जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

  • असार ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt


धरान ।धरान–५ स्थित ठिंगाबारीमा रहेको जनता आधारभुुत विद्यालयलाई धरानका सञ्चारकर्मि तिर्थ कार्कीले शैक्षिक सामाग्री तथा खाजा सहयोग गरेका छन् ।
शुुक्रबार परेको आफ्नो जन्मदिनको अवसर पारेर कार्किले विद्यालयमा अध्यनरत ७५ जना विद्यार्थीका लागि शैक्षिक सामाग्री तथा एकदिनको खाजा सहयोग गरेका हुन् ।

t2

जन्मदिन मनाउने बाहानामा हुुने खर्चहरुलाई कमजोर विद्यालयको शैक्षिक अबस्था उकास्न थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यले आफुुले विद्यालयलाई सहयोग गरेर जन्मदिन मनाउने निर्णय गरेको कार्कीले बताए ।

‘आधुुनीक तथा शैक्षिक हबको रुपमा चिनिएको धरानको मुुख्य चौक नजिकैको विद्यालयको अबस्था निकै कमजोर देखेर आफ्नो तर्फबाट सहयोगको सुुरुवात गरेको हुुँ’ उनले भने । कार्कीकै पहलमा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई ले पनि विद्यालयको भ्रमण गरि भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जन्मदिन मनाउन आयोजित कार्यक्रममा बोल्दै र्याडिकल लाईट नेपालका अध्यक्ष हिमाल कार्कि,ब्यबसायी तथा अभियान्ता राम लिम्बुु,विद्यालयकी प्राध्यानाध्यापीका रिता पोख्रेल लगायतले विपन्न नागरिकका छोराछोरी पढ्ने विद्यालयलाई आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गर्ने महान उदेश्यको निरन्तरताको शुुभकामनापनि दिएका थिए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved