राष्ट्रपति रनिङ शिल्डः भलिबलको उपाधि पब्लिक स्कुललाई

  • फागुन २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान l धरान–१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ ।

पब्लिकका छात्र तथा छात्राले भलिबल प्रतियोगिताअन्तर्गत प्रतियोगितामा सहभागी अन्य टिमलाई पछि पार्दै जित हात पार्न सफल भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए ।

उनले भने–‘अध्ययनसंगै खेलकुदका गतिवधिमा हाम्रा विद्यार्थी अब्बल बन्दै गएका छन् यसैको परिणाम हुनसक्छ भलिबल प्रतियोगिताको छात्र तथा छात्रा दुवैतर्फको सफलता ।’

शुक्रबार धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा धरान–११ स्थित ज्ञानोदय माविका विद्यार्थीसग उनीहरुले प्रतिस्पर्धा गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved