भारतीय शैक्षिक मेला आयोजना गरिने भएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved